मोरङ, साउन २८ गते। शुक्रबार बेलुका देखि लगातार वर्षाले मोरङका विभिन्न स्थान डुबानमा परेका छन्। विराटनगर-४ स्थित आयल निगमको क्षेत्रिय कार्यालयको अन्दाजी १ सय मिटर कम्पाउण्डवाल भत्किएको छ भने विमानस्थल सुरक्षा गार्ड विराटनगरको भवन पुर्ण रुपमा डुबानमा परेको छ। उक्त स्थानाका प्रहरी कर्मचारी बिमानस्थ. . .
बिराटनगर , अगस्त १२ अर्थात अन्तराष्ट्रिय युवा दिवसको अवसर पारेर बिराटनगरका युवाहरुले बिभिन्न कार्यक्रम आयोजना गरेका छन् । शनिबार आयोजना हुने उक्त कार्यक्रममा बिराटनगर महानगरपालिका मेयर भिम पराजुलीसंग युवाहरुको अन्तरक्रिया कार्यक्रम , बिराटनगरमा हुन लागेको बिराट फुटसल कप २०७४ का आयोजक र बिराटनगरक. . .
मोरङ, साउन २७ , महानगरपलिका-१४ हनुमानमन्दिर नजिकै विहीबार ट्रकको ठक्करबाट एक साइकलयात्रीको ज्यान गएको छ।ज्यान गुमाउनेमा विराटनगर-१६ बस्ने ४३ बर्षिय मनोज साह रहेका छन्। साहलाई उत्तरबाट दक्षिणतर्फ आउदै गरेको को १ ख ५१८२ नम्बरको ट्रकले बेलुका ८ बजेतिर ठक्कर दिएको थियो। ठक्करबाट गम्भिर घाइते साहको कोश�. . .
विराटनगर साउन २५, अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा विराटनगर ५ स्थित मेरिल्याण्ड कलेजमा विभिन्न कार्यक्रम गरि मनाइएको छ । कलेजमा युथ फर ब्लडको सहकार्यमा रगत सचेतना कार्यक्रम साथै रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । रक्तदान कार्यक्रममा २४ पिन्ट रगत संकलन गरिएको थियो । यसका साथै कलेजमा सेल्फ हेल. . .
विराटनगर, साउन २५ गते लागुऔषध मुद्दामा १४ वर्षदेखी फरार रहेकी एक महिलालाई प्रहरीले विराटनगरको रानी एरियाबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा विराटनगर १५ बस्ने ५५ वर्षिया धनेश्वरी साह सुडी रहेकी छिन। जिल्ला अदालत मोरङले उनलाई लागुऔषध मुद्दामा २०६० साल कार्तिक १९ गते ११ महिना १९ दिन कैद र पाँच हजार जरि�. . .
मोरङ, साउन २५ गते। ईलाका प्रहरी कार्यालय रानीले "अबैध घरेलु मदिरा नियन्त्रण गर्ने अभियान'' अर्न्तगत आज विराटनगर १५ बाट पाँच यस लिटर घरेलु मदिरा बरामद गरेको छ। उे्क्त कार्यालयबाट खटिएको प्रहरीले मंगलबार साँझ ६ बजेदेखी ७ बजेसम्म विराटनगर १५ स्थित पानीटंकी, हुलास मेटल चौकमा रहेका भट्टी पसल, होटलहरुबाट सो. . .
विराटनगर, साउन २५ गते लागूऔषध नियन्त्रण अभियान अर्न्तगत मोरङको विराटनगरमा मंगलबार लागूऔषधसहित ४ जना पक्राउ परेका छन्। ईलाका प्रहरी कार्यालय रानीबाट खटीएको टोलीले विराटनगर महानगरपालिका -१४ जतुवा नहरबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्ला सुनसरी धरान-१९ बस्ने ३६ बर्षिय दे�. . .
बिराटनगर साउन २४ , नेपाली युवाहरुको स्टार्ट–अप उद्यम प्लान ‘ओया अपर्चुनिटिज’ अमेरिकामा सम्मान भएको छ। अमेरिकाको 'क्लिन्टन ग्लोबल इनिसियटिभ' ले उक्त प्लानलाई नगद रकमसहित पुरस्कृत गरेको हो। आयोजना सुरु भएको एक वर्षमा विश्वका ३९ देशमा ब्रान्च फैलाउन सफल ‘ओया अपर्चुनिटिज’ले पुरस्कार स्वरुप १० हजार ड�. . .
विराटनगर, २३ श्रावन / विराटनगर जेसीज ट्यालेन्ट हन्टको उपाधि विराटनगरका निर्मल खड्कीले जितेका छन् । आइतबार मध्य रातमा सम्पन्न भएको प्रतियोतिको फाइनलमा पुगेका १५ जना प्रतिस्पर्धीलाई पछि पार्दै निर्मलले उपाधि जितेका हुन् । उनले सबैलाई भावुक पार्ने अभियन गरेका थिए । उपाधिसँगै नगद २५ हजार रुपैयाँको साथ. . .
युवाहरुको क्षमता अभिवृद्धि गर्न र युवाहरुमा भएको प्रतिभा प्रोत्साहनका लागि विराटनगर जेसिजद्वारा आयोजित जेसिज ट्यालेन्ट हन्टको ग्रान्ड फिनाले आईतबार विराटनगरको विरेन्द्र सभागृहमा आयोजना हुने भएको छ । विभिन्न विधा भाग लिएका प्रतिस्पर्धाबाट १६ प्रतिस्पर्धिलाई छनोट गरिएको उक्त कार्यक्रमका प्रमुख. . .
विराटनगर २० साउन । विराटनगर बास्केटबल एकेडेमिका खेलाडीहरु राष्ट्रिय स्तरको बास्केट बल खेल्न काठमान्डौ प्रस्थान गरेका छन् । ललितपुर बास्केट बल संघले आयोजना गर्न २ दिने खुल्ला 3x3 बास्केटबल प्रतियोगिताका लागी विराटनगरबाट ४ खेलाडी खेलका लागी काठमान्डौ प्रस्थान भएको विराटनगर बास्केटबल एकेडेमीका प्रश�. . .
चितवनको भरतपुरस्थित जिल्ला कारागारमा एकजना कैदीको बिहीबार मृत्यु भएकोछ । विराटनगर घर भएका ४२ वर्षीया कैदी अम्बिका कामतको स्तन क्यान्सरका कारण मृत्यु भएको जिल्ला कारागार चितवनका जेलर कमल काफ्लेले जानकारी दिए । उनका अनुसार रोगबाट गम्भीर भएपछि क्यान्सर अस्पतालमा उपचारका लागि लगिएकामा अस्पतालले नसक. . .