विराटनगर, ५ जेठ । प्रदेश १ मन्त्री परिषदको बैठकले प्रदेश सभाको चौथो तथा बजेट अधिबेशन जेठ १३ गते बोलाउने निर्णय गरेको छ । त्यस्तै बैठकले प्रोत्साहन भत्ता प्रदान गर्ने सम्बन्धमा प्रदेश लेखा नियन्त्रकको कार्यालयमा कार्यरत स्थायी कर्मचारीहरुलाई कार्यसम्पादन सूचकांकको आधारमा प्रोत्साहन भत्ता दिने न�. . .
विराटनगर, ५ जेठ । प्रदेश १ सामाजिक विकास मन्त्रालयको सहयोगमा सिबिआरले विभिन्न १२ जना अपांगता भएकालाई कृतिम सामग्री हस्तान्तरण गरेको छ। मन्त्रालयले आइतबार एक कार्यक्रम गरी शारीरिक अपांगता भएकी इलामको माङ्सेवुङ ४ सिङ्फेरे गाउँमा जन्मिएकी मनिहाङ्मा साम्बालाई कृतिम खुट्टा, मोरङ रंगेलीका कमल हस्ताल�. . .
विराटनगर, ५ जेठ । कानेपोखरी गाउँपालिका वाड नम्बर १ का पूर्व भलिवल प्रशिक्षक केदार कट्वालको २ वटै मिर्गौलाले काम गर्न छाडेपछि उनी अस्पताल भर्ना भएका हुन् । विराटनगरको नोबेल टिचिङ हस्पिटलमा डाईलासिस गरिरहेका कट्वालको दुवै मृगौला फेर्न १२ देखी १५ लाखसम्म लाग्ने चिकित्सकहरुले बताएका छन् । कट्वाललाई ह�. . .
विराटनगर, ५ जेठ । ६ लेन परियोजनामा चरम लापरवाही रुपमा काम भएको पाईएको छ । बिराटनगरको रानी देखि धरासम्मको ६ लेन सडक परियोजनाले गरेको भएपनि धेरै कामहरु लापरवाही पुर्ण भएको स्थानीलयले बताएका छन् । निर्माण भएका संरचनाहरु पनि ईन्जिनियरिङ भन्दापनि ठेकेदारको आफुखुसी बनाएको पाईन्छ । २०७०सालदेखि निर्माण शु�. . .
बिराटनगर जेठ २२ , बिराटनगरमा केहि दिन यता गर्मि निक्कै बढेको महशुस गर्न थालिएको छ । आज (आइतबार ) बिराटनगरको मौसम ३६ डिग्री सेल्सियस तापक्रम रहेको छ । चर्को गर्मीको कारण बिराटनगर बजार सुनसान रहेको छ । दिउँसो तातो हावाले गर्दा मानिसहरुलाई आफ्नो काम गर्न वा बाहिर निस्किन समेत गाह्रो हुने गरेको छ । बिगत क�. . .
विराटनगर जेठ ५ , उच्च शिक्षालय तथा माध्यामिक विद्यालय सङ्घ (हिसान) मोरङ जिल्लाको नया कार्य समिति चयन भएको छ । समितिको अध्यक्षमा बिराटनगरको अरनिको कलेजका प्रिन्सिपल राजेशकुमार कार्की निर्विरोध निर्वाचित भएका छन् ।शनिबार विराटनगरमा भएको हिसानकोे चौथों महाधिवेशनले राजेश कार्कीको अध्यक्षतामा नयाँ . . .
विराटनगर, ५ जेठ । जिल्ला प्रशासन कार्यालय मोरङको गेट अगाडी पत्रकारको रुवाबासी चलेको छ । सरकारले संसदमा पेश गरेको मिडिया काउन्सिल सम्बन्धि बिधेयक फिर्ता गर्नु पर्ने आन्दोलनका कार्यक्रम अनुसार पत्रकारहरुले जिल्ला प्रशासन कार्यालय अगाडी रँदै धर्ना दिएका हुन् । नेपाल प्रेस युनियनको आयोजनामा धर्नाम�. . .
विराटनगर, ५ जेठ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालवावु पण्डितले सुचिकृत हुन छुटेका आदिवासी समुदायलाई दर्ता गर्न सहयोग गर्ने बताउनु भएको छ । पहिचान सहितको सम्मान राष्ट्रियता, समृद्ध र स्वाभिमान’ नाराका साथ राष्ट्रिय आदिवासी जनजाति महासंघद्धारा विराटनगरमा आयोजित प्रथम राष्ट्रिय महाअध�. . .
विराटनगर, ५ जेठ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मानिसको मनोविज्ञानसँग जोडेर गरेको विकासले सार्थकता पाउने बताउनु भएकाे छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत प्रदेशस्तरीय अन्तरक्रिया गोष्ठी तथा समझदारी पत्रमा हस्तारक्षर कार्यक्रमकाे उद्घाटन गर्दै मन्त्री विष्टले. . .
विराटनगर, ५ जेठ । प्रदेश नम्बर १ को राजधानी विराटनगर महानगरपालिकाले चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा लक्ष्यअनुसार राजस्व उठाउन असफल भएको छ । महानगरले लक्ष्यको आधामात्र राजस्व उठाएको छ । महानगरपालिकाले यो अवधिमा ५६ करोड राजस्व उठाउने लक्ष्य लिएको थियो । तर, चालू आवको १० महिनामा २६ करोड ३ लाख ८५ हज. . .
विराटनगर,४ जेठ । नेपाली काङ्ग्रेसका सभापति शेरवहादुर देउवाले पार्टीभित्र अन्तरघात गर्नेलाई कारवाही गर्ने अठोट व्यक्त गरेका छन् । पिताजी कृष्ण कोइराला स्मृति परिषदद्वारा आज विराटनगरमा आयोजित प्रजातान्त्रिक आन्दोलनका योद्धा राजनीतिक विश्लेषक नरहरि आचार्यलाई सम्मान गर्दै उनले भने, ‘अन्तरघाती. . .
विराटनगर, ४ जेठ । विराटनगरस्थित राष्ट्रसेवक बहुमुखी सहकारी संस्था लिमिटेडले आयोजना गरेको खुल्ला कविता प्रतियोगितामा कवि शिवनारायण पण्डित ‘सिंगल’ प्रथम हुनुभएको छ । बुद्धजयन्तीको अवसर पारेर आयोजना गरेको प्रतियोगितामा २८ जना प्रतिस्पर्धीलाई उछिन्दै प्रथम हुनुभएका सिंगलले नगद १० हजारसमेत प्राप्�. . .