काठमाडाैँ,७ कात्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा नयाँ गुटको जन्म भएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले नयाँ गुटको नेतृत्व गरिरहेका छन् । तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकतापछि नेकपालो चयन गरेको प्रदेश पदाधिकारी, विधि, प्रक्रिया र पद्धतिप्रति नेपाल . . .
विराटनगर, ७ असोज । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आरधना गरी रातभर जाग्राम बसेर मनाइँदैछ । आश्विन शुक्ल प्रतिपदाका दिनबाट शुरु भएको दुर्गा पक्ष अर्थात् दशैँ पर्व आज कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आरधना गर�. . .
विराटनगर, ७ कात्तिक । श्रीलंकाले आयोजना नगर्ने भएपछि दक्षिण एसियाली महिला फुटबल प्रतियोगिता ‘साफ महिला च्याम्पियनसिप’ को पाँचौं संस्करण नेपालमा हुने लगभग पक्का भएको छ । यससंगै नेपालको कुनठाउमा ‘साफ महिला च्याम्पियनसिप’गर्ने भन्ने विषयमा बहस शुरु भएकाे छ । आउदो डिसेम्बर १७–२६ अर्थात पुष २ गते देखि . . .
विराटनगर, ६ कात्तिक ।– दशैं ! सबै माइत, मामाघर तथा ससुराली र आफन्तसँग आशिर्वाद लिन आउजाउ गर्नेको बाक्लो भीड । राजमार्गमा सवारीसाधन बाक्लै गुडिरहेका । राजमार्गको उत्तर र दक्षिण दुवैतर्फ ठूला पानी जम्ने खाडलहरू । त्यही खाडलमा माछा मार्दै गरेको ठूलो समूह । सडकमा को आए वा गए उनीहरूलाई कुनै मतलव नै छैन । त्�. . .
विराटनगर, ६ कात्तिक मोरङको ग्रामथान गाउँपालिका १ मा रहेको बिरेन्द्र माध्यामि बिद्यालयमा हुने लैंगिक हिंसा अन्त्यको लागि सचेतना मुलक तालिम सम्पन्न भएको छ । तालिममा बिद्यालयमा अध्ययनरत बिद्यार्थीका अभिभावकहरुलाई सहभागि गराईएको छ । बालबालिकामाथि हुने हिंसा, दुब्र्यवहार तथा बिद्यालयका शिक्षकहरुबा�. . .
विराटनगर, ६ कात्तिक । मोरङको बेलबारी नगरपालिका-२ लालभित्तीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री घाइते भएका छन् । पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को. २५ प १७९२ नम्बरको मोटरसाइकलले सोही स्थान बस्ने पैदल यात्री बर्ष २७ को बद्री अधिकारीलाई बाटो काट्ने क्रममा ठक्कर दिएको थियो । ठक्करबाट घाईते अधिकारीलाई �. . .
विराटनगर, ६ कात्तिक। लागू-औषध सहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । मोरङ उर्लाबारी नगरपालिका-६ स्थित मावा खोला पुलबाट भारत घर भई हाल उर्लाबारी-६ बस्ने वर्ष २५ को बिजय पोहरालाई पक्राउ गरिएको हो । शंकास्पद अवस्थामा बसिरहेका पोहरालाई चेकजाँच गर्ने क्रममा लागूऔषध डाईजेपाम-९ एम्पुल, फेनारगन-९ एम्पुल �. . .
विराटनगर महानगरपालिका ६ ब्रह्मपुरामा विगत एक दशकदेखि आयोजना हुँदै आएको कुस्ती प्रतियोगिता यसबर्ष पनि दशैको अबसरमा आयोजना गरियो । कुस्ती प्रतिस्पर्धामा नेपाल तथा भारतका कुस्तीबाज अर्थात् पहलमानहरूले कुस्तीको दाउपेच, कलाकौशल र शक्ति प्रदर्शन गरे । दशैको अबसरमा सोमबार तराई मधेसको मौलिक संस्कृतिस�. . .
मोरङ, कार्तिक ०६ मोरङको धनपालथान गाउँपालिका- ६ स्थित कालीनाथ मन्दिरमा आइतबार बस र कार एक आपसमा ठक्कर खाइ दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । राती १०:२० बजेको समयमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना. २ ख ४७४८ नम्बरको बस र बिपरित दिशाबाट आउँदै गरेको को. १ च २८३७ नम्बरको कार एक आपसमा ठक्कर खाई दुर्घटना �. . .
बिराटनगर कार्तिक ४ । दशैंको बिदा रहेका सरकारी कार्यालयहरु तथा बैंकहरु आजदेखि खुल्ने भएका छन् । फूलपातिको दिनदेखि बन्द रहेका सरकारी कार्यालयहरु आजबाट सुचारु हुन लागेका हुन् । आज विजयादशमीको टीकाको तेस्रो दिन हो , आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरिंदैछ ।. . .
आज विजया दशमीको तेश्रो दिन । मान्यजनबाट आशिर्वाद लिने क्रम जारी छ । विजयादशमीका दिनदेखि सुरु भएको टीका तथा जमरा ग्रहण गर्ने क्रम कोजाग्रत पूर्णिमासम्म जारी रहने गर्दछ । देशका केही भागमा भने टीकाको दिन मात्र टीका लगाउने चलन पनि छ । असत्यमाथि सत्य र आसुरी शाक्तिमाथि दैवीशक्तिको विजयका रुपमा दसैं मनाइ�. . .
सुमन घिमिरे उर्लाबारी । दशैँको टीका ग्रहण गरेसँगै मोरङको पर्यटकीय क्षेत्रको अवलोकन गर्न आउनेहरुको चहलपहल बढेको छ । जिल्लास्थित बेतनी सिमसार, बेतना सिमासर, हसिना सिमसार, जेफाले डाँडा, नेसेलुङ डाँडा लगायत पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटकको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको हो । पूर्व–पश्चिम राजम. . .