विराटनगर

पोखरेलले समन्वय समिति नछाड्दा सभामुखको असन्तुष्टी, संसद सचिवालय ब्यवस्थापनमा समस्या

विराटनगर, २१ जेठ । विराटनगरलाई स्थायी राजधानी तोक्नै लाग्दा अहिले सांसदहरुको एउटै बिषय बनेको छ, स्थायी राजधानी बनाउने मनस्थितीमा बिराटनगरवासी नै नरहेको एउटै उदाहरण दिन्छन् जिल्ला समन्वय समितिका अध्यक्ष नरेश पोखरेलको । उनले आज भन्दा एक महिना अघि नै पत्रकारसम्मेलन गरी कार्यालय छाड्छु भनेको यतिका दि�. . .


ईटहरीमा सिजन पक्राउ, विराटनगरको संसद बैठकमा कांग्रेसको हंगामा

विराटनगर, २१ जेठ । केही दिन अघि मात्र सुनसरीको ईटहरीमा एउटा जग्गाको विवाद भयो । जग्गा विवादमा बिषय थियो सुनसरीका तरुण दलका जिल्ला अध्यक्ष सिजन गुरुङ मुछिए । सामान्य परिवारका नागरिकलाई दुःख दिने धम्क्याउने तर्साउनेसम्मको काम भए । तरहराकी एक महिलाको जग्गा हडपेर भाडा उठाउँदाको बेलामा भएको विवादमा कुटप. . .


घर फोडेर भित्र पसेको चोरले केही नभेटेपछि……, विराटनगरमा दुले चोरको बिगबिगी

प्रेम देवान विराटनगर २० जेठ । चोरको चोर्ने बारेमा एउटा मात्र टाउ हुँदैन । बिभिन्न उपाय लगाएर चोर्नको लागि पुग्ने गरेको हुन्छ, तर चोर्नको लागि गईसकेपछि भने उसको एउटै उदेश्य हुन्छ कसरी चोर्न पाईन्छ भन्ने । समय सधै एकै खालको हुदैन भने झै चोरलाई पनि चोर्न गएको समयमा समय ठगेछ । के – के चोरीने भयो भन्दै चोर्न . . .


विदा कटौतीको विरोधमा नेपाल मुस्लिम संघद्धारा मुख्यमन्त्रीलाई ज्ञापन पत्र

विराटनगर, २० जेठ । नेपाल मुस्लिम संघ १ नम्बर प्रदेश समितिले राष्ट्रिय पर्व कटौती गरेको भन्दै एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईलाई ज्ञापन पत्र बुझाएको छ । नेपाल मुस्लिम संघ १ नम्बर प्रदेश समिति लगाय मुस्लिम अगुवाहरुले मुख्यमन्त्री राईलाई ज्ञापनपत्र बुझाएको हो । मुस्लिम समुदायले बामपन्थी नेत�. . .


विराटनगरका १२ जना महिलालाई सिलाई मेसिन प्रदान

विराटनगर, २० जेठ । गरीवसँग विश्वेश्वर कार्यक्रम अन्तरगत विराटनगर महानगरपालिका ८ र १४ को विभिन्न समुुहमा काम गरिरहेका १२ जना महिलालाई सिलाइ मेसिन प्रदान गरिएको छ । गरीबसँग विश्वेश्वर कार्यक्रम अन्तरगत गत बैशाख २० गते देखि जेठ २० गतेसम्म सिलाइ कटाइ तालिम प्रदान गरिएको थियो । विराटनगर महानगरकाका मेयर �. . .


दलित समुदायका महिलालाइ क्षमता विकास तालिम

विराटनगर २० जेठ । दलित समुदायका महिलाहरूको क्षमता विकास तथा आत्मनिर्भरका लागि औठी, चुरा, टप बनाउने दश दिने तालिम विराटनगरमा शुरू भएको छ । आइतवारवाट शुरू भएको कार्यक्रममा २२ जनाको सहभागिता रहेको छ । वाताबरण संरक्षण तथा सामाजिक रूपान्तरण समाज आयोजना र विराटनगर महानगरपालिकाको सहकार्यमा भएको तालिम दश द�. . .


