विराटनगर

बिराटनगरमा बालबालिकालाई “गुड टच र ब्याड टच” समन्धी कार्यशाला

बिराटनगर भदौ ३१ , बिराटनगरमा बालबालिकालाई "गुड टच र ब्याड टच" समन्धी कार्यशाला सम्पन्न भएको छ ।  बिराटनगर राउण्ड टेबल ५ को आयोजनामा बिराटनगरको श्री सुशिक्षा निकुन्ज बिद्यालयमा छात्रछात्राहरुलाई "गुड टच र ब्याड टच" समन्धी जनचेतनामूलक कार्यशाला प्रदान गरिएको थियो। राउण्ड टेबल नेपालका अध्यक्ष रबि खेतान. . .


बिराटनगर मै संस्थानको पानी खाइसक्नु छैन,लेदो पानी पिउन बाध्य

अनिल श्रेष्ठ विराटनगर भदौ ३१ । विराटनगर–११ पिचराकी मधु राईले खानेपानी संस्थानले वितरण गरेको धाराको पानी प्रयोग नगरेको वर्षौ भयो । धारामा लेदो मिश्रित पानी आउने भएकाले प्रयोग नगरेको उनी बताउँछिन् । पानी उपभोग नगरे पनि मासिक रूपमा न्यूनतम शुल्क भने बुझाउँदै आएकी छन् । ‘संस्थानको पानी खाइसक्नु हुदै�. . .


मोरङको लाटी खोलाले बालक बगायाे

विराटनगर, ३१ भदाै। मोरङको पथरी-शनिश्चरे नगरपालिका-२ मा  पौडी खेल्ने क्रममा खोलाले बगाएर १ बालकको मृत्यु भएको  छ । लाटी खोलामा पौडी खेल्ने क्रममा पथरी-शनिश्चरे नगरपालिका-२ बस्ने १३ बर्षीय मनिष ढकालको मृत्यु भएको थियो । घरबाट पौडी खेल्न भनि साथीहरुसंग हिडेका वालक  घर फर्केर नआए पछि खोजी गर्ने क्रममा बा�. . .


बिराटनगर लिटल आइकनका प्रतिस्पर्धी पुगे पुर्वान्चल बालआश्रम

बिराटनगर भदौ ३१ , बिद्यालयस्तरमा अध्ययनरत छात्रछात्राहरुको नेतृत्व तथा व्यक्तित्व विकास गराई आत्मविश्वास बनाउने उदेस्यका साथ सेकेण्ड सिजनको बिराटनगर लिटल आईकन २०१८ का प्रतिस्पर्दीले बाल दिवसको अवसरमा बिराटनगरको पुर्वान्चल बाल आश्रममा बालबालिका लाई सहयोग हस्तान्तरण गरेका छन् । उनीहरुले आश्रमम�. . .


बिराटनगर बास्केटबल कपको फाइनलमा आज बिकेभिएम र विश्वआदर्श कलेज भिड्ने

बिराटनगर भदौ ३१ , बिराटनगरमा जारी एक्स्पर्ट बिराटनगर बास्केटबल कपको फाइनलमा बिकेभिएम स्कुल र विश्वआदर्श कलेज इटहरी भिड्ने भएका छन् । प्रतियोगिताको फाइनल खेल आज हुने आयोजकले जनाएको छ । बिराटनगरको भृकुटी चोकस्थित मेरिल्याण्ड कलेजको कोर्टमा आज ३ बजे विश्वआदर्श कलेज इटहरी र बिकेभिएम स्कुल फाइनल खेल �. . .


विराटनगरमा मिस नेवा कोशीको फाइनल अडिसन सम्पन्न

बिराटनगर भदौ ३१ , नेवार सामुदायमा रहेको किशोरीहरुको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले मन्जिना मुभिज कृएसनको आयोजनामा विराटनगरमा मिस नेवाको फाइनल  अडिसन सम्पन्न भएको छ । बिराटनगरको होटेल नमस्कारमा शनिबार भएको अडिसनमा इटहरी,धरान.झापा लगायतका स्थानबाट पनि प्रतिस्पर्धी आएको आयोजक जतिन ताम्राकारले . . .


