विराटनगर, १ साउन । विराटनगर महानगरपालिकाको मुख्य बजार ट्राफिक चोकदेखि जलजला चोकसम्म पार्किङ निषेध गरिएपछि आज बिहानै देखि सो सडक खाली देखिएको छ । सर्बसाधारणको मात्र आउजाउ र सवारी साधनको मात्र आउजाउ देखिएपनि अधिकांश सडकमा राखिने मोटरसाईकल र कारहरु थिएनन् । यदी कसैले ल्याएर राखिहाल्यो भने पनि ट्राफिक �. . .
विराटनगर, १ साउन । उपभोग्य सामानको सम्बन्धित निकायको अनुगमन फितलो हुदाँ बजारमा अखाद्य र म्याद गुज्रिएका सामाग्री भेटिन थालेको छ । अखाद्य, मिसावट भएका तथा म्याद गुज्रिएका दैनिक उपभोग्य वस्तुको बिक्री खुलेयाम हुँदा पनि स्थानीय प्रशासन मौन देखिएको छ । विराटनगरका व्यापारीहरुले मनपरी अखाद्य, मिसावट तथा �. . .
काठमाडौं,१ साउन। धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको निधन भएको छ । दुई सातादेखि काठमाडौंको ग्राण्डी अस्पतालमा उपचाररत उनको मंगलबार दिउँसो निधन भएको हो ।मेयर सुब्बालाई छातीमा निमोनियाको इन्फेक्सन भएको थियो । सुब्बालाई एक सातासम्म आईसीयुमा राखेर नर्मल बेडमा सारिएको थियो । विगतमा मृगौला प्रत�. . .
काठमाडौं १ साउन । कलाकारको नाममा गैर कलाकारलाई कोरिया, जापान लगायतका देश लगेर उतै छाडेर पैसा असुल्नेगरेको पाइएपछि पक्राउ परेका कलाकार राजेन्द्र खड्गी जेल चलान भएका छन् । कलाकारको नाममा विभिन्न व्यक्तिलाई अवैध रुपमा दक्षिण कोरिया र्पुयाएको आरोप उनि माथि छ । जिल्ला अदालत काठमाडौंले खड्गीलाई पुर्पक्�. . .
मोरङको विराटनगर १४ स्थित श्री सास्तम कलेज विराटनगरमा प्रहरीले सोमबार लागुपदार्थ दुव्यसन विरुद्ध सचेतनामुलक कार्यक्रम गरेको छ। इलाका प्रहरी कार्यालय रानीले ''लागुऔषध बिरुद्द जनसचेतनामुलक कार्यक्रम” अर्न्तरगत सोमबार विहना सो कलेजमा सचेतनामुलक कक्षा संचालन गरेका हुन। बिहान ७ देखी ९ बजेसम्म आयोजन�. . .
विराटनगर, १ साउन । आजबाट बिराटनगर महानगरपालिाको मुख्य बजार ट्राफिक चोकदेखि जलजला चोकसम्म पार्किङ निषेध गरिएको छ। मुख्य बजार क्षेत्रमा एक तर्फी पार्किङ हुँदै आएको थियो । पार्किङका कारण प्रदेश नम्बर १ को अस्थायी राजधानीमा ट्राफिक ब्यवस्थापनमा समस्या देखिएपछि जिल्ला ट्राफिक प्रहरी कायाृलयले साउन १ ग. . .
काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सरकारले संसद्मा दर्ता गराएको चिकित्सा शिक्षा विधेयकको विरोध गर्दै संसद्को बैठक अवरुद्ध गरेको छ । सोमबार बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु उठेर विरोध जनाएका थिए । कांग्रेसका सांसद मीन विश्वकर्माले चिकित्सा शिक्षा विधेयकमा उल्लेख गरिएका विषयलाई लिए�. . .
बिराटनगर असार ३२ , रसियामा भएको विश्वकपको फाइनल खेलमा नेपाली राष्ट्रिय झण्डा सहित पुगेका मोरङका युवाहरुले देश चिनाउन खेल मैदानमा राष्ट्रियता झल्काउने कार्य सामाजिक संजालमा भाइरल भइरहेको छ । मोरङका युवाहरु आकाश दुलाल , बिनोद पौडेल , उज्वल प्रसाईं , सन्तोष चौधरी लगायतको टोली रसियामा नेपालीपन झल्काउन �. . .
विराटनगर, असार ३१ , विराटनगरको महाविर चोकमा सञ्चालनमा रहेको होटेल १०० % ले आफ्नोमा जुनसुकै ग्राहकलाई मोवाईल एण्ड मोवाइल शोरुमबाट मोवाइल खरिद गरेको विल ल्याए ग्राहकलाई सित्तैमा खाजा खुवाउने अफर ल्याएको छ । मोवाइल एण्ड मोवाईल शोरुममा मोवाईल खरिद गरेको बिल लिएर होटेल १०० पर्सेन्टमा आए ग्राहकलाई सित्त. . .
मोरङ, असार ३२ गते। विराटनगर जतुवामा शनिबार राती एक घरमा आगलागी भएको छ। विराटनगर महानगरपालिका १४ जतुवा स्थित सन्तोष यादवको घरमा शनिबार राती अचानक विधुत सर्ट भई आगलागी भएको जानकारी प्राप्त भएको हो। आगलागीबाट साहको फुस र काठले बनेको घर, घरभित्र राखेको १५ हजार रुपैया, लत्ताकपडा समेत जल्दा करिब एक लाख प. . .
मोरङ, असार ३२ । प्रहरीले मोरङको विराटनगरबाट शनिबार ६ जना जुवाडे पक्राउ गरेका छन। पक्राउ पर्नेमा विराटनगर ९ बस्ने चन्द्रशेकर अग्रवाल, मनोज कुमार अग्रवाल, विकास साह, बैजनाथ भगत, मोहमद सालिम र मनोज रौनियार रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। प्रहरीले उनीहरुलाई शनिबार दिउँसो विशेष सुचनाका आ. . .
विराटनगर,३२ असार । जनप्रतिनिधि निर्वाचित भएको १ वर्ष पुगेपनि विराटनगरको विकासमा गती लिन नसकेको भन्दै महानगरका विपक्षी नेकपाले मेयर भीम पराजुलीलाई ज्ञापन पत्र बुझाएको छ । नगरवासीले एक बर्षमा पनि कुनै परिवर्तनको महसुस नगरेको भन्दै नेपाल कम्युनिष्ट पार्टीले मेयर पराजुलीको ध्यानाकर्षण गराउँदै ज्ञाप�. . .