विराटनगर

आदर्श स्कुलमा बिविध कार्यक्रम

बिराटनगर चैत्र १३ आदर्श उच्च माध्यमिक विद्यालयले जे सि टी आई टी कार्यक्रममा २०७१ समूहमा अध्ययनरत विद्यार्थीहरुको लागि एक कार्यक्रमको आयोजना गरी वृत्ति विकास सम्बन्धि अन्तक्र्रिया तथा बिदाई कार्यक्रम सम्पन्न गरेको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद अन्र्तगत विद्यालयमा सञ्चालनमा रहे. . .


पुर्वान्चल कलेज प्रिन्सेस २०१६ राईले जितिन

बिराटनगर चैत्र १३ एड होम एडभरटाईजिङले आयोजना गरेको अपार पुर्वान्चल कलेज प्रिनसेसको ताज केम्मी राईले हात पार्न सफल भएकी छिन । कलेज पढ्ने छात्राहरुको सौन्दर्य मात्र नभएर उनिहरुलाई समाजमा स्थापित गराउने ऊद्देश्यका साथ स्थापना भएको कलेज प्रिन्सेसको दोस्रो संकरणको बिजेता अर्निको कलेजकी केम्मी राई भए�. . .


बिराटनगरमा मारवाडी क्रिकेट लिग शुरु

चैत १३ , बिराटनगर बिराटनगरमा नेपाल मारवाडी क्रिकेट लिगको सिजन २ शुरु भएको छ । प्रतियोगिताको शनिबार भएको उद्घाटन खेलमा बिराटनगर र भद्रपुरले बिजय सुरुवात गरेका छन । बिराटनगर वारियर्सले ईटहरी किङ्स क्रिकेट क्लबलाई ८० रनले पराजित गरेको थियो । बिराटनगरले दिएको १६३ रनको बिजय लक्ष्य पछ्याएको इटहरी ८२ रनम�. . .


बिराटनगरमा पेट्रोल सहज हुने , आन्दोलन स्थगित

बिराटनगर चैत १४ , बिगत केही दिन देखि जारी टंयाकर चालक मजदुरको आन्दोलन स्थगित भएको छ । शनिबार मोरङ व्यापार संघमा भएको छलफलपछि आन्दोलन एक साताका लागि स्थगित गरिएको हो । उनिहरुले आफ्नो माग पूरा गर्न एक साता समय दिदै आन्दोलन स्थगित गरेका हुन । बिराटनगरको धिताल पेट्रोल पम्पमा कालोबजारी गरेको भन्दै पाँच मजद�. . .


बिराटनगर जुनियर जेसिसको तालिम सम्पन्न

बिराटनगर चैत १३ बिराटनगर जुनियर जेसिजद्वारा १ दिने शाखा पदाधिकारीको कामकर्तव्य,जिम्मेवारि र भुमिका साथै एक असल बैठक संचालनको विधि सम्बन्धि तालिम शनिबार जेसिज सचिवालयमा सम्पन्न गरेको छ।कार्यक्रममा करिव ४० जनाले प्रशिक्षण लिएका थिए। जेसि कैलास खाकी श्रेष्ठ(भुतपुर्व अध्यक्ष जेसिज बिराटनगर) ले सो क. . .


मिस कोशीको ताज निरुता नेपाललाई

बिराटनगर चैत १३ , बिराटनगरमा शनिबार सम्पन्न मिस कोशी २०१६ को ताज निरुता नेपालले जितेकी छिन । यसैगरी फस्ट रनरअप जुनिता रंजितकार भइन भने दोस्रो रनरअप नितिक्षा पाठकले हात पारिन । जय मिडिया म्यानेजमेन्ट र करिस्मयाटिक एडभान्टेजको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । बिजेता नेपालले �. . .


नायिका वर्षा संग अन्तरक्रिया कार्यक्रम सम्पन्न

बिराटनगर चैत १३ बिराटनगर युनाईटेड लियो क्लबको नायिका बर्षा शिवाकोटी सग अन्तर्कृयाका साथ साथै छात्रबृति बितरणका र  मनोरंजनात्मक कार्यक्रम सम्पन्न भएको छ । सङ्गम पार्टी प्यालेसको सभाहलमा आयोजित कार्यक्रममा विभिन्न उपस्थित दर्शकले राखेको प्रश्न को जवाफ दिदै नेपाली चलचित्र नराम्रो भन्नु भन्दा पहिल�. . .


मिस कोशीको फाईनल स्प्रर्धा आज हुदै

मिस कोशीको फाईनल स्प्रर्धा आज हुदै प्रेम देवान विराटनगर १३ चैत्र । हिजो राती मात्रै सम्पन्न पुर्वाअञ्चल कलेज प्रिन्सेस २०१६ स्प्रर्धा सकिए संगै आज सांझ पुन अर्को ईभेन्ट हुन गईरहेको छ । आज फेरी अर्को मिस कोशीको फाईनल सस्करण आज बेलुकी होटल नमस्कारमा हुन गईरहेको आयोजक समितिका अध्यक्ष अमलेश कर्णले �. . .


पेट्रोल पाउन छाड्यो बिराटनगरमा

बिराटनगर-चैत्र १२ विराटनगरमा आजबाट पेट्रोलियम पदार्थको विक्री वितरण पूर्ण रुपमा बन्द भएको छ । ट्यांकर मजदुरको आन्दोलनका कारण भारतको बरौनीबाट आएको डिजेल र पेट्रोल भण्डारणमा समस्या आएपछि विक्री ठप्प भएको हो । पम्पहरुले नेपाल आयल निगमले उपलब्ध गराउँदै आएको पेट्रोलियम पदार्थ आन्दोलनका कारण ढुवानी हु�. . .


बिराटनगरमा पेट्रोलियम पदार्थ सहज बनाउन पहल शुरु

विराटनगर (आयल मजदुर) पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय मोरङमा सर्वपक्षीय बैठक सम्पन्न भएको छ । पेट्रोल ट्याङ्कर चालक संघले पक्राउ परेका आफ्ना सहकर्मीलाई बिना सर्त रिहा गर्न तीन दिनदेखि पेट्रोलियम पदार्थ ढुवानी अवरुद्ध गरेपछि पे. . .


ज्योति मगरको हट प्रस्तुतिले उर्लाबारीका दर्शक तात्तिए

प्रेम देवान विराटनगर ११ चैत्र हट एण्ड सेक्सीको रुपमा परिचीत गायिका ज्योती मगरले पुर्वी मोरङको उर्लाबारीमा आएर हङगामा नै मचाईन् । उर्लाबारी युवा समुहद्वारा होलीको दिन हिजो आयोजित होली बिशेष कार्यक्रममा आफ्ना आदा वक्षस्थल देखिने गरी प्रस्तुतीमा उत्रिएपछी युवा दर्शकको मन स्थीरमा नै रहन सकेन । ज्योत�. . .


बिराटनगर जेसिजले मनायो होली 

बिराटनगर जेसिजले बिगत बर्षहरुमा जस्तै यस बर्ष पनि भब्यताका साथ होली मनाएको छ। बिराटनगर जेसिजको प्राङगढमा भएको उक्त कार्यक्रममा बिराटनगर जेसिजका पूर्व अधय्क्षहरु बर्तमान कार्यसमितीका अधय्क्ष भगवती कालिकोटे लगायतका बर्तमान कार्यसमितीका पदधिकारी जेसिजका अन्य सदस्य तथा  बिराटनगर जुनियर जेसिज अध्य. . .