विराटनगर

विराटनगरको एयरपोर्ट मोडमा भारतीय लहरीद्धारा मारुती भ्यानमा ठक्कर

विराटनगर, १८ मंसिर । कोशी राजमार्गको ६ लेन सडक अन्तरगत विराटनगर एयरपोर्ट मोडमा भारतीय गाडीले मारुती भ्यानलाई ठक्कर दिएको छ । केहीबेर अगाडी सिक्सलेन सडकको डिभाईडरसँगै मारुती भ्यानमा ठक्कर दिएको थियो । एयरपोर्ट मोडबाट बिमानस्थल तर्फ जान लागेको अबस्थामा सो मारुती भ्यानलाई भारतीय नम्बरको लहरीले ठक्कर. . .


प्रहरी जवानलाई विराटनगरको रानी तालिम केन्द्रमै गोली लाग्याे

विराटनगर, १८ मंसिर । विराटनगरमा रहेको क्षेत्री तालिम गर्ने क्रममा गोली लागेर एकजना प्रहरी जवान घाईते भर्एका छन् । पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्रमा आज दिउँसो तालिमका क्रममा गोली लागेर सिरहा घर भएका २७ वर्षीय राजेन्द्र यादव घाइते भएका हुन् । तालिम लिने क्रममा उनीमाथि गोली लागेको प्हरीले जनाएको छ. . .


नेकपाको प्रदेश १ कमिटीमा को को परे ? बिवरण सहित

बिराटनगर मङ्सिर १८ . नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश कमिटी सदस्यहरुको नाम सार्वजनिक गरेको छ । मंसिर १२ गते सम्पन्न केन्द्रीय सचिवालयको बैठकले सातवटै प्रदेश कमिटीहरुमा सदस्यहरु मनोनयन गर्ने निर्णय गरेको थियो । गत असोज ५ मा नेकपा केन्द्रीय सचिवालयको बैठकले प्रदेश कमिटीका अध्यक्ष र सचिवहरू . . .


बिराटनगरमा क्रिकेट खेलाडी उत्पादन गर्न “ट्यालेन्ट हन्ट” हुदै

बिराटनगर मङ्सिर १८ , बिराटनगर क्रिकेटको उर्वर भुमि भनेर पनि चिनिएको  थियो कुनै बेला , धेरै बिराटनगरका खेलाडी सामेल हुने गर्दथे नेपाली राष्ट्रिय टिममा । तर आज हेर्ने हो भने धेरै कम बिराटनगरका खेलाडी राष्ट्रिय टिममा समेल भएको देख्न सकिन्छ । यहि कुरालाई मध्यनजर गरेर बिराटनगरमा युवा खेलाडीहरुको लागि "ट�. . .


ईपीएल : विराटनगर वारियर्सद्वारा चार जना विदेशी खेलाडी अनुबन्ध

बिराटनगर मङ्सिर १८  । एभरेस्ट पि्रमियर लिग (ईपीएल) क्रिकेटका लागि विराटनगर वारियर्सले चार जना विदेशी खेलाडी अनुबन्ध गरेको छ । विराटनगरले हङकङका बाबर हायात, नेदरल्याण्ड्सका पोउल भ्यान मिकेरन र भ्यान डर मर्वी साथै भारतका स्मित पटेललाई खेलाउन लागेको हो ।बाबर हायात र स्मित पटेलसँग नेपाली क्रिकेटबारे प�. . .


मिस पुर्बेलीमा नयाँ अभ्यास ,अविभावकसहित प्रतियोगिताबारे जानकारी कार्यक्रम सम्पन्न

विराटनगर, मंसिर १८ । विराटनगरमा हुन गईरहेको ७ औं सस्करणको मिस सुपर मोडल २०१८ मा नयाँ अभ्यास सुरु गरेको छ । आयोजकले पहिलोपटक छनोटमा परेका प्रतिस्पर्धीलाई आफ्नो अविभावकसहित उक्त प्रतियोगिताका बारे अन्तरक्रिया कार्यक्रम आयोजना गरेका थिए । अन्तरक्रियामा आयोजक कमिटीको साथै संचारकर्मी तथा प्राध्यापक. . .


