विराटनगर

रंगेली नगरपालिकाका मेयर दिलिप वगडीयाकी  धर्मपत्नी  मनिषाकाे निधन

 विराटनगर, २६ फागुन । रंगेली नगरपालिकाका मेयर दिलिप वगडीयाकाे  धर्मपत्नी  मनिषा अग्रवालकाे निधन भएकाे छ ।  लामाे समयले देखि क्यान्सरकाे उपचार गर्दै आएकी मनिषाकाे गएराती विराटनगर स्थित आफ्नै घरमा निधन भएकाे हाे । अग्रवाल ४८ बर्षिय हुन्।. . .


विराटनगर १० ओमशान्ति टोलमा प्रहरीको चिया गफ, जाँडरक्सी देखि घरेलु हिंसासम्म

विराटनगर, २५ फागुन । वडा प्रहरी कार्यालय बिराटनगरले जनतासँग चिया कार्यक्रम गरेको छ। विराटनगर महानगरपालिका वडा नम्बर १० को ओम शान्ती टोलमा प्रहरी चिया खान पुगेको हो । समुदाय–साझेदारी कार्यक्रम अन्तरगत प्रहरी जनतासँग चिया खाने र उनीहरुको सुखदुखको साथ बन्दै आएको हो । यही क्रममा प्रहरी बिभिन्न टोलमा प�. . .


विराटनगर अन्तर्राष्ट्रिय नाटक महोत्सव सम्पन्न, चार देशका ९ वटा नाटक मञ्चन

विराटनगर, २५ फागुन । विराटनगरमा गत फागुन १५ गतेदेखि सुरु विराटनगर अन्तर्राष्ट्रिय नाटक महोत्सव सम्पन्न भएको छ । नाटक महोत्सवमा नेपालसहित ४ देशका ९ वटा नाटक मञ्चन भएको आयोजक आरोहण, विराटनगरले जनाएको छ । प्रदेश १ मै पहिलो पटक हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा आयोजित अन्तर्राष्ट्रिय नाटक महोत्सवको . . .


विराटनगरको विद्याभूमी विद्यालयको वार्षिक उत्सव सम्पन्न

विराटनगर, २५ फागुन । विराटगर–५ मा रहेको विद्या भूमि विद्यालयले २३ औं बार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ । बिद्यालयले शनिबार बिशेष कार्यक्रमको आयोजना गरि बार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको हो । वार्षिक उत्सवमा विद्यार्थीहरुले गीत,नाटक र नृत्य लगायतका विभिन्न प्रस्तुती देखाएका थिए । सोही अवस�. . .


महानगरको फोहोर भित्ता रङग्याउन थाले विराटनगरका युवा अभियन्ता (फोटो फिचर)

  प्रेम देवान । विराटनगर, २५ फागुन । विराटनगरका हरेक खाली भित्ताहरु विज्ञापनले भरिएका छन् । मुख्य बजार होस या भित्री सडक नै किन नहोस् चाउचाउ ,सुुर्ति जन्य पदार्थ (खैनी चुरोट ,गुट्खा) व्यापारिक सिमेन्ट, रड अनि मादक पदार्थका बिज्ञापनले भरिएको छ । यसले ब्यापारीहरुलाई फाईदा त पुगेकै होला तर यसले स्कुलले बा�. . .


बिराटनगरमा हुने साफ महिला च्याम्पियनसीप फुटबल : खेलको बिभिन्न च्यानलबाट प्रत्यक्ष प्रसारण हुने , तयारी पुरा

विराटनगर, फागुन २५ गते । विराटनगरमा हुने अन्तर्राष्ट्रिय पाँचौँ साफ महिला च्याम्पियनसीप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । इतिहासमै पहिलो पटक मोफसलमा हुन लागेको पाँचौँ साफ महिला फुटबल प्रतियोगिता केही प्राविधिक वाहेक अन्य सबै तयारी पूरा भएको अखिल नेपाल फूटबल सङ्घ(एन्फा)का सदस्य एवं प्रचारप्र. . .


आहा ! कस्तो राम्रो बन्यो बिराटनगरको शहिद रंगशाला , हेर्नुहोस तस्बिरमा ….

विराटनगर, फागुन २५ गते । विराटनगरमा फागुन २८ गतेदेखि शुरु हुने अन्तर्राष्ट्रिय पाँचौँ साफ महिला च्याम्पियनसीप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । जसका लागि बिराटनगरको शहिद रंगशालालाई बेहुली झैँ सिंगारिएको छ  । हेर्नुहोस तस्बिरमा :. . .


विराटनगर महानगरपालिका १२ को रानी सिकियाई मार्गमा विहानै आगलागी

विराटनगर, २५ फागुन । विराटनगर महानगरपालका वडा नम्बर १२ मा आगलागी भएको छ । आज बिहान करिब २ बजेको समयमा स्थानीय लखनलाल मण्डलको घरमा आगलागी हो ।मण्डलको ३ कोठाको घर र गोठमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट घर भित्र रहेका सबै सामान जलेको लखानलालले बताए । आगलागीबाट करिब ६ लाख मुल्य बरावरको क्षती भएक�. . .


मेनपावर व्यवसायी रोहरण गुरुङको घरमा बम विस्फोट

काठमाडौं, २४ फागुन ।  मेनपावर व्यवसायी रोहरण गुरुङको बसुन्धरास्थित घरमा बम विस्फोट भएको छ ।अज्ञात समूहले शुक्रबार साँझ उनको घरभित्र पार्किङ गरेर राखिएको कारमा बम विस्फोट गराएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी बसन्त लामाले जानकारी दिए ।  उनका अनुसार बम विस्फोटबाट कार पूर्णरुपमा ध्वस�. . .


विराटनगरको किन्डरजाेई मन्टेश्वरीले मनायाे अभिभावक दिवस

बिराटनगर, २४ फागुन । बिराटनगरमा रहेको किन्डरजोई मन्टेश्वरी स्कुलले अभिभावक दिवस मनाएको छ । विरोन्द्र सभा गृहमा एक भब्य कार्यक्रमको आयोजना गरि अभिभावक दिवस मनाएको हो । समाजसेवी तथा शिक्षासेवी जगत अर्यालको प्रमुख आतिथ्यामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै मन्टेश्वरीकी प्रिन्सिपल प्रगती शर्म�. . .


अन्तराष्टिय श्रमिक महिला दिवस : विराटनगरमा गाेल्छाकाे जलविन्दु सम्बन्धि सचेतना कार्यक्रम 

शिवम मिश्र (प्रशान्त) बिराटनगर, २४ फागुन । १०९औं अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा गोल्छा आँखा अस्पतालले आँखामा लाग्ने जलविन्दु रोग सम्बन्धि सचेतना कार्यक्रम  गरेको छ । मोतियाबिन्दु भन्दा जलविन्दु डरलाग्दो रोग भएकोले महिलाहरुमा यो रोग बढी   पाइएकाले महिला लक्षित कार्यक्रम  गरिएकाे डाक्टर भा. . .


समुदायसँग चिया कार्यक्रम : प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआईजी आफैँ पुग्छन् गाउँमा

विराटनगर,  २४ फागुन ।  समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत   जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रंगेलीको आयोजनामा गरेको निःशुल्क स्वास्थ्य शिविर तथा समुदायसंग चिया कार्यक्रम सम्पन्न भएको छ । सुनवर्षी नगरपालिका-८ स्थित महेन्द्र आधारभुत बिद्यालय कुडेलीमा १ नम्बर प्रदेश प्रहर�. . .