विराटनगर, २६ असार । विराटनगरको हस्पताल चोकमा रहेको संजिवनी हस्पिटल एण्ड आईभिएफ रिरसर्ट सेन्टर प्रालिका कार्यकारी निर्देशक कमलेश कर्ण र प्रशासकीय अधिकृत राम पण्डित कार्वाहीमा परेका छन् । अस्पतालको बोर्ड बैठकले उनीहरुलाई हटाउने निर्णय गरेको हो । अस्पतालको नयाँ आएका व्यवस्थापकले विरामीलाई आफ्नै हस�. . .
विराटनगर, २६ असार । मोरङको रतुवामाई नगरपालिका ५ मा ट्याक्टरले किचेर एक बालकको ज्यान गएको छ। को. २ त. ८११५ नम्बरको ट्याक्टरले किचेर रतुवामाई नगरपालिका ५ का मनोज माझीका ४ वर्षिय छोरा बादल माझीको ज्यान गएको हो । बाबु मनोज माझीले खेत जोत्नका लागि ट्याक्टर लैजानेक्रममा सोही ट्याक्टरमा बसेका बादल अचानक भुईँ�. . .
विराटनगर, २६ असार । विराटनगरको रानी नाका प्रयोग गर्दै अबैध चौपायाको चोरी निकासी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीले तस्करी गर्दै गरेको चौपायासहित एक जनालाई नियन्त्रणमा लिएको हो । सिमावर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण अभियान अन्तरगत खटिएको टोलीले नेपालबाट भार. . .
बिराटनगर असार २६ , काठमाडौंमा १० वर्षसम्म नयाँ मेडिकल कलेज खोल्न नहुने प्राब्धानसहितको चिकित्सा शिक्षा ऐन जारी गर्नुपर्ने प्रमुख मागसहित डा.गोविन्द केसी दश दिनदेखि जुम्लामा अनशनरत छन्। डा.गोविन्द केसीको अनशनको समर्थनमा बिराटनगरमा पनि सडक संदेश सहितको कार्यक्रम हुने भएको छ । बिराटनगरका युवाहरुको . . .
विराटनगर, असार २६ गते । सामाजिक सञ्जालमार्फत व्यक्ति, संस्था र समूहलाई गाली गरेर वा चरित्र हत्या गरेर रमाउनेको जमात बढेसँगै साइबर अपराधका घटना दिनहुंँ बढिरहेको छ । सामाजिक सञ्जालमा मन नपरेका व्यक्ति वा समूहलाई गाली गर्ने मात्र होइन, मनोगत कुण्ठा पोख्दा साइबर अपराधमा परिने कुरा धेरैलाई थाहा छैन । जष�. . .
विराटनगर, २६ असार । एक नम्बर प्रदेशको नाम र राजधानीको बिषय लामो समयपछि अब टुङ्ग्याउने तयारी भएको छ । साउन अन्तिमसम्ममा नाम र राजधानी टुंङ्गो लगाउने प्रदश सरकारको तयारी छ । अन्य प्रदेशले नामाकरणको बिषय टुङ्ग्याएसँगै एक नम्बर प्रदेशले राजधानीको बिषयमा पनि पछिल्ला दिनहरुमा घनिभुत छलफल शुरु भएको हो । ना�. . .
ईटहरी, २५ असार । प्राविधिक शिक्षा आजको आवश्यकता भन्ने मुल नाराका साथ प्राविधिक शिक्षा राष्ट्रिय जागरण अभियान २०७५ ईटहरीमा सम्पन्न भएको छ । प्राविधिक शिक्षा तथा व्यावासायीक तालिम परिषद (सिटिईभिटी), फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्स र निजि प्राविधिक शिक्षालय महासंघको सहभागितामा १ दिने अन्तरक्रिया का. . .
इटहरी,२५ असार । सरकारी नीति व्यवसायी मैत्री नहुँदा नेपाली कपडा उद्योगहरु दिनप्रतिदिन संकटमा पर्दै गएका छन् । ९० प्रतिशत स्वदेशी कच्चापदार्थमै संचालित उद्योगहरु व्यवसायीमैत्री सरकारी नीतिको अभावमा संकटमा पर्ने अवस्था रहेको कपडा उद्योगीले गुनासो गरेका हुन् । पूर्व सुनसरीको इटहरीमा अवस्थित प्रगत�. . .
विराटनगर,२५ असार । सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा थप ६ जनाको विषयमा जिल्ला अदालत मोरङले आदेश जारी गरेको छ । मुख्य अभियुक्त चुडामणी उप्रेती गोरेका ३ जना सहयोगी पुर्पक्षका लागि जेल चलान भएका छन् भने ३ जनालाई धरौटीमा छाड्न आदेश दिइएको छ । मोरङ जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद शर्माको एकल �. . .
विराटनगर, २५ असार । विराटनगरमा रहेको संजीवनी अस्पतालमा प्रशासनले चिकित्सकको मर्यादा विपरितका कार्यमा संलग्न गराउन खोजेको आरोप लागेको छ । अस्पताल प्रशासनले अस्पतालले अन्यत्र रेफर गर्नुपर्ने केशपनि रेफर गर्न नदिने गरेको बाहिर आएको हो । उपचारका लागि आएका विरामीलाई उपचार हुन नसक्ने अबस्थामा पनि अन्�. . .
पथरी,असार २५। हाडजोर्नीका क्षेत्रमा भएका नवीनतम उपलब्धिको बारेमा अनुभव आदानप्रदान गर्ने उदेश्यले अर्थोपेडिक सर्जनको अन्तर्राष्ट्रिय सम्मेलन विराटनगरमा हुने भएको छ । अर्थोपेडिक एशोसिएशन विराटनगरका वरिष्ठ उपाध्यक्ष डा रमेश बस्नेतका अनुसार अर्थोपेडिक एशोसिएशनको विराटनगरमा बसेको बैठकले विश्वभर�. . .
मोरङ, असार २५ गते। प्रहरीले आइतबार विराटनगर १५ स्थित रानी एरियाबाट दुई लाख बढीको अवैध समान बरामद गरी भन्सार बुझाएका छन। प्रहरीले भारतबाट भन्सार छलेर ल्याउँदै गरेको २२० थान कुर्तासुरुवाल, साडी, टप्स, लेहङा, गम्छा र मोटरपार्टस तथा खाधान्न सामाग्री बरामद गरी भन्सार बुझाएको हो। इलाका प्रहरी कार्यालय �. . .