विराटनगर

डा. विमल अग्रवाल फलोअप : नौ दिनदेखि अस्पतालको शैयामा, शुभचिन्तका आँखामा आँसु

प्रेम देवान, विराटनगर, १ जेठ । वरिष्ठ बालरोग विशेषज्ञको रुपमा डा. विमल अग्रवाललाई नचिन्ने प्रदेश १ मा सायदै होलान् । धेरै बालबालिकाको उत्कृष्ट उपचार गरेर ख्याती कमाएका डा. अग्रवाल अहिले अस्पताल शैयामा छन् । वैशाख २४ गते आफै गाडी चलाएर नोवेल अस्पताल पुगेका अग्रवाललाई मस्तिष्कघात पछि नौ दिन देखि अस्पत. . .


शुरु भयो नमुना बिद्यालयको ७८ करोड खर्च गर्ने अभियान, ईमान्दार पुर्बक काम भए टंकीको मुहार फेरिन्छ

विराटनगर, १ जेठ । बुढीगंगा गाउँपालिकामा रहेको नरग्राम माध्यामिक बिद्यालय नमुना बिद्यालयहरुमा परेसँगै भोतिक संरचना निर्माणको काम शुरु गरेको छ । टंकीसिनवारी चौकमा रहेको नरग्राम माध्यामिक बिद्यालयले नमुना बिद्यालयको सुचिकृतमा परेपछि त्यसको लागि आबस्यक पर्ने भौतिक पुर्बाधारका कामहरु शुरु गरेको हो . . .


ओबी मिडियाकर्मी सन्दिपको तारिफ गर्दै बीबीसी हिन्दीले लेख्यो समाचार , कारण यस्तो …

विराटनगर, जेठ १ गते । कमल हासनको गोडसे 'आतंकवादी' बयानमा भएको विवादपछी विभिन्न पोर्टलहरुमा अनैतिक शब्दहरुको प्रयोग गरी उनको चरित्र हत्या गर्ने क्रम बढ्दो छ । एक अज्ञात प्रयोगकर्ताले २०७६ बैशाख ३० गते बिहान ११:३० मा हासनको हिन्दी विकिपीडिया पृष्ठमा "एक अत्यन्त हिन्दू विरोधी मानसिकता र छवि भएको व्यक्ति. . .


छाेरीकाे मृगौला उपचारका लागि विराटनगरमा भाैँतारिँदै आमा धनमाया तामाङ

विराटनगर, १ जेठ ।  दुवै मृगौलामा खराबी देखिएसँगै छोरीको अवस्थाप्रति चिन्तित आमा धनमाया तामाङ यतिबेला आर्थिक जोहोका लागि सहयोगको याचना गरिरहेकी छिन्। विराटनगर महानगरपालिका–१३ निवासी २५ वर्षीया पार्वती तामाङको गत मंसिरपछि स्वास्थ्यमा समस्या देखिँदै आएको थियो। दुवै मृगौलामा खराबी बढेसँगै ६० वर्षि. . .


बिराटनगरको डाइनामिक एजुकेसनमा सी म्याटको अभिमुखीकरण कक्षा

बिराटनगर जेठ १, बिराटनगरको डाइनामिक एजुकेसनमा सी म्याटको अभिमुखीकरण कक्षा सम्पन्न भएको छ । त्रिभूवन विश्वबिद्यालयको कलेजमा पढ्न चाहिने बिद्यार्थीहरुले भर्ना हुन उक्त परिक्षा दिनुपर्ने हुन्छ । डाइनामिक एजुकेसनमा सी म्याटको अभिमुखीकरण कक्षामा ५० बढीको उपस्थिति रहेको थियो । डाइनामिक एजुकेसनको उ�. . .


विराटनगरको न्यूरोमा रक्तदान, ३४ पिन्ट रगत संकलन

विराटनगर, १ जेठ । न्यूरो कार्डियो एण्ड मलिटस्पेसियालिटी हस्पिटल र नेपाल महिला व्यवसायी मंच संगको सहकार्यमा आयोजना गरेको रक्तदान कार्यक्रममा ३४ पिन्ट रगत संकलन भएको छ । नेपाल रेड क्रसको प्राविधिक सहयोगमा न्यूरो अस्पतालमा आयोजना गरिएको सो रक्तदान कार्यक्रममा ३४जनाले रक्तदान गरेका हुन । अस्पतालका च�. . .


