३१ जेठ, बिराटनगर । नेपाली कांग्रेसले विराटनगर महानगरपालिकाको मेयरमा भीम पराजुलीलाई उम्मेदवार बनाएको छ । निकै धेरै प्रत्यासी रहेको कांग्रेसमा अन्ततः पराजुलीलाई टिकट दिएको हो । पराजुली बिराटनगरमा लोकप्रिय नेता मानिन्छन् । यस्तै कांग्रेसबाट उपमेयरको टिकट इन्दिरा कार्कीले पाएकीछिन ।. . .
विराटनगर ३१ जेठ । सेवा प्रदायक र सरोकारवाला संघसंस्थाका बीच एकदिने जिल्ला स्तरीय परामर्श गोष्ठी सम्पन्न भएको छ । जागरण नेपालको आयोजनामा बुधबार सेवा प्रदायक संस्थाबाट उपलब्ध हुने सेवाको बारेमा कार्यक्रममा सहभागीहरुलाई परामर्स गोष्ठीमा छलफल गराईएको थियो । गोष्ठीमा बोल्दै जिल्ला जनस्वास्थ्य कार्य�. . .
प्रेम देवान विराटनगर ३१ जेठ । राष्ट्रिय जनता पार्टीले आह्वान गरेको दुईदिने आमहड्तालको दिन पनि विराटनगरको जनजीवन प्रभावित बनेको छ । राजपाले संविधान संशोधन, स्थानी तहको संख्या थप्नुपर्ने, निर्वाचनको मिति सार्नुपर्ने लगायत माग राखेर गरेका आमहड्तालका कारण विराटनगरको जनजीवन प्रभावित बनेको हो । हड्ताल. . .
बिराटनगर जेठ ३१ , मन्टेश्वरी शिक्षा माध्यमद्वारा पढाइ गर्दै आएको किड्स भिलेज मन्टेश्वरीले अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा अभिभावकहरुलाई आफ्ना बालबालिकालाई कसरी कसरी भविष्यमा सफल र।असल बनाउन सकिन्छ भन्ने विषयमा तालिम दिइएको थियो । काठमाडौबाट आउनुभएकी पुजा शाहले अभिभाव�. . .
बिराटनगर जेठ ३१, विश्व रक्तदाता दिवशको अवसरमा विराटनगर लगायत मोरङका विभिन्न स्थानमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।विभिन्न संघसंस्थाको सहयोगमा हामी युवा र युथ फर ब्लड नामक संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा २ सय २१ पिन्ट ब्लड संकलन भएको आयोजकले जनाएको छ । जसमा न्युरो अस्पतालमा ६२, युरो. . .
हरि बहादुर किताब यात्राको क्रममा कलाकार/साहित्यकार हरिवंश आचार्यसंग विराटनगर ओ.बि. टिभिको कुराकानी । https://www.youtube.com/watch?v=UHxuGHJxIjc&t=155s प्रस्तोता : बिबेक दाहाल छायांकन : सरोज लम्साल सम्पादन : मोहम्मद जाकिर राजा . . .
विराटनगर ३१ जेठ । आज विश्व रक्तदाता दिवस ‘रक्तदान गरौँ, अहिले गरौँ, समय समयमा गरौँ’ भन्ने नाराका साथ मुलुक भर विभिन्न कार्यक्रम गरी मनाईंदै छ । रक्त समूह पत्ता लगाउने वैज्ञानिक डा. कार्ल ल्यान्डसटाइनरको जन्मदिन जुन १४ पारेर सन् २००४ देखि विश्व रक्तदाता दिवस मनाउन सुरु गरिएको हो । नेपाल सरकारको निर्णयब. . .
प्रेम देवान विराटनगर ३० जेठ । राष्ट्रिय जनता पार्टीले आह्वान गरेको दुईदिने आमहड्तालको पहिलो दिन विराटनगर लगायत तराईको जनजीवन प्रभावित बनेको छ । राजपाले संविधान संशोधन, स्थानी तहको संख्या थप्नुपर्ने, निर्वाचनको मिति सार्नुपर्ने लगायत माग राखेर गरेका आमहड्तालका कारण विराटनगरको जनजीवन प्रभावित बनेक. . .
सामाजिक सञ्जालमा आज स्तम्भमा हामी आज सामाजिक सञ्जालमा देखएका केही रोचक सामग्रीहरु राखेका छौ ।. . .
मोरङको बिराटनगर महानगरपालिका ४ कोशी राजमार्गमस्थित आईतबार धिताल पेट्रोल पम्प अगाडी माईक्रो बसको ठक्करबाट मोटरसाईकलमा सवार एक जना घाईते भएका छन्। दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को १ ज १०३३ नम्बरको माईक्रो बसले विपरित दिशाबाट आउँदै गरेको को १७ प ८७०७ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा दुर्घटना भएको . . .
२८ जेठ, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आम हड्तालसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आइतबार बसेको राजपाको बैठकले दोस्रो चरणको स्थानीय चुनावमा सहभागी नहुने भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । असार १४ गते निर्धारित चुनावलाई लक्षित गर्दै राजपाले १० गतेदेखि अनिश्चितकाली. . .
प्रेम देवान / विराटनगर २८ जेठ । करिव आदा दर्जन जति फिल्मको निर्देशन गरिसकेका कलाकार सन्तोस सरकार विराटनगर महानगरपालीकाको मेयर पदमा उम्मेदवारी दिएका छन् । उनले फिल्मको निर्देशन मात्र मात्र हैन आफू स्वयम फिम्ममा अभिनय पनि गर्छन् । उनले ईज्जत,खतरा, हमार दोस्त , सहवर साजन के लागयत आदा दर्जन फिल्म तथा एक दर�. . .