विराटनगर

बिराटनगरका फुटबलप्रेमी सन्तोष रसियामा नेपाली झण्डा अंकित पोशाकमा विश्वकप हेर्दै

बिराटनगर असार ३१ , रसियामा गएर विश्वकप हेर्नु कुनै फुटबल प्रेमीको लागि जीवनको बिर्सनै नसकिने क्षण हो ।केहि समय अघि बिराटनगरको मकालु टेलिभिजनको टोली रसियामा जारीरहेको विश्वकप हेरेर फर्किसकेको छ । बिराटनगरका अर्का युवा उद्योगी तथा फुटबलप्रेमी सन्तोष चौधरी पनि विश्वकप हेर्न अहिले रसियामा छन् , आफ्ना. . .


नेपाल आयल निगम विराटनगरका ट्याङ्करमा लक सिस्टम लागु

विराटनगर, ३१ असार । एक नम्बर प्रदेश आयल निगम कार्यालय बिराटनगरले निगमको तेल ढुवानी गर्ने ट्याङ्करमा शनिवारदेखि आधुनिक लक सिस्टम लागु गरेको छ । निगमका कार्यकारी निर्देशक सुशील भट्टराई र मोरङका प्रमुम जिल्ला अधिकारी रामप्रसाद आचार्यले संयुक्त रुपमा लक सिस्टमको उद्घाटन गरेका हुन् । सो अवसरमा निगमका क�. . .


विराटनगरका युवा समाज विकास अभियानमा, सरसफाई देखि जेब्रा क्रसिङसम्म

विराटनगर, ३० असार । पछिल्लो समय बिराटनगरका युवा समुह बिभिन्न अभियानमा लागेका छन् । त्यही अभियान अन्तरगतको बिराटनगरका केही युवाहरु लामो समय देखि सरसफाई लगायतका सामाजिक अभियानमा लाग्दै आएकोमा आज भने जेब्रा क्रसिङमा लागेको देखिए । परिवर्तनका लागि हातेमालोले बिगत २७ हप्तादेखि ‘म बदलिन्छु, अनि मेरो देश. . .


मैत्रीपूर्ण ‘मिडिया फुटसल कप’को उपाधी न्यू सृष्टि दैनिकलाई

विराटनगर, ३० असार । ओवी मिडिया प्रालिले आयोजना गरेको मैत्रीपुर्ण फुटसल कपको उपाधी विराटनगरको न्यू सृष्टि दैनिकले चुमेको छ । विराटनगर ६ मा रहेको हिट एण्ड ह्याङ आउट फुटसल मैदानमा शनिबार भएको प्रतियोगितामा पूर्वेली नागरिक दैनिकलाई २ का विरुद्ध ८ गोलको अन्तरमा उपाधि चुमेको हो । न्यू सृष्टि दैनिकले आयोजक. . .


जनप्रतिनिधि आएपछि के भयो एक वर्षमा विराटनगरमा? आगामी दिनमा यस्ता योजना

प्रेम देवान विराटनगर ३० असार । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले मेयरको कार्यभाहार सम्हालेको एकवर्षको प्रगती सार्बजनिक गरेका छन् । मेयर पराजुलीले गत बर्ष असार २७ गते सपथ ग्रहण लिएपछिको एक बर्ष अबधिको गरेको कामको बारेमा जानकारी गराएका हुन् । ‘सफा, सुन्दर, सुरक्षित र सक्षम विराटनगर’ भन्ने म�. . .


“मिडिया फुटसल कप” जारी , सेमिफाइनलमा यी टिम पुगे !

बिराटनगर असार ३० , “मिडिया फुटसल कप” मैत्रीपूर्ण फुटसल प्रतियोगिता आज जारीरहेको छ । खेलमा सेमिफाइनलमा अहिलेसम्म मकालु टेलिभिजन , कोशी एफएम , न्यु सृष्टि दैनिक र नागरिक पुर्बेली दैनिक पुग्न सफल भएको छ ।  हिट एण्ड ह्याङ आउट फुटसलमा जारीरहेको उक्त प्रतियोगितामा पहिलो खेलमा नागरिक दैनिकले नेपाल टाइम्सल�. . .


