विराटनगर

झोराहाटको रेमिट सहकारी र नोबेलबीच स्वास्थ्य सम्झौता

झोराहाट, १३ फागुन । ग्रामथान गाउँपालिका झोराहाटमा अवस्थित रेमटि वचता तथा ऋण सहकारी संस्था र नोबेल मेडिकल कलेजबीच स्वास्थ्य सेवामा छुट सम्बन्धमा सम्झौता भएको छ । सहकारीका सदस्यलाई अस्पतालमा उपचाका क्रममा १५ प्रतिशत छुट दिने सम्झौता भएको हो । नोबेलकी प्रबन्ध निर्देशक इन्दीरा शर्मा बराल र रेमिटकी अध�. . .


खुल्ला रुपमा दुध बेच्न नपाउने निर्देशिकाको बिरोधमा डेरी ब्यापारी,आन्दोलन गर्ने चेतावनी

प्रेम देवान । विराटनगर, १३ फागुन । खुला रुपमा बेच्दै आएको दुध तथा दुग्धजन्य पदार्थ बेच्न सरकारले रोक लगाउन लागेको भन्दै डेरी व्यावसायीहरुले विरोध गर्ने जनाएका छन् । नेपाल सरकार खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभागले दुध र दुधजन्य पदार्थको नयाँ निर्देशिका २०७५ कार्यान्वयनमा ल्याइएसंगै चैत ४ गतेदे�. . .


मोरङ जिल्लामै हुन्छ अफिम खेती, ३ हजार ३४ बोट अफिम सहित २ जना फक्राउ

विराटनगर, १३ फागुन । मोरङ जिल्लामा पनि अफिम खोती हुने गरेको पाईएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले पथरी शनिस्चरे नगरपालिका र सुनवर्सी नगरपालिकामा अबैध अफिम खेती नष्ट गरेपछि अफिमको खेती हुने गरेको पाईएको हो । जिल्ला प्रहरी कार्यालय मोरङले १ कठ्ठा १४ धुरमा लगाएको ३ हजार ३४ बोट अवैध लागुऔषध अफिम खेती �. . .


विराटनगरमा बसेर देउवालाई डा. शेखरको जवाफ ‘म को हुँ मलाई हेक्का छ’

विराटनगर, १३ फागुन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले १४ औं महाधिवेशनलाई समयमा हुन नदिन र समय थप गरेर अरु अढाई वर्ष लम्ब्याउन सभापति शेरबहादुर देउवा लागेको आरोप लगाएका छन् । विराटनगरस्थित कोइराला निवासमा सोमबार नेपाल प्रेस युनियन मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा कोइरालाल�. . .


विराटनगरमा भाषाशास्त्री पोखरेलको सम्मानमा मंगलबार सार्वजनिक विदा

विराटनगर फाल्गुन १३, विराटनगरमा भाषाशास्त्री बालकृष्ण पोखरेलको निधनमा विराटनगर महानगरपालिकाले मंगलबार सार्वजनिक विदा गर्ने भएको छ । भाषाशास्त्री पोखरेलको निधनले राष्ट्रलाई नै क्षति पुगेको हुनाले उहाँको सम्मानमा सार्वजनिक विदा गर्न लागिएको मेयर पराजुलीले बताए । वरिष्ठ साहित्यकार एवं भाषाशा�. . .


बिराटनगरमा डा शेखर कोइरालाले भने “महाधिवेशन निर्धारित समयमै हुनुपर्छ”

विराटनगर, फागुन १३ गते । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले काङ्ग्रेसको १४औँ महाधिवेशन निर्धारित समयमै हुनुपर्छ भन्नुभएको छ । नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उहाँले पार्टीलाई कमजोर हुनबाट बचाउन महाधिवेशनको समयावधि थप्न नहुने विचार व्यक्त ग�. . .


