विराटनगर

एम्स कलेजमा भएको समाचार वाचन प्रतियोगितामा चौलागाई प्रथम

सुमन तिमल्सिना बिराटनगर,चैत २९ एम्स कलेजमा भएको समाचार वाचन प्रतियोगितामा प्रदिप चौलागाई प्रथम हुनुभएको छ । स्काई एफ.एम.को प्राबिधिक सहयोगमा कलेजको लिलि हाउसले आयोजना गरेको प्रतियोगिताको उपाधी चौलागाईले जित्नु भएको हो । त्यस्तै द्धितियमा रोजिना कार्की र तृतीयमा तुलसा लामा भएका छन् । प्रथम द्धितिय. . .


मोरङको बुधनगरमा आगलागीबाट एक घरमा क्षती

मोरङ, चैत्र २८ गते। मोरङको बुधनगर गाविसमा आज दिउँसो आगलागीबाट एक घर जलेको छ। बुधनगर २ धुनी बस्तीस्थित जगदिश मण्डलको घरमा दिउँसो १४३० बजे अचानक आगलागी भएको हो। आगलागीबाट मण्डलको टिनको छानो भएको घर, गोठ, एउटा साइकल तथा नगद तिन हजारसमेत जल्दा अन्दाजी ७५ हजार बराबरको क्षती भएको बताईएको छ। आगलागी इलाका. . .


बिराटनगरमा खुल्ला भलिबल प्रतियोगिता आजबाट सुरु

बिनु तिम्सिना बिराटनगर चैत २८ मोरङ जिल्ला भलिबल संँघको आयोजनामा प्रथम स्र्वगीय सुर्यबहादुर थापा स्मृति पूर्वाञ्चल स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता आजदेखी विराटनगरमा सुरु भएको छ । आज भएको उद्घाटन खेलमा प्रहरीको क्षेत्रिय टीम र नेपालि सेनाको क्षेत्रिय टीम विजयी हुदै दोस्रो चरणमा प्रवेश गरे. . .


ग्रेडेट स्कुलका एसएलसी दिएका बिध्यार्थीलाई बिदाई

बिराटनगर चैत २८ , विराटनगर ११ मा रहेको ग्रेडेड बोडिङ स्कुलले यस वर्षको एसएलसी परीक्षा दिएका विद्यार्थीलाई विदाई गरेको छ । स्कुल परिसरमा आईतबार एक कार्यक्रम गरी कक्षा दशमा अध्ययरत ४४ जना विद्यार्थीलाई विधाई गरेको हो । उनीहरुलाई स्कुलका प्रिन्सिपल प्रेमलाल सिंह सुवालले फुलको गुच्चा, अविर र माला लगाएर . . .


बिराटनगरमा संस्कृति रक्षा दौड हुने

विराटनगर २८ चैत्र । संस्कृतीको रक्षा गर्ने उद्देश्यले विराटनगरमा दौड प्रतियोगिता हुने भएको छ । हिन्दु स्वय सेवक संघ नेपालको आयोजनामा आउँदो मंगलबार विराटनगरमा दौड प्रतियोगिता हुने बारे जानकारी दिएको छ । स्वय सेवक संघ नेपालले विराटनगरमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । दौड प्रतियोगितामा नेप�. . .


होमियोपेथिकका संस्थापकको २ सय ६१ औं जन्मजयन्ति बिराटनगरमा मनाइयो

पुष्पराज थपलिया/विराटनगर : होमियोपेथिकका संस्थापक डा. सेमुअल हेनिमेनको २ सय ६१ औं जन्मजयन्ति आइतबार विभिन्न कार्यक्रम गरी विराटनगरमा मनाइएको छ । ज्योति होमियो क्लिनिक र ब्याक्सन होमियो भारतको सम्युक्त आयोजनामा भएको कार्यक्रममा प्रमुख अथिति नेपाल होमियो एसोसीएन पूर्वाञ्चलका अध्यक्ष योगेन्द्र रा. . .