विराटनगरमा विकि जागरूकता अभियान सुरु हुदै

विराटनगर, १ जेठ। विकिपिडिया एक स्वतन्त्र विश्वकोश हो जसलाई सबैले पढ्न र सजिलै सम्पादन गर्न सक्दछन। विकिपिडियाको पहिचान, सुधार र नेपालका विभिन्न समुदायहरूमा यसको प्रयोगको बारेमा जानकारी गराउन विराटनगरमा विकि जागरूकता अभियान सुरु हुदैँ छ।यस अन्तर्गत बिलबोर्डस् पहल परियोजनामा नेपालका दुईवटा सहरहर. . .


करेन्ट लागेर घाईते भएका सुनबर्सीका ईलयाज उपचारका लागि भौतारिँदै, नगरपालिकाको २ हजार सहयोग

रबिन्द्र बराल रंगेली, ३१ बैशाख । मोरङको सुनवर्सी नगरपालिका वडा नम्बर ८ कुडेलीकको बिश्वकर्मा टोल छ । यहाँ बसोवास इलयाज मियाँका २२ बर्षका छोरा रहेमान मियाँको टाउकामा ठुलो घाउ छ तर उपचार हुन् सकेको छैन। उनी उपचारको सहयोगको आग्रह गर्दै सुनवर्सी नगरपालिका गए तर नगरपालिकाले आर्थिक सहयोगको नामा जम्मा २ हज�. . .


विराटनगरकाे साल्ट ट्रेडिङबाट १९ लाख बढी मूल्यको रासायनिक मल  गायव

विराटनगर, ३१ बैशाख।  साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड कोशी कार्यालय विराटनगरमा भण्डारण गरिएको १९ लाख भन्दा बढी मूल्यको रासायनिक मल  गायव प्रकरण सार्वजनिक भएको छ। सरकारले अनुदानमा उपलब्ध गराउँदै आएको २ हजार १६७ बोरा अर्थात् १९ लाख ७ हजार ३५० रुपैयाँ बराबरको रासायनिक मल भण्डारण गरिएको गोदामबाटै हराए�. . .


बुढीगंगामा अन्तरजातीय भागी विवाह प्रकरण : पानी नदिएको विषयमा अनुसन्धान सुरु

विराटनगर, ३१ बैैशाख ।  दलित मुसहर युवा र थापा क्षत्री युवती भागेसँगै दलित वस्तीमाथि खानेपानी नै नदिएको विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ। थापा परिवारका प्रतिनिधिलाई जिल्ला प्रहरी कार्यालय मोरङ बोलाएर प्रहरीले बयानसमेत लिएको छ। साथै मुसहर युवासँग भागेकी युवतीको खोजी पनि सुरु गरिएको मोरङका प्�. . .


चट्याङ लागेर एक महिलाको मृत्यु

विराटनगर,३१ बैशाख। चट्याङ लागेर मोरङको रतुवामाई नगरपालिका-४ कटघरामा एक महिलाको मृत्यु भएको छ । हावाहुरीसँगै परेको चट्याङ लागेर राति १ बजे सोही स्थान बस्ने ५० वर्षीया सञ्जोदेवी गनगईं सिंहको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ । चट्याङ लागेर मृतकका देवर वर्ष ५० का बुधलाल �. . .


शुरु हुन सकेन पोखरा–विराटनगर हवाई उडान, निजी विमान कम्पनीले चासाे दिएनन्

विराटनगर, ३१ बैशाख । विराटनगरबाट पोखरा जहाज उडानको बिषय पछिल्लो समय चर्चाबाट नै हराएको छ । शुरुमा प्रदेश सरकारले काम शुरु गरेसँगै विराटनगरबाट पोखरा उडान गराउनको लागि छलफल समेत भएको थियो । गत जेठ ११ गते विराटनगरमा भएको एउटा छलफलमा तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्व.रवीन्द्र अधिका. . .