विराटनगर

मोरङका किसान ब्यवसायिक माछापालनतर्फ, बाँझाे जग्गा आम्दानीकाे श्राेत

विराटनगर, ३१ बैशाख। मोरङमा माछापालन व्यवसायतर्फ कृषकको आकर्षण बढ्दै गएको छ । यसबाट राम्रो आम्दानी हुन थालेपछि छाडिएका र बाँझा जग्गामा समेत माछापालन थालिएको छ । मोरङ, कटहरी–१ महेशपुरका किसान देवराज चौधरीले पछिल्लो समय माछापालन व्यवसाय शुरू गरेका छन् । नहर किनारको बाँझो छाडिएको पुख्र्यौली जग्गामा प�. . .


विराटनगर महानगरमा अख्तियारको चासो, भ्रष्टाचार भएको आशंकामा छानविन शुरु

विराटनगर, ३१ बैशाख । विराटनगर महानगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन शुरु गरेको छ । महानगरपालिकाका खर्चको बिषयमा गुनासो बढेपछि अख्तियारले छानविन शुरु गरेको हो । महानगरपालिकाले कार्यपालिका बैठकबाट निर्णय गराएर डेढ बर्ष अगाडि एउटा रोलर खरिद गरेको थियो । १ करोड १५ लाख रुपैयाँ खर्च. . .


अन्तरजातीय बिहेपछि बूढीगंगाकाे सख्मा टोलका मुसहरले पानी समेत पाएनन्

विराटनगर, ३१ बैशाख । मोरङ बूढीगंगा गाउँपालिका २, सख्मा टोलमा ऋषिदेव -मुसहर) समुदाय र थापा परिवारबीच सुमधुर सम्बन्ध थियो । घरमा आउजाउ चल्थ्यो । समस्या पर्दा एकअर्कालाई सहयोग गर्थे । एक महिनायता भने ठीक उल्टो छ । आपसमा दुस्मनी छ । झडप भएको छ । यसको कारक हो, सनी ऋषिदेव र सिर्जना थापामगरले भागी बिहे गर्नु । सन�. . .


बिराटनगरमा नेतृ सुजाता कोइरालाले भनिन “प्रेस स्वतन्त्रता हननका घटना लोकतन्त्रमा मान्य हुन्न”

विराटनगर ३० बैशाख प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले प्रेस स्वतन्त्रता हननका घटना लोकतन्त्रमा मान्य नहुने बताएकी छन् । विराटनगर विमानस्थलमा सोमवार सञ्चारकर्मीहरु संग बोल्दै उनले यस्तो बताएकी हुन् । प्रजातन्त्र ,लोकतन्त्र र गणतन्त्रको नेतृत्व र आबाज बुलन्द गर्ने प्रेस �. . .


बिराटनगरका मेयर भन्छन “दशैँ सम्ममा बिराटनगरकाबासी चिल्ला सडकमा हिड्न पाउछन” (अन्तर्वार्ता)

बिराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीसंगको अन्तर्वार्ता प्रस्तुत गरेका छौ । उनले हाल बिराटनगरमा चलिरहेको विकास निर्माणका कामको बारेमा बताएका छन् । प्रस्तोता : सुमन सुस्केरा/ओबी मिडिया https://www.youtube.com/watch?v=ASPSO-PmdYg&t=772s  . . .


विराटनगरको न्यूरो अस्पतालले जेष्ठ नागरिककाे स्वस्थ्य परिक्षण गर्दै नर्सिङ दिवस मनायाे

विराटनगर, ३० बैशाख ।  विराटनगरमा रहेको न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटलले बिभिन्न कार्यक्रम गरि अन्तराष्ट्रिय नर्सिङ दिवस मनाएको छ । हस्पिटलले बिराटनगर वडा नम्बर ८ मा रहेको बिराटेश्वर बृद्धाश्रमका जेष्ठ नागरिकलाई निःशूल्क स्वास्थ्य परिक्षण गरेको हो । बृद्धाश्रमका ५० जना जेष्ठ नाग. . .