पत्रकार गिरी माथि आक्रमणको महासंघको भत्र्सना

विराटनगर, २० जेठ । मोरङ वेलवारीका पत्रकार दिनेश गिरी माथि भएको सांघातिक आक्रमणको पत्रकार महासंघले भत्र्सना गरेको छ । घटनाको बारेमा निन्दागर्दै दोषीलाई कार्वाहीगर्न नेपाल पत्रकार महासंघ मोरङ शाखाले माग गरेको हो । नेपाल पत्रकार महासंघ मोरङ शाखाले आज एक प्रेस विज्ञप्ती जारी गर्दै क्रसर उद्योगको समाचा. . .


सुन तस्कर मध्यका आरोपी छिरिङ वाङ्गेल घले पुर्पक्षका लागि जेल चलान

विराटनगर, २० जेठ । सुन काण्ड तथा सनम शाक्य हत्या काण्डका अभियुक्त मध्यका डा. डेविट भन्ने छिरिङ वाङ्गेल घले पुर्पक्षका लागि जेल चलान भएका छन् । आज जिल्ला अदालत मोरङका न्यायाधीश नारायण प्रसाद शर्माको इजलाशले छिरिङलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । हराएको भनिएको साढे ३३ किलो सुनसँगै जोडिए. . .


सिजन गुरुङलाई पक्राउ गरेको भन्दै प्रदेश नम्बर १ संसदमा रोस्ट्रम घेराउ

बिराटनगर जेठ २० । प्रदेश नम्बर १ को संसदमा कांग्रेसका सांसदहरुले तरुण दलका सुनसरी जिल्ला अध्यक्ष सिजन गुरुङलाई पक्राउ गरेको भन्दै विरोध स्वरुप प्रदेश नम्बर १ को संसदमा अवरोध गरिएको छ। सांसदहरुले विरोधमा नाराबाजी गर्दै रोस्ट्रम घेराउ गरेपछि संसद बैठक स्थगित भएको हो। गुरुङलाई बिनाकारण पक्राउ गरेर �. . .


सिजन गुरुङलाई पक्राउ गरेको भन्दै प्रदेश नम्बर १ संसदमा रोस्ट्रम घेराउ

बिराटनगर जेठ २० । प्रदेश नम्बर १ को संसदमा कांग्रेसका सांसदहरुले तरुण दलका सुनसरी जिल्ला अध्यक्ष सिजन गुरुङलाई पक्राउ गरेको भन्दै विरोध स्वरुप प्रदेश नम्बर १ को संसदमा अवरोध गरिएको छ। सांसदहरुले विरोधमा नाराबाजी गर्दै रोस्ट्रम घेराउ गरेपछि संसद बैठक स्थगित भएको हो। गुरुङलाई बिनाकारण पक्राउ गरेर स. . .


पत्रकार दिनेश गिरीमाथि भएको आक्रमणको प्रेस युनियन मोरङद्वारा भत्र्सना

विराटनगर, २० जेठ । आफ्ना कोषाध्यक्ष दिनेश गिरीमाथि भएको आक्रमणको नेपाल प्रेस युनियन मोरङले घोर भत्र्सना गरेको छ । आइतबार विज्ञप्ति निकालेर युनियनले आक्रमणमा संलग्नलाई तत्काल पक्राउ गरी कारबाही गर्न प्रशासनसित मागसमेत गरेको छ । अध्यक्ष मीनकुमार नवोदितले विज्ञप्ति प्रकाशित गरी आक्रमणमा संलग्न सबै�. . .


सुनकाण्ड : डेविट भनिने छिरिङ वाङ्गेल घलेद्वारा बिराटनगरमा आत्मसमर्पण

विराटनगर, जेठ २० । साढे ३३ किलो सुनकाण्डका अर्का मुख्य अभियुक्त डेविट भनिने "छिरिङ वाङ्गेल घले"ले  पनि आज जिल्ला अदालत मोरङमा आत्मसर्मपण गरेका छन् ।आज उनले अधिवक्ता सरोज अधिकारीमार्फत अदालतमा निवेदन दिएर उपस्थित भएको बताईएको छ । अहिले जिल्ला अदालत मोरङमा घलेको बयान चलिरहेको छ । छिरिङ राप्रपाका प्रजा. . .