बिराटनगरबाट नाईट्रोसन ट्याव्लेटसहित २ युवा पक्राउ 

मोरङ, असार ३० गते । मोरङको बिराटनगर महानगरपालिका १५ स्थित भन्सार कार्यालयको ३ नम्बर ढाटबाट प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । लागूऔषधसहित सुनसरी धरान १५ बस्ने ३६ बर्षिय धन कुमार राई र पछाडि सवार २२ बर्षिय रोशन श्रेष्ठलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ । शुक्रबार ब. . .


मोरङमा माछा मार्ने क्रममा महिलाको मृत्यु

मोरङ, असार ३० गते । मोरङको मिक्लाजुङ गाउँपालिका ५ स्थित धानखेति भन्ने ठाउँमा शुक्रबार माछा मार्ने क्रममा एक महिलाको मृत्यु भएको छ । मौवाखोला गाउँपालिका १ बस्ने अनिष तामाङको श्रीमती २७ बर्षिय शर्मिला राई माईत आएको समयमा स्थानीय सोल्टी खोलामा माछा मार्ने क्रममा खोलाको पानीमा डुबेर गम्भीर भनेकी थिई�. . .


विराटनगरमा प्रतिभा पुरस्कार प्रतिष्ठानद्धारा साहित्य पुरस्कार बितरण, ७ जना पुरस्कृत

विराटनगर, २९ असार । प्रतिभा पुरस्कार प्रतिष्ठान विराटनगरले विभिन्न क्षेत्रमा योगदान पु¥याउने ७ जना स्रष्टालाई शुक्रबार पुरस्कृत गरेको छ । २०३९ सालमा स्थापित प्रतिष्ठानले २०७४ सालको प्रतिभा पुरस्कार महाकाव्यकार प्रा. मोहनप्रसाद भण्डारीलाई समर्पण गरेको छ । त्यस्तै लीलानाथ–विश्वमञ्जरी प्रतिभा पुर. . .


विराटनगरको रानीका युवाले सशस्त्रसँग मिलेर यस्तो गरे

विराटनगर, २९ असार । विराटनगर १६ मा रहेको लालीगुराँस स्पोर्टिंग क्लब भट्टीमोड र शसस्त्र प्रहरी बल रानीद्वारा सरसफाई अभियान शुरु भएको छ । रानीको भट्टीमोडदेखि मिल्स मा.वि.सम्म पहिलो दिन सडक किनारमा सरसफाई गरिएको हो । सरसफाई अभियानमा स्थानिय युवा, संघसंस्था समेतको उपस्थितीमा सरसफाई आयोजना गरिएको थियो । . . .


नयाँ बिद्यार्थीलाई अर्किडमा अभिमुखिकरण

विराटनगर, २९ असार । विराटनगरको अर्किड कलेजले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई अभिमूखिकरण गरेको छ । कलेजमा भर्ना भएका ११ औं ब्याचका नयाँ विद्यार्थीहरुलाई शुक्रबार अभिमुखीकरणको आयोजना गरेको हो । हिसान मोरङका अध्यक्ष बलराम पन्त, अर्किड कलेजका प्रिन्सिपल दिपेश बाँस्तोला, एन प्याब्सनका केन्द्र�. . .


चर्चा प्रदेश राजधानीको : एक नम्बर प्रदेशको नाम ‘किरात प्रदेश’ राख्न मुख्यमन्त्रीलाई स्मरणपत्र

प्रेम देवान, विराटनगर २९ असार । एक नम्बर प्रदेशलाई ‘किरात प्रदेश’ नामाकरण गर्न पहल गर्दै किरात राई यायोक्खाले मुख्यमन्त्रीलाई स्मरण पत्र बुझाएका छ । प्रदेश नं. १ लाई ‘किरात प्रदेश’ नामाकरण गर्न माग राख्दै किरात राई यायोक्खा जिल्ला कार्यसमिति मोरङले शुत्रबार एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई. . .