विराटनगर

अन्तरजातीय विवाह : बुढीगंगा-२ सख्मा टोलमा उखेलिएको ट्युबवेल गाडियाे

विराटनगर, ३ जेठ ।   बुढीगंगा गाउँपालिका-२ सख्मा टोलमा उखेलिएको ट्युबवेल बिहीबार गाडिएको छ । सख्मा टोलका सनी ऋषिदेव र सिर्जना थापामगर सम्पर्क विहीन भएपछि थापा परिवार र ऋषिदेव परिवारबीच भएको विवादका कारण ऋषिदेव बस्तीको ट्युबवेल थापा परिवारले उखेलिदिएको थियो । ट्युबवेल नहुँदा पानी खान समस्यामा परेको �. . .


सुनवर्सी नगरपालिका ७ नम्बर वडा कार्यलयमा चार दिनदेखि तालाबन्दी

रबिन्द्र बराल रंगेली, ३ जेठ। मोरङको सुनवर्सी नगरपालिका बडा नम्बर ७ को वडा कार्यालय विगत चार दिन देखि बन्द छ । स्थानीयले बिभिन्न माग राख्दै तालबन्दी गरेपछि कार्यालयको कामकाज ठप्प भएको हो । चुरेभावर राष्ट्रपति कोषबाट चैत महिनामा बक्राहा खोलामा तटबन्ध निर्माणका लागि २० लाख रुपैयाँ रकम बिनियोजन भएपनि न. . .


भरतपुर गोल्डकप : झापा ११ फाइनलमा प्रवेश, उपाधिका लागि संकटासँग भिड्ने

चितवन, २ बैशाख ।  झापा ११ भरतपुर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। बिहीबार भएको अन्तिम सेमिफाइनलमा एपिएफलाई १ शून्य गोल अन्तरले पराजित गर्दै झापा फाइनलमा प्रवेश गरेको हो। झापाको जितमा खेलको ५८ औँ मिनेटमा निसान लिम्बूले १ गोल गरेका थिए। खेल अवधिभर दुवै टिमबाट गोल हुन नसकेपछि निसानको १ गोल नै निर्णायक �. . .


विराटनगरकाे सात घुम्तीमा ‘लाफिङ खाजा घर’ सञ्चालनमा, मन्त्रीले गरे उद्घाटन

विराटनगर, २ जेठ ।   प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले बिहीबार विराटनगरमा एक खाजा घरको उद्घाटन गरेका छन् ।  स्थानीय सरस्वती ओझा र निलम ढुंगेलले विराटनगरको मेन रोडस्थित सात घुम्तीमा सञ्चालन गरेको 'लाफिङ खाजा घर' को उद्घाटन गरेका हुन । खाजा घर सञ्चालिका ओझाले काठमाडौंमा चल्तिमा रहेको लाफिङ ख. . .


विराटनगरकाे जनविकास माबिमा पढ्ने विद्यार्थीकाे साइकलबाट लडेर मृत्यु

विराटनगर, २ जेठ ।  विद्यालयमा पढेर घर फर्कदै गरेका विराटनगरका एक विद्यार्थीको आफैँले चलाएको साइकलबाट लडेर मृत्यु भएको छ। विराटनगर महानगरपालिका–१८ घर भएका १५ वर्षीय विक्रमकुमार अमातको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए। उनका अनुसार विराटनगर–१५ मा रहेको जनविकास मावि�. . .


उच्च अदालत विराटनगरकाे ओखलढुंगा इजलाशको आदेशले २६ कर्मचारीको जागिर गयो

ओखलढुंगा, २ जेठ ।  उच्च अदालत विराटनगर, ओखलढुंगा इजलाशले चम्पादेवी गाउँपालिकाले कानुन मिचेर गरेका कर्मचारीको नियुक्ति बदर गरेको छ। संघीय कानुनविपरीत प्राविधक कर्मचारी र शिक्षकको नियुक्ति उत्प्रेषणको आदेशद्वारा बदर गरेको हो।  गाउँपालिकाले संघीय कानुन तथा स्थानीय ऐन तथा कार्यविधीको क्षेत्राधिका�. . .