विराटनगर कर्पोरेट फुटसल : मेगा र जनता ड्र ,नबिल बैंकले सानिमा बैंकलाई हरायो

विराटनगर, मंसिर १८।  विराटनगरमा कर्पोरेट फुटसलमा सोमबार २ खेल सम्पन्न भएका छन् । द स्र्पोट्स हव विराटनगरले आयोजना गरेको प्रतियोगितामा सोमबार भएको पहिलो खेलमा नबिल बैंकले सानिमा बैंकलाई ४-२ गोल अन्तरले हराएको छ । नबिल बैंकका तर्फबाट रोशन भुजेल र रिकी महर्जनले समान २-२ गोल गरेका थिए। सानिमा बैंकबाट रि. . .


नेपालबाट गहुँको विउ तस्करी, विराटनगरकाे रानीमा सशस्त्रले बरामद गर्यो २५ बोरा बिउ

विराटनगर, १८ मंसिर । नेपाली कृषकले गहुको बिउ पाउन मुस्किल परिरहेको बेला भारत तर्फ बिउ तस्करी हुने गरेको पाईएको छ । सशस्त्र प्रहरीले ठुलो परिमाणमा गहुँको बिउ नियन्त्रणमा लिएपछि सिजनमा बिउ तस्करी हुने गरेको पाईएको हो । सशस्त्र प्रहरीले नेपालबाट भारत तर्फ लैजाँदै गरेको अबस्थामा २५ बोरा गहुँको बिउ बराम�. . .


विराटनगरले जन्माएकाे खेलाडी, उसुमा चम्कँदै डोम समुदायकी एलिजा

विराटनगर, १८ मङ्सिर ।  मधेसी दलित भनेर चिनिने डोम समुदायमा जन्मिएकी एलिजा मरिक १७ वर्षकी भइन्। अति नै पिछडिएको अल्पसंख्यक समुदायमा जन्मिएकी एलिजा उसु खेलाडी हुन्। उसु खेलमै आफ्नो भविष्य खोज्ने क्रममा चम्किँदै गएकी एलिजा पछिल्लो समय नेपालमा मात्र नभई, भारतमा समेत चर्चित बनेकी छन्। तीन वर्षको छोटो खेल. . .


अाैषधि पसलहरुमा प्रतिबन्धित लागु अाैषध भेटियाे

झापा, १७ मङ्सिर ।  झापाको अर्जुनधारा नगरपालिका क्षेत्रका औषधि पसलहरुमा प्रतिबन्धित तथा अवैध औषधि खुलेआम बिक्री वितरण भइरहेको पाइएको छ । औषधि विभागमा दर्ता नै नभएका र लागुऔषधको रुपमा प्रयोग गर्ने गरेका ती औषधि खुलेआम रुपमा बिक्री वितरण भइरहेको भेटिएको हो । सोमबार अनुगमन टोलीले अनुगमन गर्ने क्रममा अर�. . .


प्रदेश १ सरकार विस्तार हुँदै, महिलाको प्रतिनिधित्व हुने – मुख्यमन्त्री राई

विराटनगर, १७ मङ्सिर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मंसिर महिनाभित्रै प्रदेश सरकार विस्तार हुने बताए। विराटनगर विमानस्थलमा सोमबार संचारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री राईले मन्त्रिपरिषद् विस्तार गर्ने समय आएको भन्दै यो महिनाभित्रमा सरकार गठन गर्ने सोचाई बनेको बताए। उनले कामको चापको हिस�. . .


खोटाङका सामुदायिक विद्यालय र विराटनगरकाे माेर्डनएरा विच मितेरी साइनो

खोटाङ,१७ मङ्सिर । खोटाङ सामुदायिक विद्यालय र मोरङका निजी विद्यालयबीचमा मितेरी साइनो स्थापित गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२, जालपामा रहेको जालपा मावि र विराटनगर महानगरपालिका–३, मा रहेको मोडर्न एरा इंलिसबोर्डिङ स्कुलबीचमा सोमबार मितेरी साइनो स्थापित गरिएको हो । पारस्परिकरुपमा श�. . .