विराटनगर

विराटनगरमा यस्तो घटना : मलद्वारमा लुकाई राखेको लागूऔषध सहित २ जना समातिए

बिराटनगर माघ १७ , मोरङको विराटनगर महानगरपालिका-१५ बाट प्रहरीले मंगलवार मलद्वारमा लुकाई राखेको लागूऔषध सहित २ जनालाई पक्राउ गरेको छ । साँझ ७ बजेको लागूऔषध सहित धरान उप-महानगरपालिका-१० बस्ने बर्ष २२ को रेजी शेर्पा र बर्ष २७ को सुवास प्रधानलाई पक्राउ गरेको हो । उनीहरुलाई शंका लागि सोधपुछ गर्ने क्रममा म�. . .


विराटनगरमा हिसान स्पोर्टस मिट : क्रिकेटमा मेरिल्याण्ड, फुटबलमा मोर्डनएरा, छात्रा भलिबलमा रेडस्टार बिजयी

विराटनगर माघ १७ । विराटनगरमा जारी ८ औं हिसान स्पोर्टस मिट अन्तर्गतका खेल सकिएका छन् ।  बुधबारसम्म सम्पन्न फाइनल खेलमा क्रिकेटमा मेरिल्याण्ड, फुटबलमा मोर्डनएरा, छात्रा भलिबलमा रेडस्टारले उपाधि जितेको छ । स्पोर्टस् मिटअन्तर्गत क्रिकेटतर्फ मेरिल्याण्ड कलेजले अरनिको कलेजलाई ६ विकेटले पराजित गर्दै �. . .


बिराटनगरको जेनिथ कलेजको भारतको उडिसामा भब्य प्रस्तुती

विराटनगर, १६ माघ । जेनिथ इन्टरनेशनल कलेज विराटनगरले भारतको उडिसा राज्यको भुवनेश्वरीमा आयोजित तीन दिने ‘कल्चर फेस्ट’ मा सहभागिता जनाएको छ । गत जनवरी १८ देखि २० सम्म श्रीश्री रवीशंकर विश्वविद्यालयको आयोजनामा भएको पाँचौं ‘वरियन कल्चर फेस्ट’ मा जेनिथ कलेजका ७ जना विद्यार्थी सहभागि भएका थिए । उनीहरुले �. . .


विराटनगरमा पनि डा. गोविन्द केसीको समर्थनमा चिकित्सकहरुको रिले अनशन

बिराटनगर माघ १६ , विराटनगरमा पनि डा. गोविन्द केसीको समर्थनमा चिकित्सकहरुले रिले अनशन थालेका छन् । विराटनगरमा कोशी अञ्चल अस्पतालमा कार्यरत चिकित्सकहरुले मंगलबार विहान १० बजेबाट रिले अनशन थालेका हुन् । नेपाल चिकित्सक संघ कोशी अञ्चल शाखाको अगुवाईमा अस्पताल परिषरमै रिले अनशन थालिएको चिकित्सकले बताए . . .


गरिखानेको कुरा : बिराटनगरमा अनलाइन केक बेच्दै “ह्याप्पीली बेक्ड”

बिराटनगर माघ १६ , बिराटनगरमा केकको शौखिन हुनुहुन्छ भने , घर बसीबसी फोन वा सामाजिक संजालको माध्यमबाट ताजा र गुणस्तरीय केक अडर गर्न सकिने भएको छ  । बिराटनगर मेन रोडमा घर रहेकी प्राची अग्रवालको सक्रियतामा "ह्याप्पीली बेक्ड" नामक अनलाइन केक पार्लर आजभन्दा ३ वर्ष अघि संचालनमा आएको थियो । बिराटनगरमा ताजा �. . .


बनेको तीन महिना पछि संचालनमा आयो विराटनगरमा बसपार्क, संचालन कार्यविधि बनेन

विराटनगर, १६ माघ । विराटनगरमा निर्माण पुरा भएको झण्डै ३ महिना पछि बस टर्मिनल बसपार्क संचालनमा आएको छ । विराटनगर महानगरपालिका वडा नम्वर ११ मा निर्माण गरिएको बस टर्मिनल संचालनमा आएको हो । बुधवार एक कार्यक्रम बीच प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बस टर्मिनलको उद्घाटन गरेका हुन् । बस टर्मिनलको उद्घाट�. . .


