बिराटनगर २४ फागुन । बिराटनगरमा रहेको किन्डर जोय मन्टेसरी स्कुलले अभिभावक दिवस मनाएको छ । बिराटनगरको बिरेन्द्र सभा गृहमा एक कार्यक्रम विच अभिभावक दिवस मनाएको हो । समाजसेवी तथा शिक्षासेवी जगत अर्यालको प्रमुख आतिथ्यामा कार्यक्रम भएको थियो। कार्यक्रममा बोल्दै स्कुलकी संचाललिका प्रगती शर्माले हामी व�. . .
बिराटनगर २४ फागुन । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा बिराटनगरमा महिला म्याराथुन भएको छ । । लियो क्लब अफ बिराटनगर इन्नोभेटिभ र तुलसा मदर एण्ड चाइल्ड हस्पिटल बिराटनगरको संयुतm आयोजनामा शुक्रबार म्याराथुन भएको थियो । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विराटनगरमा रहेका नारीहरुलाई नारी दिवसकोबा�. . .
ललितपुर २४ फगुन । ललितपुरमा ड्युटीमा रहेका एक प्रहरी निरीक्षक ९इन्सपेक्टर० माथि आक्रमण भएको छ । आक्रमणबाट महानगरीय प्रहरी प्रभाग ललितपुरका प्रहरी निरीक्षक केशर न्यौपाने घाइते भएका छन्। उनको टाउकोमा ८ टाँका लागेको बताइएको छ । मंगलबजारमा फागुन १८ गते करिब राति साढे १० बजेको समयमा मादक पदार्थ सेवन गर�. . .
विराटनगर,२४ फागुन । अमेरिकन प्रोफेसर एलन वुथ चर्ज विराटनगरमा आएर विद्यार्थीका अभिभावकहरुसँग अमेरिकन बाल मनोविज्ञान पद्धतीमा कसरी पढाई हुन्छ भन्ने प्रशिक्षण दिएकी छिन् । विराटनगरको बरगाछीमा रहेको अमेरिकन सिकाई पद्धतिमा संचालित किण्डर पिलर मन्टेश्वरीले आयोजना गरेको स्कुलको बार्षिक उत्सव तथा अभ�. . .
विराटनगर, २४ फागुन । विराटगर–३ मा रहेको मालाविका ई. सेकेण्डरी स्कूलले १५ औं बार्षिक उत्सव मनाएको छ । स्कूलले विद्यालयको प्राङ्गमा विभिन्न कार्यक्रम गरी बार्षिक उत्सव मनाएको हो । वर्षिक उत्सवमा विद्यार्थीहरुले गीत, नृत्य लगायतका विभिन्न प्रस्तुतीबाट अभिभावक, शिक्षक र अतिथिहरुलाई मनोरञ्जन दिए । सो अव. . .
विराटनगर,२४ फगुन । मोरङको लेटाङमा जारी ‘लेटाङ एक्स्पो’मा स्थानीय उत्पादित कृषिसम्बन्धी स्टलमा अवलोकनकर्ताको आकर्षण देखिएको छ । ‘लेटाङ नगरको आधार, कृषि, पर्यटन, कला र संस्कृतिसहितको पूर्वाधार’ भन्ने मुख्य नाराका साथ लेटाङमा ‘कृषि, पर्यटन तथा व्यावसायिक अन्तरराष्ट्रिय प्रदर्शनी’का रूपमा पहिलोपटक ‘. . .
विराटनगर,२४ फागुन । विराटनगरमा हुने पाँचौं साफ च्याम्पियनसिप महिला फुटबल प्रतियोगितामा नेपालबाट खेल्ने खेलाडी छनौट भएका छन् । साफ खेल्न लामो समयदेखि अभ्यास गर्दै आएका २३ जना खेलाडीहरूबाट साफ च्याम्पियनसिप महिला फुटबल प्रतियोगिता खेल्न २० जना खेलाडी छनौट गरिएको मुख्य प्रशिक्षक हरि खड्काले जानका�. . .
प्रेम देवान । विराटनगर, २३ फागुन । आगामी फाल्गुन २८ गतेदेखि हुन लागेको साफ महिला च्याम्पियन्सीप फुटबलकालागि खेलाडीहरु प्रशिक्षणमा ब्यस्त भएका छन् । विराटनगरको सहिद रङ्शालामा हुने पहिलो उद्घाटन खेलमा घरेलु टोली नेपालसँग भुटानले सामाना गर्दैछ । विराटनगरको दिल्ली पब्लिक स्कुलमा अहिले खेलाडीहरुलाई. . .
विराटनगर, २३ फागुन । विराटनगर महानगरपालिका वडा नम्बर १९ मा रहेको जागृती आधारभूत विद्यालय अगाडि झण्डा हल्लाउँदै एउटा गाडी विद्यालयको मुख्य गेटमा रोकियो । सो गाडीको अगाडि प्रहरीको गाडी थियो । प्रहरीको गाडी अगाडि हुनु अनि पछाडि झण्डा हल्लाउँदै गाडी आएको देखेपछि कुनै मन्त्री आएको होला भनेर धेरैले अड्क�. . .
प्रेम देवान । विराटनगर, २३ फागुन । विराटनगरमा पहिलो पटक हुन लागेको पाँचौ साफ महिला च्याम्पियनसिप महिला प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । विराटनगरको सहिद रङ्गशालामा आगामी फागुन २८ गतेदेखि पाँचौं साफ च्याम्पियनसिप महिला फुटबल प्रतियोगिता हुँदैछ । एन्फाक. . .
विराटनगर, २३ फागुन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलको नेतृत्वमा बुधवार विराटनगरका विभिन्न सामुदायिक विद्यालयहरुको अनुगमन गरिएको छ । विराटनगर १९ मा रहेको जागृति आधारभूत विद्यालय, पोखरीया माध्यमिक विद्यालय र मोरङको बुढीगंगा गाउापालिका १ टंकीसिनवारीमा रहेको नरग्राम माध्यामि�. . .
शिवम मिश्र (प्रशान्त) विराटनगर,२३ फागुन । थारु कल्याणकारी सभा जिल्ला कार्यसमिति सुनसरीले राज्यले थारु समुदाय प्रति अन्यायपूर्ण र बिभेदपुर्ण व्यबहार गरेको आरोप लगाएको छ । थारु कल्याणकारी सभाको आज बसेको बैठकले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै सो आरोप लगाएको हो । विज्ञप्तिमा बुधबार जिल्ला अद. . .