विराटनगरको नोबेलले मनाईयो अन्तर्राष्ट्रिय नर्सिङ दिवस

बिराटनगर, ३० बैशाख । १९९ औं अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा आईतबार नोबेल शिक्षण अस्पतालले एक कायक्रमको आयोजना गरी नर्सिङ दिवस मनाएको छ । कार्यक्रममा नोबेल शिक्षण अस्पतालका प्रबन्ध निर्देशक इन्दिरा शर्माले नर्सिङ दिवसको शुभकामना व्यक्त गर्दै बिरामीलाई आफन्त जस्तो सम्झेर सेवा गर्न नर्सहरुला�. . .


विराटनगरमा महिला संघको दुई दिने प्रशिक्षण, कांग्रेस नेतृत्वसँग नेतादेखि कार्यकर्तासम्म रुष्ट

विराटनगर, ३० बैशाख । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले, पार्टीलाई संगठित वनाउन कांग्रेसपार्टीमा परिवर्तन आवश्यक रहेको वताएका छन् । उनले कांग्रेसलाई जनताले पत्याउने खालको पार्टी वनाउनुुपर्नेमा जोड दिए । नेपाल महिलासंघको दुुई दिने प्रशिक्षण कार्यक्रमको विराटनगरमा उद्घाटन गर्दै कां. . .


लागूऔषध गाँजा सहित विराटनगरबाट दुईजना पक्राउ

विराटनगर, ३० बैेशाख । विराटनगर महानगरपालिका-१८ बाट प्रहरीले आईतवार लागूऔषध गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरी टोलीले दिउँसोको समयमा को १ ह ८४११ नम्बरको अटो टेम्पोलाई चेकजाँच गर्ने क्रममा ८ किलो ७ सय ५० ग्राम गाँजा फेला पारेको हो । गाँजा सहित मोरङ जहदा �. . .


विराटनगरमा हावाहुरी सहित असिना , मुसलधारे वर्षा हुदै

विराटनगर बैशाख ३० , विराटनगरमा अहिले मुसलधारे वर्षा जारी रहेको छ । हावाहुरी सहित साना असिना समेत वर्षा सुरु भएको हो । राति १२:१० बाट मुसलधारे पानी पर्न सुरु भएपछि वातावरण चिसिएको छ ।  . . .


विराटनगरका राजिव जैनले पाए एक करोड, नेपालमै पहिलो ब्यक्ति जसले १ करोड प्राप्त गरे

विराटनगर, २९ बैशाख।  नेपालमै पहिलो पटक शुरु भएको रियालिटी सो को बन्छ करोडपतिमा पहिलो करोडपति बन्ने ब्यक्ति बिराटनगरका राजिव जैन भएका छन् ।  एपीवान एचडी टेलिभिजनबाट भर्खरै प्रसारण भएको   को बन्छ करोडपतिमा बिराटनगरका राजिव जैनले १ करोड प्राप्त गरेका हुन्  । करोडपति हुनेमा उनै पहिलो ब्यक्त्ति हुन् ।  ए�. . .


विराटनगरका राजिव जैन करोडपति बन्लान ? २५ लाख जिते, जम्मा दुई प्रश्न बाँकी

विराटनगर, २९ बैशाख। नेपालमै पहिलो पटक शुरु भएको रियालिटी सो को बन्छ करोडपतिमा पहिलो करोडपति बन्ने ब्यक्ति बिराटनगर कै हुन त ? यो प्रश्न आज सबैको मनमा परेको छ । शनिवार साँझको कार्यक्रम को बन्छ करोडपतिमा बिराटनगरका राजिव जैनले २५ लाख जितेसँगै राेकिएको कार्यक्रममा आज पनि उनले खेल्नेछन् ।  तर आजको अंकमा �. . .