विराटनगर ,२७ बैशाख । विराटनगर –१० मा रहेको कोबास कलेजले कक्षा १२ का परिक्षा दिएका विज्ञान तथा व्यवस्थापन संकायका विद्यार्थीहरुलाई विहिबार एक कार्यक्रम आयोजना गरी बिदाई गरेको छ । कलेजमा अध्यनरत दुवै संकायका २३ औं ब्याचको ३ सय ५० जना विद्यार्थीहरुलाई मायाँको चिनो प्रदान गरी बिदाई गरेको हो । सोहि अवसरम�. . .
विराटनगर, बैशाख २७ । अहिले चर्चामा रहेको साढे ३३ किलो सुन प्रकरण र उर्लाबारीका सनम शाक्यको हत्यासँग जोडिएका ३० जना अभियुक्तविरुद्व आजदेखि मोरङ जिल्ला अदालतमा थुनछेकको बहस हुने छ । उनीहरु सबै अभियुक्तको बयान जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको ६ नम्बर इजलाशमा हुँदैछ । पक्राउ परेकामध्ये वरिष्ठ �. . .
बिराटनगर , बैशाख २७ , बैदेशिक शैक्षिक अनुभवका निम्ति बिद्यार्थीहरुलाई प्रोत्साहन गर्दै आएको बिराटनगरको मेरिल्याण्ड कलेजका बिद्यार्थी यस बर्ष पनि बैदेशिक शैक्षिक भ्रमणमा जाने भएका छन् । बिगत २ वर्ष देखि कलेजले हरेक वर्ष कलेजका बिद्यार्थीहरुलाई विदेश भ्रमणको लागि बेलायतको युनिभर्सिटी अफ वल्भरह्य�. . .
विराटनगर, २७ बैशाख । बैठकबाट एकै दिन ५ वटा बिधेयक पारित भएका छन् । बुधवारको बैठकको अन्त्यमा सभामुख प्रदिपकुमार भण्डारीले प्रदेश प्रमुख डा.गोबिन्द तुम्बाहाङले पठाएको अधिवेशन अन्त्यगर्ने पत्र पढेर सुनाएका थिए । पत्रकै ब्यहोरा वाचन गर्नुअघि सभामुख भण्डारीले हिउँदे अधिवेशनमा भएको मुख्य उपलब्धीको बार�. . .
विराटनगर, २७ वैशाख । ईटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीमाथि हातपातको प्रयास भएको छ । ईटहरी तुलसाटोबाट आएको एक टोलीमा संलग्न रहेको केही ब्यक्तिले बुधवार दिउँसो हातपातको प्रयास गरेका हुन् । खेतीपैनी बचाउ संघर्ष समितिको नाममा आएका स्थानीयले मेयर चौधरीलाई नगरपालिका परिसार भित्रै बाटोछेकेर. . .
बिराटनगर,२६ बैशाख । जिल्ला समन्वय समिति मोरङले एक नम्वर प्रदेशको प्रदेशसभालाई भवन हस्तान्तरण गरेको छ। समन्वय समितिका प्रमुख नरेश पोखरेलले बिराटनगरमा आज पत्रकार सम्मेलन गरी १ नम्वर प्रदेशको स्थायी राजधानी बनाउन समितिको भवन प्रदान गरेको वताए । जिल्ला समन्वय समितिको परिसरमा १ विघा ४ कठ्ठा जग्गामा रह�. . .
विराटनगर, २६ बैशाख । विराटनगर –९ मा रहेको शिक्षादीप कलेजले कक्षा १२ का विज्ञान संकायका विद्यार्थीहरुलाई बिदाई गरेको छ । कलेजले एक कार्यक्रमको आयोजना गरी विज्ञान संकायका ९ औं समुहको ६ सय ५० जना विद्यार्थीलाई बिदाई गरेको हो । कलेजका प्राचार्य ज्ञानबहादुर खडका, कलेजका मुख्य निर्देशक रमेश मण्डल, विज्ञान . . .
सुनीता आर्याल बिराटनगर, २६ बैशाख । वैदेशिक रोजगारीमा महिला असुरक्षित बन्दै जाँदा त्यसको सहसी ब्यवस्थापनको खोजी पनि शुरु भएको छ । महिलालाई कसरी नेपालमै स्वरोजगार बनाउने भन्ने बारेमा विराटनगरमा छलफल भएको हो । महिला सशक्तिकरणसँगै विश्वसनीय कामदार उपलब्ध गराउने उदेस्यका साथ सुलभ समाधान प्रालिले महिल�. . .
विराटनगर २६ बैशाख । विराटनगरमा पछिल्ला दिनहरुमा विकासको कामले गति लिईरहेको अबस्था छ । तर ति काम कसरी हुँदै छ त्यो खोजीको बिषय बन्दै आएको छ । आवर विराटनगरले हरेक हप्ता एउटा विराटनगरको विकासँग सम्बन्धित बिषयहरुको खोजी गर्दै आएको छ । ओबिको यो अभियानको क्रममा हामीले विकासको काममा ठुला ठुला लापरवाहीहरु भ�. . .
विराटनगर, २६ वैशाख । आज बिहान भएको बर्षाको कारण बिराटनगरको बसपार्क पुर्बको भानुटोलमा यसरी घरमा पानी पसेको थियो । एक्कासी असिना पानी र हावा हुरीसँगै भएको बर्षाले बैशाख अन्तीममा नै बिराटनगरको केही घरहरु डुबेका हुन । उनीहरु बिहानभरी पानी फाल्दै गरेको अबस्थामा देखिन्थे । आज बिहान आएको हावाहुरीले घर भत�. . .
विराटनगर, २६ बैशाख । आज बिहानै पुर्बमा हावाहुरी सहित असिना पारी परेको छ । करिब १ घण्टा परेको पानीको कारण धेरै ठाउँमा पानी जमेर समस्या भएको देखिन्थ्यो भने अधिकांश स्थानहरुमा हिड्न असहज देखिन्थ्यो । अत्याधिक हावाहुरी सहित आएको पानीको कारण बिहानै काममा निस्कनेललाई समस्या भएकोथियो । यस्तो छ फोटोहरु. . .
विराटनगर, २६ बैशाख । पछिल्लो समयमा मोरङमा महिला तथा बालबालिका हराउने क्रम बढ्दै जानथालेको छ । जिल्ला प्रहरी कार्यालय मोरङको पछिल्लो केही बर्षको तथ्यांक हेर्दा जिल्लामा महिला तथा बालबालिका हराउने संख्या बर्षेनी बढ्दै गएको पाइन्छ । जिल्ला प्रहरी कार्यालय मोरङको महिला तथा बालबालिका शाखाले मानिस हरा�. . .