नेपाल अग्रवाल युवा मञ्च विराटनगरको नयाँ समिति चयन

विराटनगर, ३१ भदौ । नेपाल अग्रवाल युवा मञ्च विराटनगरको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले अभिशेक केडियाको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । समितिको प्रथम उपाध्यक्षमा राजेश अग्रवाल, द्वितीय उपाध्यक्षमा मोहित अग्रवाल, महासचिव प्रदिप अग्रवाल, सचिव रवि अग्रवाल, कोषाध्यक्षमा हेमन्त अग्रवाल र सहकोषाध्�. . .


६ लेन सडकको नाली निर्माणमा चरम लापरवाही, विराटनगरमा हिलो र बर्षाको बिचमा निर्माण

विराटनगर, ३१ भदौ । बिराटनगरका अधिकांश ६लेनको काम झारा टार्दै गरी निर्माण भएको पाईएको छ । एकातिर झमझम झरी परिरहेको छ भने र्को तर्फ त्यही झरीका बिचमा काम हुनुले त्यसको टिकाउको बारेमा गम्भिर प्रश्न उब्जिएको छ । हरेक राती पानी पर्ने अनी दिउँसो सिमसिम पानीले पछिल्लो १५ दिन सर्बसाधारणको दैनिकी निक्कै कष्टक. . .


प्याब्सन क्विज तथा हिज्जे प्रतियोगिताका विजयी विद्यालयलाई पुरस्कार प्रदान

विराटनगर, ३१ भदौ । प्याब्सन मोरङले आयोजना गरेको हाजिर जवाफ प्रतियोगिताका विजयी विद्यालयहरुलाई विराटनगरमा नगदसहित ट्रफि तथा मेडल प्रदान गरिएको छ । निजि विद्यालयलाई लक्षित गर्दै आयोजना गरिएको प्याब्सन क्विज तथा हिज्जे प्रतियोगिताका विजयी विद्यालयलाई पुुरस्कार प्रदान गरिएको हो । क्विजतर्फ न्युु प्. . .


पञ्चेवाजा र झाँकी सहित महायज्ञको लागि विराटनगरमा शोभायात्रा

विराटनगर, ३१ भदौ । सुनसरीको चतरास्थित जगद्गुरु पीठ एवम मन्दिर दिगोरुपमा संचालनकालागि अक्षयकोष स्थापना एवम अन्नपूर्ण भोजनालय निर्माणगर्ने उद्धेश्यले विराटनगरमा श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ आयोजना गरिएको छ । महायज्ञको आयोजनाको अवसरमा शोभायात्रा निकालिएको छ । विराटनगर बरगाछीस्थित राधारमण म�. . .


पैनीमा डुबेर ३० महिने बालकको मृत्यु

झापा, ३० भदाै ।  झापाकाे दमक नगरपालिका- ३ काे बिहानी टोलमा पैनीमा डुबेर ३० महिने बालकको मृत्यु भएको छ। उमाकान्त घिमिरेको छोरा करण घिमिरे खेल्ने क्रममा घर नजिकैको पैनीमा डुबेका हुन् । उनलाई उपचारको लागि आम्दा अस्पताल दमक लैजाने क्रममा बाटैमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ।. . .


सुनसरीकाे झुम्का कारागारका कैदीकाे उपचारको क्रममा मृत्यु

सुनसरी,३० भदाै । सुनसरीकाे झुम्का कारागारमा  कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरी रहेका एक बृद्धको उपचारको क्रममा  मृत्यु भएको छ। सर्लाही जिल्ला मानपुर-२ घर भएका ७१ बर्षिय  अमिरिराय यादवकाे ज्यान गएकाे हाे ।  टि.बि.सम्बन्धि रोगले ग्रसित भई उपचारको लागी आज बिहान बि.पि.काेईराल स्वास्थ्य प्रतिष्ठान घो. . .