मोरङको झोराहाटमा २ वटा मोटरसाईकल एक आपसमा ठोक्किदा चालकदय गम्भिर घाईते नोवेल अस्पतलामा भर्ना

विराटनगर २ जेठ । मोरङको झोराहाट २ मा दुईवटा मोटरसाईकल एक आपसमा ठक्कर खाँदा चालकदय गम्भिर घाईते भएका छन् । बिहिबार विहान ८ ः ३० बजेको समयमा विराट चोकदेखी विराटनगर आँउदै गरेको को १८ प ५३८७ नम्बरको मोटरसाईकल र विपरीत दिशाबाट आँउदै गरेको को १२ प ६९९८ नम्बरको मोटरसाईकलसँग एक आपस ठक्कर खाँदा दुवै चालक घाईते भ. . .


विराटनगरमा बिहानै माैसम बदली, साँझ हावाहुरी सहित पानी पर्ने सम्भावना

विराटनगर, २ जेठ । विराटनगरमा लगातार बर्षा शुरु भएको छ । बुधवार साँझ अत्याधिक हावाहुरीसँगै रोकिएको बर्षा विहिवार बिहानै देखि भएकाे थियाे । माैसममा भएकाे बदलीसँगै अहिले माैसम सफा देखिएकाे छ । तर देशका अधिकांश क्षेत्रको मौसम बिहीबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको �. . .


नेपाली कांग्रेसको जागरण अभियान बुढीगंगा र ग्रामथानमा सम्पन्न

विराटनगर, २ जेठ । नेपाली कांग्रेसले जागरण अभियान अनुसार मोरङको बुढीगंगा र ग्रामथान गाउँपालिकामा कार्यक्रम सम्पन्न गरेको छ । नेपाली कांग्रेसको निर्णय अनुसार हरेक स्थानीय तहहरुमा जागरण कार्यक्रम गर्ने योजना अनुसार बुढिगंगा गाउँपालिकाको बांसबारी र ग्रामथान गाउँ पालिकाको तेतरियामा राष्ट्रिय जागरण . . .


प्रदेश १ मा नाै सय दरबन्दी खाली, सरकार लाेकसेवा आयाेग गठनकाे तयारीमा

विराटनगर, २ जेठ । प्रदेश १ सरकारले बजेट अधिवेशनमा तीन वटा विधेयक ल्याउने तयारी गरेको छ। प्रदेश सचिव सुरेश अधिकारीले प्रदेश लोक सेवा आयोग, प्रदेश निजामती विधेयक र क्षमता विकास प्रतिष्ठान विधेयक ल्याउने तयारी गरिएको जानकारी दिए। प्रदेश १ का प्रादेशिक कार्यालयमा दुई हजार चार सय कर्मचारीको दरबन्दी छ। त�. . .


नेपालको लाइसेन्स र भारतको आधार कार्ड बोक्ने साह विराटनगरबाट पक्राउ

विराटनगर, १ जेठ । दोहोरो नागरिकता लिएको हुन सक्ने आशंकामा विराटनगरबाट एक ब्यक्ति पक्राउ परेका छन् । नेपालमा बनेको सवारी चालक अनुमति पत्र र भारतमा बनेको आधार कार्ड भेटिएपछि उनलाई गए राति विराटनगर महानगरपालिका–३ खार्जीबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा विराटनगर–९ मा बस्दै आएका ३६ वर्षीय विमलेस सा�. . .


विराटनगरकाे तुलसी प्याथोलोजी ल्यावको चौथो वार्षिक उत्सव, विशेष छुटको अफर

विराटनगर, १ जेठ । स्थापनाकालदेखि नै गुणस्तरीय सर्वसुलभ र सहुलियत दरमा सर्वसाधरणलाई सेवा दिँदै आएको तुलसी प्याथोलोजी ल्यावले विशेष छुुटको योजना ल्याएको छ । विराटनगर ८ कोशी अञ्चल अस्पताल अगाडी रहेको तुलसी प्याथालोजी ल्याव एण्ड क्लिनिकले बुधबारदेखि आफ्नो चौथो वार्षिक उत्सवको अवसरमा विभिन्न सेवा तथ�. . .