सुमन सुस्केरा विराटनगर, ८ फागुन । तपाईलाई अचम्म लाग्न सक्छ, डाक्टरले धामीलाई गुरुमन्त्री सिकाएँ भन्दा तर केही घरटनाहरु समाज रुपान्तरणको गतीलो माध्याम बन्दै गएको छ । यस्तै भएको छ, ईलाम र तेह्रथुममा । विराटनगरको एक निजी क्षेत्रको आँँखा अस्पतालले धामी झाँक्रीलाई ‘दरध’ मन्त्र सिकाएको खुलेको छ । विगत के�. . .
विराटनगर, फागुन ८ , आज नेपाल बन्द गराउँदै हिंडेका नेकपाका ६ जना नेता कार्यकर्तालाई मोरङबाट प्रहरीले पक्राउ गरेको छ । पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’, पोलिटब्युरो सदस्य पदम राई ‘विकास’ र राष्ट्रिय युवा जनस्वंयसेवकका मोरङ अध्यक्ष कुमार खतिवडालाई पक्राउ गरेको विरोधमा विप्लब मा. . .
संखुवासभा,८ फागुन । संखुवासभाको सिलिचोङ गाउँपालिकामा रुखले किचेर एक जनाको ज्यान गएको छ । मंगलबार दिउँसो घर नजिकैको रुख ढाल्ने क्रममा किचिएर सिलिचोङ –१, सिसुवाका ६२ वर्षीय भद्रबहादुर राईको ज्यान गएको प्रहरीले जनाएको छ । दाउराका लागि रुख काट्ने क्रममा उनलाई रुखले किचेको थियो ।. . .
इनरुवा, रासस । प्रदेश नम्बर १ नेपाली कांग्रेस संसदीय दलको नेतामा राजीव कोइराला सर्वसम्मत चयन भएका छन् । संसदीय दलको सोमबार विराटनगरमा बसेको बैठकले कोइरालालाई सर्वसम्मत संसदीय दलको नेतामा चयन गरेको हो । संसदीय दलको नेताका लागि पार्टीका दुईजना आकांक्षी रहेका प्रदेश सांसद केदार कार्की र शेखरचन्द्र था�. . .
बिराटनगर फाल्गुन ८ , आज बिहानै बन्दको अवज्ञा गरेको भन्दै विराटनगरको २ स्थानमा आगजनी गरिएको छ । नेकपाका कार्यकर्ताले बन्दको अवज्ञा गरेको भन्दै सलकपुर र ढाटमा माल बाहक ट्रकमाथि आगलागी गरेर कारबाही गरेका हुन् । उक्त पार्टीले आफ्ना नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’, पोलिट ब्युरो सदस्य पदमबहादुर राई‘विक. . .
विराटनगर, ८ फागुन । मोरङको बिराटनगर महानगरपालिका– १५ स्थित भन्सार कार्यालयको १ नम्बर ढाटबाट लागूऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट सादा पोशाकमा खटिएको टोलीले सुनसरीको ईटहरी उप(महानगरपालिका २ बस्ने बर्ष ३२ को सुरेन मगरलाई लागूऔषधसहित पक्राउ गरेको हो । �. . .
प्रेम देवान विराटनगर,८ फागुन। कुनै बेला लागुऔषध र साँझ परेपछि अश्लिल क्रियाकलाप हुने स्थलमा प्रहरीको वास बन्दला भनेर कसैले अड्कल पनि गर्नै सक्दैन । तर विराटनगरमा त्यस्तै नै भएको छ । विराटनगर १४ गौशला जाने बाटो जतुवा स्थित डिग्री क्याम्पसको खाली जमिनमा अनैतिक गतिबिधी हुँदै त्यस स्थललाई लागुऔषध प्रयो. . .
प्रेम देवान विराटनगर, ७ फागुन । एमाले निकट युवा संघ नेपालको प्रदेश नं १ को सचिवालय बैठकले सीमावर्ती भारतीय वजारमा नेपाली ग्राहकले खरिद गर्ने परम्परा र त्यसले नेपाली अर्थतन्त्रमा पारेको प्रभाव न्युनीकरण तथा अन्त्य गर्ने सवालमा प्रदेश तथा संघिय सरकारलाई ध्यानकर्षण गराउने निर्णय गरेको छ । सोमबार विर�. . .
विराटनगर, ७ फागुन । ‘एसबीएससी चित्रकला’ प्रतियोगिताको सिनीयतर्फको प्रथम विराटनगरमा रहेको ग्रेडेड बोर्डिङ स्कूललका विशाल पौद्धार भएका छन् । संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था लि. मोरङले प्रजातन्त्र दिवसको अवसर पारेर विराटनगरमा सोमबार सम्पन्न भएको उक्त प्रतियोगिताको सिनियरतर्फको द्धितीय. . .
विराटनगर, ७ फागुन । मानव अधिकारको क्षेत्रमा काम गर्दै आएको अनौपचारिक सेवा केन्द्र (इन्सेक) पूर्वाञ्चलले दुईजना पत्रकारलाई पुरस्कृत गरेको छ । एकवर्षको अवधीमा पूर्वाञ्चल क्षेत्रभरी मानव अधिकारको विषयमा जोखिमपूर्ण लेख्ने पत्रकार तथा इन्सेक प्रतिनिधिलाई नगद राशीसहित सम्मान गरिएको हो । प्रजातन्त्र . . .
विराटनगर, ७ फागुन । प्रदेश नम्वर १ को प्रमुख प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले संसदीय दलको नेता छानेको छ । दिउँसो निर्वाचनको कार्यक्रम तय भएको थियो । तर निर्वाचन हुन भन्दा अघिसम्म केदार कार्कीले नाम फिर्ता लिईसकेका थिए । हिजो मनोनयन दर्तामा ३ जनाले मनोनयन दर्ता गरेकोमा केदार कार्कीले मनोनयन फिर्त�. . .
विराटनगर, ७ फागुन । प्रथम विद्यालय भलिबल लिग च्याम्पिनसीप पुरुष भलिबलको उपाधि विराटनगरको बिकेभिएम स्कूलले जितेको छ । मोरङ विद्यालय भलिबल कमिशन र मोरङ भलिबल संघको संयुक्त आयोजनामा विराटनगरमा सोमबार सम्पन्न भएको फाइनलमा सगरमाथा स्कूललाई पराजित गर्दै बिकेभिएम स्कूलले उपाधिमाथि कब्जा जमाएको हो । सगर. . .