माेरङकाे सुनवर्सीमा सिटी सफारी दुर्घटनामा एकको मृत्यु

विराटनगर, १६ माघ । मोरङको सुनवर्षी नगरपालिका-६ खिर्कीडाँगीमा मंगलवार सिटी सफारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भित्री सडक खण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको  को. १ ह ६८४६ नम्बरको सिटी सफारी आँफै अनियन्त्रित दुर्घटना हुँदा सफारीमा सवार सुनवर्षी नगरपालिका-९ खुनियावारी ९ बस्ने बर्ष २५ को स�. . .


महेन्द्र मोरङ कलेज बिराटनगरमा बिद्यार्थीको आँखा जाच शिविर

बिराटनगर माघ १६ , महेन्द्र मोरङ कलेज बिराटनगरमा बिद्यार्थीको आँखा जाच शिविर संचालन भएको छ । महेन्द्र मोरङ कलेज बिबिएको आयोजना तथा बिराटनगर आँखा अस्पतालको सहयोगमा कलेज परिसरमा उक्त कार्यक्रम आयोजना गरिएको थियो । शिविरमा महेन्द्र मोरङ कलेजका बिद्यार्थी तथा शिक्षक कर्मचारीले आखा शिविरमा जाच गराएक�. . .


विराटनगरमा जारी हिसान स्पोर्टस मिटमा आज फुटबल, क्रिकेट र भलिबलको फाइनल हुने

विराटनगर माघ १६ । विराटनगरमा जारी ८ औं हिसान स्पोर्टस मिटको एथलेटिक्सतर्फ कोसी, मेरिल्याण्ड, अर्किड र मोर्डनएरा विजयी भएका छन् । क्रिकेटमा मेरिल्याण्ड र अरनिको तथा भलिबलको छात्रतर्फ कोसी र सिर्जनाज्ञान कुञ्ज तथा छात्रातर्फ रेडस्टार कलेज विजयी भएका छन् । हिसान मोरङले विराटनगरमा आयोजना गरेको प्रति. . .


बिराटनगरमा हट गायिका सरस्वती लामालाइ रातो गुलाफ दिने पत्रकार (भिडियो अन्तर्वार्ता)

"प्रेम गर्ने छैनन् तर हाम्फाल्ने धेरै छन्"- सरस्वती लामा  , Presenter : Prem Dewan Guest : Saraswati Lama Camera: Sushil Shah/Suranjan Limbu Edit: Suranjan Limbu/Sushil Shah Graphics : Niraj Chaudhary Location : Purple Haze Restro & Bar यस्तो छ भिडियो अन्तर्वार्ता : https://www.youtube.com/watch?v=X5CJ53E6r1Q. . .


विराटनगरमा बलिउडकी नायिका तथा आइटम गल राखी सावन्त , आज प्रस्तुति दिने

विराटनगर माघ १६ । विराटनगरमा मंगलबार साँझ बलिउडकी नायिका तथा आइटम गल राखी सावन्तमा रहेकी छिन  । आज विराटनगरमा हुने कार्यक्रमको लागि उनि बिराटनगर आएकी हुन् । आज  बुलेट इन्टरनेशनल म्युजिक फेस्टिभल २०१९ नाम गरेर बिराटनगरको गोपाल फन पार्कमा उनको कार्यक्रम रहेको छ । बिराटनगरको बिग होटेलले उनको स्वागत ग�. . .


विराटनगरमा वडा सदस्य पाठकमाथि अदालत मै हमला ,आक्रमणको बिरोधमा महानगरपालिकाको बिज्ञप्ती

विराटनगर माघ १६ ,  विराटनगर महानगरपालिका वडा नं. १२ की वडा सदस्य झुमा पाठक माथि आक्रमणको बिरोध बिराटनगर महानगरपालिकाले गरेको छ । विराटनगर महानगरपालिकाले एक बिज्ञप्ती प्रकाशित गरी अदालत परिसरमा जनप्रतिनिधि माथि सांघातिक आक्रमण गर्ने माथि कडा कारवाहीको माग गरेको छ । [caption id="attachment_75933" align="alignnone" width="533"] आक्रमणमा . . .