विराटनगर

सिधुवामा बिराटलक्ष्मी बैंकको शाखा

बिराटनगर मंसिर २२ , बिराटलक्ष्मी बिकास बैंकको नयाँ शाखा धनकुटाको सिधुवामा संचालनमा आएको छ । आईतवार बैंकका कार्यबाहक अध्यक्ष प्रभुप्रसाद पराजुलीले उद्घाटनमा गरेका छन । बिराटनगरमा केन्द्रीय कार्यालय रहेको बैंकको मोरड , सुनसरी , झापा र संखुवासभा गरि १६ वटा शाखा रहेका छन ।. . .


मधेसी मोर्चाको बिराटनगरमा जुलुस

बिराटनगर मंसिर २२ , संयुक्त मधेसी मोर्चाले सोमबार बिराटनगरमा जुलुस तथा सभा आयोजना गरेको छ । रोडशेष बाट सुरुभएको जुलुस बिराटनगर बजारको परिक्रमा गरि महाबिर चोकमा कोण सभा गरिएको थियो । नेताहरुले माग पूरा नहुन्जेलसम्म आन्दोलन जारी रहने बताएका थिए ।. . .


विराटनगर जुटमिल जाेगाउन दवाब समितिकाे अान्दाेलन सुरू

१५ महिनादेखि वन्द रहेको विराटनगर जुटमिल संचालन एंव संरक्षणको माग गर्दै संयुक्त सघर्ष नागरिक दवाव समितिले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । समितिले विराटनगर रानीस्थित जुटमिलमा आज पत्रकार सम्मेलन गरी आन्दोलनको घोषणा गरेको हो । मिल संचालनका लाागि मिल सञ्चालन समितिलाई पटकपटक निवेदन दिइएकोमा समिति�. . .


पैगम्बरलाई अपमान गरेको भन्दै जुलुस

अखिल हिन्दु महासभाका अध्यक्ष कमलेस तिवारीले इस्लाम धर्मगुरु मोहम्मद पैगम्बरलाई अपमान गरेको भन्दै मुस्लीम समुदायले आज विराटनगरमा विरोध र्याली निकालेका छन् । विराटनगरको गुद्रीबाट निस्केको र्यालीले जलजला चौक, डिएस्पीरोड, गोल्छा चौक हुदै सिडियो कार्यालयमा पुगेर कोणसभामा परिणत भएको थियो । ¥यालीमा स�. . .


हबिबकाे इरिक्सा किन्ने सपना साकार भयाे

विराटनगरका रिक्सा मजदुर माेहम्मद हबिबले इरिक्सा मालिक बन्ने इच्छा उज्यालाे अनलाइनका पत्रकारलाइ सुनाउदा  अाफ्नाे सपना पुरा हुन्छ भन्ने साेचेका थिएनन् । तर लेखक तथा साहित्यकार ब्रजेश खनाल र उनकाे छाेरीहरूकाे पहलमा उनकाे सपना अाज पुरा भयाे । उनकाे बारे छापीएकाे समाचार पढेर ब्रजेशले केहि अन्यकाे सहय. . .


मधेश यात्रामा हिडेका युवा विराटनगरमा अाइ पुगे

विगत ३३ दिन देखि मेची महाकाली पैदल यात्रामा हिडेका युवा इशान र लोचन आचार्य आज विराटनगर आइपुगेका छन् । तराइमा जारी मधेश आन्दोलन र यहाका समस्याको विषयमा जानकारी लिने उद्देश्यले हिडेका युवाहरुले आज विराटनगरस्थित रिचमण्ड फेलोसिपमा विराटनगरका युवाहरुसंग आफ्नो अनुभव साटेका छन् । यात्राका क्रममा आफुले भ. . .


मोरङको बैजनाथपुरमा गर्भवती महिलामाथि कुटपिट

 विराटनगर २१ मंसिर मोरङको बैजनाथपुरमा आइतबार एक गर्भवती महिलामाथि कुटपिट भएको छ । ८ महिनाकी गर्भवती बैजनाथपुर १ की रामवती सरदारमाथि कुटपिट भएको प्रहरीले जनाएको छ । स्थानीय २९ वर्षीय महेस सरदार उनकी पत्नी २७ वर्षीय लिला सरदार मिलेर छिमेकी गर्भवती महिलामाथि कुटपिट गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसप�. . .


नेपालको जेठो उद्योग विराटनगर जुट मिल बचाउन नागरिकको दवाव

प्रेम देवान विराटनगर २१ मंसिर विगत १६ महिनादेखी वन्द रहेको विराटनगर जुटमिल संचालन एंव संरक्षणको मागगदै सयुक्त सघर्ष नागरिक दवाव समितिले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । समितिले विराटनगर रानी स्थित जुटमिलमा आज पत्रकार सम्मेलनगरी मिल संचालनका लागी मिल संचालन समितिलाइ निवेदन दिइएकोमा समितिले त्�. . .


नेपाली झण्डा चिनाउनलाई हिडेका शिल्पकार बिराटनगरमा

 बिराटनगर मंसिर २१ , १०  फिट ठुलो नेपाली झण्डा बोकेर एक प्रौढ व्यक्ति नेपाल दौडाहामा निस्किएका छन , उनी हुन लक्ष्मीनारायण शिल्पकार । उनी हिजो साझ बिराटनगरमा भेटिए । उनलाई देख्नेबित्तिकै मानिसहरूले आश्चर्य मानेर हेरिरहेका थिए भने केही उनिसंग फोटो खिचाउन तम्सिएका थिए ।   " नेपालीले नेपाल र नेपाली झण�. . .


मानगढ खानेपानी योजनाको ११ अाैं वार्षिक साधारणसभा ।

विराटनगर २० मंसिर । विराट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था मानगढ खानेपानी योजनाको ११ वार्षिक साधारणसभा विराटनगरमा आज सम्पन्न भएको छ । साधारणसभामा खानेपानी सुरक्षा योजनालाइ थप व्यवस्थितगर्न पानीको गुणस्तर सुनिश्चिततालाइ निरन्तरता दिने, खानेपानी योजनको क्षमता वृद्धिगर्न पाचथान डिप टुवेल थप जड. . .


विराटनगर लियो ग्रिनसिटीले गर्यो चित्र प्रतियोगिता

विराटनगर २० मंसिर । लियो क्लब अफ विराटनगर ग्रिन सिटीको आयोजनामा चित्रकला प्रतियोगीता सम्पन्न भएको छ । विराटनगर १८ मा रहेको विद्या सदन ईङ्गलिस बोडिङ्ग स्कुलमा अध्ययनरत विद्यार्थीहरुलाईको चित्र प्रतियोगिता गराईएको थियो । लियो सप्ताह कार्यक्रम अन्र्तगत विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गराउने उद�. . .


बिराटनगर जेसिसमा नयाँ नेतृत्व

बिराटनगर मंसिर २० बिराटनगर जेसिस स्थापना भएको ४२ बर्षमा पहिलोपटक महिला अध्यक्ष चयन भएकीछिन । बिराटनगर जेसिसको अध्यक्षमा भगवती कालिकोटे चयन भएकीछिन । शनिबार भएको नयाँ समिति चयनमा वरिष्ठ कार्यकरिणी उपाध्यक्ष श्यामसुन्दर पौडेल  , तालिम निर्देशक हिमालसरी राई , कार्यकारी उपाध्यक्षमा राजेन्द्र थपलिया . . .