विराटनगर

बिराटनगरको कान्तिपुर कलेजको प्रिन्सिपलमा भुवन नेपाल नियुक्त

विराटनगर जेष्ठ ४ । विराटनगर–१० मा रहेको कान्तिपुर कलेजको प्रिन्सिपलमा भेषराज नेपाल (भुवन) नियुक्त भएका छन् । कान्तिपुर सञ्चालक समितिको बसेको साधारण सभाबाट नेपाल प्रिन्सिपलमा नियुक्ती भएका हुन् । त्यस्तै गरि अध्यक्षमा प्रा.डा. तेजनारायण मण्डल नियुक्ती भ एभने विज्ञान संकायको को–अर्डिनेटरमा कृष्ण भ�. . .


विराटनगरको एभरेष्ट स्कुलको भवन बंगलादेशी कम्पनीबाट निर्माण, राजदुतद्वारा निरिक्षण

विराटनगर, ४ जेठ । बंगलादेशकी राजदुत फास्फी विन्ते आम्सले बंगलादेशको आर्थिक बृद्धिबाट नेपालले पनि शिक्षा लिन सक्ने बताएकी छिन् । बंगलादेशले हाँसिल गरेको आर्थिक बृद्धिदर उत्साहजनक रहेको बताउँदै ८ प्रतिशत आर्थिक बृद्धिदर हाँसिल गरेको सुनाईन् । शनिबार विराटनगरको एभरेष्ट एजुकेशन फाउण्डेशन प्रालिले �. . .


किराँत धर्मालम्वीहरुको महान् पर्व उभौली शुरु, विराटनगरमा यस्तो तयारी

प्रेम देवान विराटनगर ४ जेठ । किरात धर्मालम्वीहरुको महान पर्व साकेला उभौली पर्व आजबाट सुरु भएको छ । किराँत समूदायले अन्नबाली लगाउन सुरु गर्ने तथा लगाएका अन्न बालीमा चराचुरुङ्गी , किरा फट्याङ्ग्रा नलागोस् भनेर विधिवत् रुपमा पुजा पाठ गरी आज देखी एक महिनाको दिनलाई विशेष रुपमा मनाउने गर्दछन् । परम्पराअ�. . .


प्रेस युनियन मोरङका तीन पुरस्कार घोषणा

विराटनगर, ४  जेठ । नेपाल प्रेस युनियन मोरङले पत्रकारितासंग सम्बन्धित तीनवटा पुरस्कारको घोषणा गरेको छ । युनियनको शुत्रबार विराटनगरमा बसेको पुरस्कार छनौट समितिको बैठकले ती पुरस्कार पत्रकारितामा सक्रिय तीनजनालई समपर्ण गर्ने निर्णय गरेको हो । रमाप्रसाद–मायादेवी रिजाल पुरस्कार न्यूसृष्टि दैनिकका प�. . .


विराटनगरको लर्डबुद्ध निकेतनमा बालक्लब अध्यक्षको निर्वाचन

विराटनगर, ४ जेठ । विराटनगर–२ स्थित लर्डबुद्ध निकेतन विद्यालयमामा रहेको बालक्लव अध्यक्षको लागि निर्वाचन सम्पन्न भएको छ । विभिन्न ६ वटा बालक्लव अध्यक्षको लागि बिद्यालयमा निर्वाचन भएको हो । कक्षा ३ देखि कक्षा १० सम्मका विद्यार्थीहरूले मतदान गरेको स्कूलका प्रिन्सिपल डिके प्रधानले बताए । विद्यार्थीह�. . .


चेतना संरक्षण प्रतिष्ठानमा कवि उमेश लुइँटेलको एकल कविता वाचन

विराटनगर, ४ जेठ । चेतना संरक्षण प्रतिष्ठानको आयोजनामा कवि उमेश लुइँटेलको एकल कविता वाचन सम्पन्न भएको छ । मकालु टेलिभिजनको सभाहलमा भएको कार्यक्रममा लुइँटेलले विभिन्न शीर्षकका ६ वटा कविता वाचन गरेका थिए । प्रतिष्ठानको ३५ औं शृंखलाका रुपमा आयोजित कार्यक्रममा लुइँटेलले समसामयिक विषयलाई आधार बनाएर ल�. . .