भाषाविद् एवं प्राध्यापक बालकृष्ण पोखरेल ‘गुरुका पनि गुरु’ जसले झर्राेवादी आन्दोलन थाले

    भाषाविद् एवं प्राध्यापक बालकृष्ण पोखरेल नेपाली भाषा पढ्ने सबै विद्यार्थीका र गुरुका पनि गुरु थिए। भाषाविद् चूडामणि बन्धुका पनि गुरु हुन्, उनी। त्यसैले त उनलाई भनिन्थ्यो, ‘गुरुणां गुरु।’ उनी मेरा पनि आदरणीय भतिजा पर्छन्। त्यही धरोहर अब ढलेको छ। सर्वमान्य गुरु आइतबारदेखि हामीमाझ छैनन्। भार. . .


माेदीकाे लामखुट्टे नियन्त्रण अभियान, बिराटनगरवाट ३० वटा मेसिन वितरण

शिवम मिश्र (प्रशान्त)   विराटनगर, १२ फाल्गुन । संघीय सांसद अमनलाल मोदीले आफ्नो निर्र्वाचन क्षेत्र सहित बुढीगंगामा लामखुट्टे नियन्त्रण उपकरण हस्तान्तरण गरेका छन् । एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईको उपस्थितीमा मेसिन बितरण गरेका हुन् । दक्षिण कोरियाको क्रुपी फाउन्डेसनले उपकरण सहयोग गरेको �. . .


अमेरिकन प्रोफेसर एलन वुथ विराटनगर आउदै, अभिभावकसँग छलफल गर्ने

 विराटनगर,१२ फागुन । विराटनगरको बरगाछीमा रहेको अमेरिकन सिकाई पद्धतिमा संचालित किण्डर पिलर मन्टेश्वरीमा अमेरीकन प्रोफेर आउने भएका छन् । एक वर्ष अघि संचालनमा आएको मन्टेश्वरी स्कुलमा अमेरिकन प्रोफेसर एलन वुथ चर्जले विद्यार्थी तथा अभिवाककाे मोटिभेशनमा सहभागिता जनाउन  आउने भएका हुन्। किण्डर पिलर मन्. . .


टंकिसिनुवारीको जेभियर्स स्कूलको बार्षिक उत्सव, अब स्मार्ट प्रणालीबाट पढाईने

विराटनगर, १२ फागुन । बुढीगङ्गा–२ टंकिसिनुवारीमा रहेको जेभियर्स बोडिङ स्कूलले चौथो बार्षिकोत्सव मनाएको छ । विभिन्न सांस्कृतिक कार्यक्रमका साथ बार्षिकोत्सव एवं अभिभावक दिवस मनाएको हो । प्रमुख अथिती प्रदेश न. १ का प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले व्यवसाय मुलक शिक्ष�. . .


विराटनगरमा एम्स कलेजकाे ‘मिस्टर एण्ड–मिस फ्रेसर’, बिजेतालाई ३० हजार पुरस्कार

विराटनगर, १२ फागुन । एम्स कलेजले नव आगन्तुक स्नातक तह प्रथम बर्षका विद्यार्थीहरु माझ प्रतिभाको खोजी अभियान शुरु गरेको छ। त्यही अभियान अन्तरगत “अ हन्ट फर मिस्टर एण्ड मिस फ्रेसर” नामबाट हरेक बर्ष गर्दै आएको कार्यक्रम यो बर्ष पनि सम्पन्न गरेको छ । एक फरक प्रकारको कार्यक्रम भएकाले विद्यार्थीको प्रतिभा र . . .


प्रदेश नम्बर १, प्रदेशसभामा प्रदेश सहकारी विधेयक माथि सैद्धान्तिक छलफल शुरु

विराटनगर,  १२ फागुन। प्रदेशसभा १ को आजको बैठकमा प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ माथि सैद्धान्तिक छलफलमा सहभागी सदस्यहरुले सरकारको तीनखम्बे अर्थनीतिअनुरुप प्रदेश सहकारी ऐन आउनुपर्नेमा जोड  दिए । उहाँहरुले सहकारी ऐनले उद्योग, पर्यटन, कृषि क्षेत्रमा लगानी गर्न प्रेरित गर्नु�. . .