विराटनगर, २२ साउन । पूर्वाञ्चलको शैक्षिक धरोहरका रूपमा चिनिदै आएको विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा थप ६ वटा नयाँ विषय ल्याएको छ । क्याम्पसले थप नयाँ विषयहरु ल्याएसँगै विद्यार्थीहरुलाई राहत हुने भएकाे छ । क्याम्पसका पुराना कार्यक्रमहरुसंगै नयाँ छ वटा विषयका कार्यक्रमहरु ल्याएको क्याम्पस प्रम�. . .
विराटनगर, २२ साउन । सुनसरी मोरङ सिचाइ आयोजनाको नहरमा डुबेर बेपत्ता भएका एकै परिवारका दुइ जना बालबालिकाकाे शव फेला परेका छ । सिचाइ आयोजनाको रामधुनी नगरपालिका ३ मा झुम्का कारागार नजिकैको नहरमा डुवेर एकै परिवारका २ जना दिदीभाइ वेपत्ता भएका थिए । मंगलबार दिउसो नहरमा डुबेर स्थानिय ११ बर्षीय सृजना खड्का र ९. . .
विराटनगर २२ साउन । न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटि हस्पिटलको आयोजना तथा रोटरी क्लब अफ विराटनगर मिडटाउनसँगको सहकार्यमा रत्तदान गरिएको छ । नेपाल रेडक्रस सोसाइटी, मोरगं शाखाको प्राविधिक सहयोगमा न्यूरो अस्पतालको प्रांगणमा मंगबार आयोजित रतmदान कार्यक्रममा ६३ पिन्ट ब्लड संकलन गरिएको छ । रत्तदा. . .
बिराटनगर २२ साउन । नेकपाका एक सक्रृय कार्यकर्ताले ‘ब्रेन क्यान्सर’ रोगको उपचार गर्न नसक्दा सहयोगको याचना गरेका छन । तात्कालिन मोरंगको डाँगीहाट गाबिस ३ र हाल बेलबारी ८ बाहुनी घर भै बिराटनगर ४ राजबंशी चौकमा बस्दै आएका ५६ बर्षिय रामेश्वरबिक्रम थापा (बिक्रम) ले ‘ब्रेन क्यान्सर ’ को उपचार गराउन आर्थिक अभा. . .
उर्लाबारी, मोरङ। सुनवर्षी नगरपालिका–२ झपरतोलमा मोटरसाइकल दुर्घटनामा परी गएराति एकजनाको ज्यान गएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे३प ६६९४ नंको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मे३प ९३१० नंको मोटरसाइकल एकापसमा ठोक्किँदा ६६९४ नंको चालक रतुवामाई नगरपालिका–२ का ५५ वर्षीय जगदीश साहको मृत�. . .
प्रेम देवान। विराटनगर, २१ साउन । विराटनगरका निजी अस्पताल परिसर भित्र नक्कली औषधि विक्री वितरण गरेको आरोपमा पक्राउ परेकाहरुसँग नेपाल औषधि व्यवस्थापन विभागले बयान लिन शुरु गरेको छ। नेपाल औषधी ब्यवस्था विभाग विराटनगर प्रमुख एवं अनुसन्धान अधिकृत आशा थापाले सोमबारबाट बयान लिन शुरु गरेकी हुन । विराटनगर . . .
प्रेम देवान विराटनगर,२१ साउन । भर्खरै मोरङ जिल्लामा सरुवा भएर आउनु भएका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले मोरङका बाढीपीडितकोे नाममा आएको ३ करोड ८० लाख फ्रिज भएको रकम पुनः ल्याउन पहल गर्ने बताउनुभएको छ । मोरङका बाढीपीडितलाई तत्काल राहत प्रदान गर्न गृह मन्त्रालय पठाएको रु ३ करोड ८० लाख रकम वितरण �. . .
विराटनगर, २१ साउन । जिल्ला प्रशासन कार्यालय मोरङको अगाडी केही दिन देखि पानी जम्दै आएको छ । पानी नजम्ने जिल्ला प्रशासन कार्यालयको मुख्यद्धारमा नै पानी कसरी जम्यो होला सबैको जासो हुन सक्छ । तर यहाँ केही दिनदेखि पानी जम्नुको पछिको कारण भनेको जिल्ला प्रशासन कार्यालयको निवास तथा हलमा जाने बाटोमा गेट बनाईए�. . .
विराटनगर २१ साउन । मोरङ जिल्ला अन्तर्गतका नेपाल-भारत सीमास्तम्भ मर्मतसम्भार तथा पुनर्निर्माण गर्न सुरु गरिएको छ । नेपाल भारत सीमा सर्भे टिमले दशगजा क्षेत्रमा हराएका ३० वटा नयाँ सीमास्तम्भ पुनर्निर्माणको काम सुरु गरेको हो । अहिलेसम्म १८ वटा सीमास्तम्भ निर्माण गरिसकेको सशस्त्र प्रहरीबल नेपाल. . .
काठमाडौं, २१ साउन। प्राविधिक शिक्षा व्यावसायिक तालिम परिषद सीटीईभीटीले आज लिने भनेको प्रवेश परीक्षा स्थगित भएको छ । प्राविधिक एसएलसी तहको पूर्ण शुल्कीयतर्फको भर्नाका लागि लिन लागिएको प्रवेश परीक्षा विशेष कारणबश स्थगित गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । प्रवेश परीक्षा संचालन हुने �. . .
मोरङ, साउन २१। मदिरा सेवन गरी सार्वजनिक यातायात चलाउने १ जना बसका चालकलाई मोरङ प्रहरीले कारवाही गरेको छ । ना ४ ख ९२४१ नम्बरको बसका चालक सिरहा नगरपालिका-२ बस्ने वर्ष २६ को ईन्द्र देव रायलाई जिल्ला प्रहरी कार्यालय मोरङले आइतबार मदिरा सेवन गरी सार्वजनिक यातायात चलएको अभियोगमा केही सार्वजनिक अपराध ऐन अ�. . .
विराटनगर, २१ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रका समस्या क्रमिक रुपमा समाधान गर्दै जाने बताएका छन् । मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ सहितका व्यापारिक प्रतिष्ठानहरुसँगको छलफल पछि शनिवार प्रधानमन्त्री ओलीले सबै समस्या सामधन गर्दै लैजाने बताएका हुन् । तत्कालीन र दीर्घकालीन रुपमा �. . .