नयाँ व्यवस्थापन सहित होलील्याण्ड कलेज

बिराटनगर चैत्र २८ , बिराटनगर १६ मा रहेको होलील्याण्ड कलेजमा यसै शैक्षिक शत्र देखि प्लस २ मा नया व्यवस्थापन सहित पढाइ हुने भएको छ । कलेजमा डा. बिष्णु देव दास , डा धमेन्द्र सिंह , सुनिल कार्की , सागर शर्मा सहितको नया टिमले कलेजको व्यवस्थापनको जिम्मा लिएर चलाउने भएको छ । बिज्ञान , कमर्स , शिक्षा संकाय  , कम्पु�. . .


बिराटनगरमा मिस्टर एण्ड मिस एसएलसी २०१६ हुने

बिराटनगर चैत्र २८ , जय मिडिया म्यानेजमेन्टको आयोजनामा बिराटनगरमा मिस्टर एण्ड मिस एसएलसी २०१६ हुने भएको छ । भर्खरै सकिएको एसएलसी परिक्षा दिएका बिद्यार्थीहरुलाई लक्षित गरि उक्त प्रतियोगिताको सिजन १ सुरु गर्न लागिएको जय मिडियाका निर्देशक जय राज रायले आवर बिराटनगर डट नेटलाई जानकारी दिए । प्रतियोगिताक. . .


बिराटनगरमा दिउँसै चोरी गर्ने दुई महिला, प्रहरी नियन्त्रणमा

बिराटनगर चैत्र २८ बिराटनगरबाट दिउँसै घरभित्र पसी पैसा, सुनलगायत सामग्री चोरी गर्ने दुई जना महिलालाई प्रहरीले पक्राउ गरेको छ। विराटनगर–१५ पिचराका मुकुन्द अधिकारीको घरमा पसेर शनिबार दिउँसो १ बजे चोरी गर्नेहरूलाई केही समयमै प्रहरीले समातेको हो। मोरङका प्रहरी उपरीक्षक सन्दीप भण्डारीका अनुसार पक्रा�. . .


नया शक्ति नेपालको मोरंग बिस्तारित बैठक सम्पन्न

बिराटनगर चैत्र २७ , नया शक्ति नेपाल मोरंग  जिल्लाको प्रथम बिस्तारित बैठक सम्पन्न भएको छ | बैठकमा अन्तरीम केन्द्रिय परिषद सदस्यहरु देब राज भण्डारी, तेजलाल कर्ण, डिल्ली सिग्देलले नया शक्तिको औचित्य माथि प्रकाश पार्नुभएको थियो | बैठकले अन्तरिम केन्द्रिय परिषद सदस्य खेम प्रधानको संयोजकत्वमा १०१ सदस्यीय �. . .


बिराटनगरको रत्ना होटलमा ओपन रेस्टुराँ

बिराटनगर चैत्र २८ , युवाहरुलाई बिराटनगरमा साझ रमाइलो गर्ने ठाउको अभाबलाई चिर्दै बिराटनगरमा डिजे सहितको ओपन रेस्टुरेन्ट सुरु हुने भएको छ  । बिराटनगरको होटेल रत्नामा आगामी नया बर्ष देखि ओपन रेस्टुरेन्ट सुरु हुदैछ । उक्त रेस्टुरेन्टमा डिजे डान्स सहित बिभिन्न खानाको परिकार हुने होटेल रत्नाका निर्देश�. . .


संसार कै सबैभन्दा ठुलो हलो मोरङको झोराहाटमा

प्रेम देवान/विराटनगर : कला र सस्कृतीको जर्गेना गर्ने उदेश्यले मोरंङको झोराहाटमा नाटक घर संचालनमा आउने भएको छ । आगामी वैशाख–१ गतेदेखी सो नाटकघर संचालनमा आउन लागेको हो । झोराहाट नाट्य समुहले विराटनगरमा आज पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराएको हो । १ सय २० जना क्षमता रहेको सो नाटकघर निर्माणका लाग�. . .