विराटनगर

नेतृत्वले नैतिकता गुमाएकै कारण संसदमा कांग्रेस कमजोर : कोइराला

विराटनगर, १९ माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेतृत्वले नैतिकता गुमाएकै कारण संसदमा कांग्रेसको भूमिका कमजोर भएको बताएका छन् । नेपाली कांग्रेस विराटनगर महानगर समितिले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा कोइरालाले आफूसँग नैतिकता नभएसम्म अरुको नैतिकताका विषयमा प्र�. . .


विराटनगरलाई चिनाउने सेन्टमेरिजका विद्यार्थीको कला

विराटनगर, १९ माघ । विराटनगर २ मा रहेको सेन्टमेरिज स्कुलका विद्यार्थीहरुले आफूले कितावमा पढेका शैदान्तिक ज्ञानलाई व्यावहारिक रुपमा प्रयोग गर्दै आफ्नो कला प्रर्दशन गरेका छन् । स्कुलमा अध्ययनरत छात्रा विद्यार्थीहरुले फिजिक्स तथा बायोलोजिकल विषय अन्र्तगत विद्यार्थीहरुले विज्ञान प्रदर्शनी गरेका छ�. . .


ज्येष्ठ नागरिक ग्राम स्थापना गर्ने बारेमा विराटनगरमा छलफल शुरु

विराटनगर, १९ माघ । विराटनगरमा रहेको एलिड क्लबले ज्येष्ठ नागरीकहरुको व्यवस्थापन तथा प्रदेश स्तरिय ज्येष्ठ नागरिक ग्राम बनाउनु पर्ने विषयमा छलफल थालेको छ । ज्येष्ठ नागरिक जिल्ला संघ मोरङ्गका कोषाध्यक्ष मणिकुमार अज्र्यालले कार्यपत्र प्रस्तुत गरेका थिए । ज्येष्ठ नागरिकहरुको लागि पालनपोषण उनिहरुकै �. . .


विराटनगरकी बालिका हत्या प्रकरण : एक हप्तासम्म पनि दोषी पत्ता लाग्न सकेन

विराटनगर, १९ माघ । विराटनगर महानगरपालिका – ८  सिंघिया खोला किनारमा ११ बर्षिय बालिका रुपमती दासको शव भेटिएको एकसाता वितिसक्दा पनि प्रहरीले  अझै दाेषी पत्ता लगाउन सकेकाे छैन ।  गत शनिवार टिभी हेर्न जाने क्रममा हराएकी बालिकाको शव आइतबार विहान सिंघिया खोला किनारमा नग्न अवस्थामा भेटिएको थियो । बलात्कारपछ. . .


७ रुपैयाँमा ज्यामी काम गर्ने विराटनगरका उद्याेगी भीम ७ उद्योगका मालिक, अमेरिकाकाे डिभी त्यागे

सुमन सुस्केरा/विराटनगर, १९ माघ ।  उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे करीब ३५ वर्षअघि ज्यामी काम गर्थे । तर अहिले उनका ७ वटा उद्योग र व्यवसाय आफ्नै नाममा दर्ता छन् । उनको परिवारमा गरीबीको कुनै सीमा थिएन । एकदिन यस्तो आयो – भीमलाई अमेरिकाको डीभी चिट्ठा पर्यो । उनले आफूलाई परेको डीभी नै त्यागेर स्वदेश�. . .


विराटनगरको जेम्स स्कुलमा जेष्ठ नागरिकलाई सम्मान कार्यक्रम

विराटनगर माघ १९, विराटनगर पोखरीयास्थित जेम्स स्कुलले शुक्रबार ज्येष्ठ नागरिक सम्मान तथा पुरस्कार वितरण कार्यक्रम भव्यरुपमा  सम्पन्न गरेको छ । विराटनगर महानगरपालिका वार्ड नं १ का अध्यक्ष उद्धव अर्यालको प्रमुख आतिथ्यमा स्कुलले ११ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको थियो । कार्यक्रममा विद्यार्थी , स. . .