प्रदेश १ को बृहत्तर विकासका लागि डेढ खर्ब लगानीको तयारी, फाईदा विराटनगरलाई

विराटनगर, ४ जेठ । प्रदेश नम्बर १ अन्तरगत मुख्य शहरको वृहत्तर विकासको लागि एशियाली विकास बैकले डेढ खर्व रुपैया लगानी गर्ने भएको छ । आगामी तीन बर्ष भित्रै आयोजना सुरु गर्ने गरि वैकले लगानी गर्न लागेको हो । बैकले लगानी गर्ने सुनिश्चितता देखाएपछि भौतिक पूर्वाधार मन्त्रालयले हालै काठमाडौमा सरोकारबाला स�. . .


नेपाल मिडिया काउन्सिल कानून संशोधन सम्वन्धि विधेयक फिर्तालिनु पर्छ : गच्छदार

विराटनगर, ४ जेठ । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले सरकारले संसदमा दर्ता गरेको नेपाल मिडिया काउन्सिल कानून संशोधन सम्वन्धि विधेयक फिर्तालिनु पर्ने बताएका छन् । विराटनगर विमानस्थलमा पत्रकारहरुसंग कुरा गर्दै उनले संचारमाध्यमले के लेख्ने के नलेख्ने आफैले विचार पु¥याउनुपर्ने बताउँदै�. . .


पुर्बाञ्चल विश्वविद्यालय सुधार्न सकस, विश्वविद्यालयको शाख बढाउन सरोकारवालाकाे सुझाव

विराटनगर, ४ जेठ । पूर्वाञ्चल विश्वविद्यालयको अवस्था सुधारोन्मुख भएकाले शाख बढाउन सरोकारवालाहरुले सुझाव दिएका छन् । पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघले विराटनगरमा आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका पूर्व अध्यक्ष कृष्णप्रसाद पोखरेलले पूर्वाञ्चल. . .


बिराटनगरको इडुमार्कमा सिम्याटको अभिमुखिकरण कार्यक्रम सम्पन्न

बिराटनगर जेठ ४, बिराटनगरमा सिम्याट पढाई हुने इडुमार्क बिराटनगरले सिम्याटको अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रममा ८७ जना बिध्यार्थीको सहभागिता रहेको थियो। + २ पछि त्रिभुवन बिश्वबिद्धालय अन्तरगत ब्यवस्थापन संकायमा स्नातक पढ्न प्रतिस्पर्धा गरेर भर्ना हुनलाई लिने सिम्याट कक्षाको. . .


विराटनगरका उद्योगी – व्यवसायी भारतमा जस्तो एकल कर नीतिकाे पक्षमा

विराटनगर, ३ जेठ । मोरङका उद्योगी तथा व्यवसायीले भारतमाजस्तो एकल कर नीति (जीएसटी) लागु गर्दा कर तिर्न थप सहज हुनेमा जोड दिएका छन् । सडक बोर्ड नेपालका कार्यकारी निर्देशक कृष्णसिंह बस्नेत र सडक बोर्ड नेपालका वरिष्ठ वित्त अधिकृत निर्मलप्रसाद कोइरालासँग सडक उपभोग दस्तुर (सडक कर) सम्बन्धी छलफल कार्यक्रममा . . .


विराटनगरमा रहेर संसदीय रिर्पोटिङ गर्ने पत्रकारकाे प्रदेश १ मा संसदीय पत्रकार मञ्च गठन

विराटनगर, ३ जेठ। विराटनगरमा रहेर संसदीय रिर्पोटिङ गर्ने पत्रकारको भेलाले गणेश लम्सालको अध्यक्षतामा ९ सदस्यीय संसदीय पत्रकार मञ्च प्रदेश १ गठन गरेको छ । मञ्चको उपाध्यक्ष बाबुराम भण्डारी, सचिव कुमार लुइँटेल, सहसचिव तारा आचार्य र कोषाध्यक्ष बिनु तिम्सिना रहेका छन । त्यसैगरी सदस्यहरू अनन्त न्यौपाने, स�. . .