विराटनगर

गच्छदारले भने, ‘भारतीय प्रधानमन्त्रीको भ्रमणवाट सम्वन्ध प्रगाढ हुन्छ ’

विराटनगर,२९ बैशाख । नेपाली कांग्रेस संसदीय दलका उपनेता एवम् पूर्व उपप्रधानमन्त्री बिजयकुमार गच्छदारले भारतीय प्रधानमन्त्रीको नेपालक भ्रमणवाट दुई देशवीचको एतिहासिक सम्वन्ध अझ प्रगाढ हुने वताएक्ँ छन्् । विराटनगरमा पत्रकारसँग कुरागर्दै उनले भारतीय प्रधानमन्त्री मोदीको भ्रमण सांस्कृतिक र धार्मि�. . .


आज विश्व नर्स दिवस यस्तो छ ईतिहाँस

विराटनगर-आजभन्दा १९७ वर्ष पूर्वको समयमा लिएर जान चाहयौ, कुरो हो सन् १८२० मे १२ का दिन ईटाली भन्ने देशको फ्लोरेन्स भन्ने शहरको । आधुनीक चिकित्सा पद्धतीमा अभूतपूर्व योगदान गर्ने नर्स अर्थात नेपालीमा स्वास्थ्य परिचारीका पेशाको शुरुवात गर्ने अनि नयाँ उचाई थप्ने महान फ्लोरेन्स नाईटएगंलको जन्म दिनका अवस�. . .


अब परिणाम देखिनेगरी काम नगरे गैससलाई प्रदेश सरकारले कानुनी कार्वाही गर्ने

सुनिता अर्याल विराटनगर, २८ वैशाख । प्रदेश नागरिक सम्मेलन तथा गैसस महासंघ प्रदेश नं १ को समितिको प्रथम अधिवेशन विराटनगरमा शुरु भएको छ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सम्मेलन तथा अधिवेशनको उद्घाटन गर्दै गैरसरकारी संस्थाले जनतालाइ प्रदेशको आर्थिक सम्वृद्धिमा क्रियाशिल बनाउन काम गर्नु पर्ने . . .


विराटनगरमा कांग्रेस नेता कोईराला पार्टी सभापति देउवा बिरुद्ध खनिए

विराटनगर, २८ बैशाख । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी सभापति शेरवहादुर देउवालको नेतृत्व परिवर्तन नभएसम्म कांग्रेस कमजोर नै रहने बताएका छन् । मोरङ क्षेत्र न ६ को क्षेत्रीय समितिको सम्पर्क कार्यालय उद्घाटन गर्दै कोइरालाले कांग्रेसलाई वलियो बनाउने हो भने तत्कालै नेतृत्व परिवर्तन आवस्. . .


ग्रामथान गाउँपालिकाको वडा नम्बर १ लाई एक बर्षमा बालमैत्री बनाईने प्रतिबद्धता

विराटनगर, २८ बैशाख । मोरङको ग्रामथान गाउँपालिका वडा नम्बर १ लखन्तरीले वालविवाह रोक्दै बालमैत्री वडा अभियान सुरु गरेको छ । वडा कार्यालयको पहलमा वडा बाल संरक्षण सम्बद्र्धन समितिको आयोजनामा लखन्तरीमा शुक्रबार र्यालीसहित सामुहिक हस्ताक्षर गराइ अभियानको शुभारम्भ गरिएको हो । वडा कार्यालयबाट निस्किएक�. . .


साढे ३३ किलो सुनकाण्ड र सनम शाक्य हत्या प्रकरण-ईजलाशमा प्रतिवादी वकिलले प्रमाण देखाउन रोके

विराटनगर, २८ वैशाख । साढे ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणसँग जोडिएको ३० जना अभियुक्तको बारेमा बिहिवारबाट शुरु भएको बहसमा सरकार वादीको तर्फबाट बहस सकिएको छ । जिल्ला न्यायाधिश नारायण प्रशाद शर्माको ईजलाशमा भएको बहसमा सरकारी पक्षले ईजलाश समक्ष नेपाल सरकारका तर्फबाट सरकारी वकिलहरुले बहस गरेका छन् �. . .