बिराटनगर विमानस्थलमा गोलीसहित भेटिएका प्रकाण्डका छोरालाई ७ दिन म्याद थप

विराटनगर माघ १९ , विराटनगर विमानस्थलबाट बिहीबार   तीनवटा गोलीसहित पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ का छोरालाई प्रहरीले अनुसन्धानकालागि शुक्रबार सात दिनको म्याद थप गरेको छ ।  जिल्ला प्रहरी कार्यालय मोरङले बिहीबार साझ गोलीसहित पक्राउ पर. . .


विराटनगरमा आन्दोलनरत टिपर व्यवसायीको आन्दोलन स्थगित

विराटनगर, १९ माघ । विराटनगरमा आन्दोलनरत टिपर व्यवसायीको आन्दोलन स्थगित भएको छ । संघीय र प्रदेश सरकारले वार्ताका लागि आव्हान गरेपछि आन्दोलन पाँचदिनका लागि स्थगित गरिएको हो।सुनसरीको इटहरीस्थित पूर्वाञ्चल टिपर ब्यवसायी संघको प्रधान कार्यालयमा  आन्दोलन फिर्ता लिएको जनाएको छ । सोमबार विहान सुन्दरहर�. . .


विराटनगरमा हत्या गरिएकि बालिका रुपमतिको हत्यारा को ? अझै पत्ता लागेन हत्यारा

विराटनगर माघ १९ , विराटनगरमा केही दिन अघि कञ्चनपुर निर्मला पन्तको घटना जस्तै घटेको थियो ।  विराटनगरकि ११ वर्षिया बालिका रुपमती दासको हत्या भएको घटनामा दोषी अझै पत्ता लाग्न सकेको छैन । आइतबार बालिकाको शव विराटनगरको सिंघिया खोलामा निर्वस्त्र अवस्थामा भेटिएको थियो । उक्त घटना पछि प्रहरीले ११ जनालाई नि. . .


विराटनगरमा शैक्षिक मेला हुदै , काठमाडौ साथै विराटनगरका कलेज समावेश हुने

विराटनगर माघ १९, विराटनगरमा विद्यार्थीहरुको लागि शैक्षिक मेला आयोजना हुने भएको छ । एजुकेसन डट कम काठमाडौको आयोजनामा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरुका निम्ति उक्त मेला आयोजना हुन लागेको हो । विराटनगरको नमस्कार होटलमा यहि माघ २५ र २६ गते उक्त मेला आयोजना हुनेछ । उक्त शैक्षिक मेलामा सहभाग. . .


विराटनगरका उद्योगी एवंं व्यापारीको माग “बैंकले लिने ब्याजलाई सरकारले अविलम्ब घटाउनुपर्यो”

विराटनगर (रासस) । बैंकले लिने ब्याजलाई सरकारले अविलम्ब घटाउनुपर्ने उद्योगी एवंं व्यापारीले माग गरेका छन् । उनीहरूले उत्पादनमूलक उद्योगसँग सात प्रतिशत र व्यवसायीमूलक उद्योगसँग नौ प्रतिशतसम्म बैंक ब्याजदर कायम हुनुपर्ने माग राखेका हुन् । उद्योग सङ्गठन मोरङ र मोरङ व्यापार सङ्घद्वारा संयुक्तरूपमा व. . .


विराटनगरमा लामो समयपछी ए डिभिजन क्रिकेट प्रतियोगिता हुने

विराटनगर माघ १८ ,  लामो समयपछी बिराटनगरमा जिल्लास्तरीय ए डिभिजन क्रिकेट प्रतियोगिता हुने भएको छ । लायन्स क्लव अफ विराटनगर यङ हर्ट तथा मोरङ जिल्ला क्रिकेट संघको आयोजनामा १९ गतेदेखि विराटनगरमा करिव ८ वर्ष पछि ए डिभिजन क्रिकेट प्रतियोगिता हुने भएको हो । जिल्लाका ८ वटा टिमको सहभागिता रहने मोरङ जिल्ला क्�. . .