विराटनगर

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जना घाइते

मोरङ, पौष ५ गते । मोरङ जिल्लाको छुट्टा छुट्ठै दुई स्थानमा शनिबार भएको सवारी दुर्घटनामा परी एक प्रहरी सहायक निरीक्षकसहित चार जना घाइते भएका छन्। मोरङको झुर्कियामा शनिबार सांझ आफैले चलाएको मोटरसाइकल दुर्घटना हुँदा सिमा प्रहरी चौकी डोरियामा कार्यरत प्रहरी सहायक निरीक्षक नवमी ताजपुरिया घाइते भएका छ�. . .


विराटनगरमा नयां पार्टी घोषणा

विराटनगर १ पुष । पिछडिएकावर्गको हक हितका भन्दै आज विराटनगरमा नयापार्टी घोषणा गरिएको छ । विराटनगरमा पत्रकार सम्मेलनगरी दलित, मुसलिम, श्रमिक पार्टी घोषणा गरिएको हो । पत्रकार सम्मेलनमा पार्टीका केन्द्रिय अध्यक्ष रन्जीत पासवानले अहिलेका कुनै पार्टीले पनि दलित , मुसलिम, मधेशी , जनजाती तथा पछाडी परेका वर्�. . .


मेरील्याण्डमा जनवरी ईन्टेक पनि

बिराटनगर पुस १ , बिराटनगर स्थित मेरील्याण्ड कलेजले चार बर्षे व्याचलर डिग्रीको स्पिरिङ शेसनका लागि नयाँ भर्नाको लागि आव्हान गरेको छ। वेलायतको विश्व प्रशिद्ध विश्व बिघालय युनिभर्सिटी अफ उल्भरहयाम्टन संगको साझेदारीमा (बिए अनर्स) इन्टरनेशनल विजनेस म्यानेजमेन्टको कक्षा संचालन हुदै आएको छ । कलेजका अनु. . .


मोरङ्गका सिडिओ कार्कीको सरुवा

विराटनगर २९ मंसिर, २९ महिनाको सफल कार्यकाल सकेर मोरंङका प्रमुख जिल्ला अधिकारी मोरंङवाट सरुवा हुनु भएको छ । विराटनगरवाट नवलपरासी सरुवा हुनु भएका कार्कीको मोरंङ जिल्लाको कार्यकाल अत्यन्त सफल रहेको सर्वसाधारणाहरु बताउछन । प्रमुख जिल्ला अधिकारीको कार्यकाल अत्यन्त सफल र निर विवाद रहेको बताइएको छ । कां�. . .


बिराटनगर-५ मा आँखा शिविर हुने

बिराटनगर मंसिर २९ , बिराटनगर-५ स्थित रामजानकी टोल बिकास संस्थाले यहि आउने पुस १२ गते आँखाका बिरामीका लागि शिविर आयोजना गर्ने भएको छ । सो शिविरमा भाग लिन नाम दर्ता समेत सुरु भएको छ । दाहाल प्रतिष्ठानमा आयोजना हुने शिविरमा बिराटनगर आँखा अस्पतालको प्राविधिक सहयोग रहेको छ ।. . .


बिराटनगर-५ मा आँखा शिविर हुने

बिराटनगर मंसिर २९ , बिराटनगर-५ स्थित रामजानकी टोल बिकास संस्थाले यहि आउने पुस १२ गते आँखाका बिरामीका लागि शिविर आयोजना गर्ने भएको छ । सो शिविरमा भाग लिन नाम दर्ता समेत सुरु भएको छ । दाहाल प्रतिष्ठानमा आयोजना हुने शिविरमा बिराटनगर आँखा अस्पतालको प्राविधिक सहयोग रहेको छ ।. . .


प्रहरी तालीम केन्द्रको ५० औं वार्षिकोत्सव कार्यक्रम

बिराटनगर, मंसिर २८  पूर्व क्षत्रीय प्रहरी तालिम केन्द्र रानी बिराटनगरले आफ्नो ५० औ वार्षिकोत्सव आज विविध कार्यक्रमको आयोजना गरी मनाएको छ। केन्द्रले स्वर्ण जयन्ती महोत्सवको अवसर पारेर आज “प्रहरी जवान” स्मारिका पुस्तकको बिमोचनसमेत गरेको छ। क्षेत्रीय प्रहरी तालिम केन्द्रको खेलमैदानमा आयोजित विशे�. . .


बालबालीकालाई मञ्जन र ब्रस ईनोभेटिभद्धारा वितरण

  प्रेम देवान विराटनगर २८ मंसिर । लियो क्लव अफ विराटनगर ईनोभेटिभले सप्तव्यापी कार्यक्रम अन्र्तगत आज दोस्रो दिन दात माझ्ने मन्जन र ब्रस वितरण गरेको छ । क्लवले पुर्वाअञ्चल बाल सेवा आश्रममा रहेका बालबालीकालाई वितरण गरिएको जनाएको छ । नोवेल मेडिकल कलेजका दन्त चिकीत्सक डाक्टर सौगात चापागाई लगायतको टो�. . .


विराटनगर क्षेत्रलाई हरियाली शहर बनाइने

बिराटनगर मंसिर २८ विराटनगर क्षेत्रलाई हरियाली शहरका रुपमा विकास गर्न ५० हजार विरुवा रोपिने भएको छ । हरीयाली नगरका रुपमा स्थापना गर्न वन मन्त्रालय र विराटनगर उपमहानगरपालिका बीच सोमबार पहिलो चरणमा ५० हजार विरुवा रोप्ने सहमति भएको छ । विराटनगर उपमहानगरपालिकाले सोमबार विहान एक कार्यक्रमको आयोजनागरी �. . .


स्वर्ण महोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर

बिराटनगर, मंसिर २७ गते । पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र रानी बिराटनगरले आफ्नो स्वर्ण महोत्सवको अवसर पारेर  एक दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ। शिविरको सोही केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रमान श्रेष्ठले आज बिहान तालिम केन्द्रमा आयोजित एक कार्यक्रमका विच स. . .


तराइमा जनजीवन सामान्य बन्दै

बिराटनगर मंसिर २८ लामो समयदेखि जारी संयुुक्त लोकतान्त्रिक मधेसी मोर्चाको हड्ताल बिस्तारै खुुकुुलो हुँदै गएपछि जनजीवन सामान्य बन्दै गएको छ । लहान, मिर्चैया, गोलबजारलगायत बजार आजदेखि पूूर्ण रुपमा खुुलेको छ । शैक्षिक संस्था बिहानको समयमा सञ्चालनमा आउन दिने भनी मोर्चाले निर्णय गरेपछि बिस्तारै बजार प�. . .


लियो सप्ताव्यापी कार्यक्रम अन्र्तगत लियो ईनोभेटिभद्धारा रत्तदान

प्रेम देवान विराटनगर २७ मंसिर । लियो क्लव आफ विराटनगर ईनोभेटिभले लियो सप्ताव्यापी कार्यक्रम अन्र्तगत पहिलो दिन रक्तदान कार्यक्रम गरेर सुरुवात गरेको छ । लियो क्लव अफ विराटनगर ईनोभेटिभले रत्तदान जिवनदान भन्ने नाराको साथ विराटनगर लाईफ गार्ड हस्पीटलमा आज रक्तदान कार्यक्रम गरेको जानएको छ । उक्त रक्तद�. . .