छ फरक विधाका पुरस्कार एकै पटक बिराटनगरमा बितरणको तयारी

विराटनगर, २८ बैशाख । प्रतिभा पुरस्कार प्रतिष्ठान विराटनगरले प्रत्येक वर्ष प्रदान गर्ने छ वटा प्रतिभा पुरस्कारको घोषणा गरेको छ । यी छ पुरस्कार बाट विभिन्न विधामा योगदान दिने यी सात स्रष्टालाई पुरस्कृत गर्ने कार्यक्रम रहेको छ । संस्कृतिविद् डा । जगमान गुरुङलाई लीलानाथ–विश्वमन्जरी प्रतिभा पुरस्कारआ. . .


 विराटनगरमा दुर्घटना : भारतीय कन्टेनरको ठक्करबाट एक पुरुषको मृत्यु

बिराटनगर बैशाख २८ , विराटनगर-१५ स्थित रामजानकी चोकमा भारतीय कन्टेनरको ठक्करबाट नाम थर वतन खुल्न नसकेका एक पुरुषको मृत्यु भएको छ। उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको डब्लु बी १५ बी २४ १५ नम्बरको कन्टेनरले बेलुका १० बजेतिर ठक्कर दिएको हो। ठक्करबाट गम्भिर घाइते उनको कोशी अंचल अस्पताल विराटनगरमा उपचारको क्. . .


विराटनगरमा महिला तथा बालबालिकामाथी हुने हिंसा बिरुद्ध सचेतनामूलक कार्यक्रम 

मोरङ, बैशाख २७ गते। प्रहरीले मोरङको विराटनगर महानगरपालिका -१५ रानीमा विहीबार एक दिने महिला तथा बालबालिका माथि हुने हिंसा बिरुद्ध सचेतनामूलक कार्यक्रम संपन्न गरेको छ। १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको आयोजनामा संपन्न भएको उक्त कार्यक्रममा स्थानियलाई घरेलु हिंसा, महिला हिंसा, लैङ्गिक असम�. . .


अत्याधुनिक न्यूरो सर्जरी सेवाको प्रभाव : स्तरीय उपचार पाएपछि नोबेलमा बिरामीको भीड

बिराटनगर, २७ बैशाख । बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालले अत्याधुनिक न्यूरो सर्जरी सेवा सञ्चालन गरी स्तरीय उपचारलाई निरन्तरता दिएपछि बिरामीको चाप बढेको छ । न्यूरोसम्बन्धी सम्पूर्ण रोगको उपचारका लागि अत्याधुनिक उपकरण ल्याएर गुणस्तरीय उपचार गर्दै आएको नोबेलमा पछिल्लो समय बिरामीको चाप बढ्न थालेको. . .


विराटनगर महानगरपालिकाका जनप्रतिनिधिले लिएको पारिश्रमिक फिर्ता गर्नुपर्ने

विराटनगर, २८ वैशाख । प्रदेश नम्बर १को संसदले जनप्रतिनिधिको सेवा सुबिधा सम्बन्धि कानुन निर्माण गरेपछि स्थानीय तहका जनप्रतिनिधिले आफुखुसी लिँदै आएको पारिश्रमिक फिर्ता गर्नुपर्ने भएको छ । प्रदेश सभाले कानुन निर्माण नगर्दै स्थानीय तहका जनप्रतिनिधिले आफैले निर्णय गर्दै तलव र सुबिधान लिईरहेकोमा कानुन. . .


एक नम्बर प्रदेश सभामा अधिकांश सांसद अनियमित, एमाले सांसद आचार्य हाजिर गरेरै फर्किन्छन्

विराटनगर, २८ बैशाख । एक नम्बर प्रदेशसभाको हिउँदे अधिवेशन सम्पन्न हुँदासम्म ३९ औं बैठक भयो । तर यसरी भएको बैठकमा केही सांसद बाहेक धेरै अनुपस्थित भए । वैठकमा ११ जना सांसद सतप्रतिशत उपस्थित देखिएभने ति बाहेकका सबै सांसद अनियमित देखिए । ३० औं वैठकमा उपस्थित हुने सांसदको संख्या ६५ रहेको छ । सत प्रतिशत उपस्�. . .