विराटनगर

रक्तदान गर्न विराटनगरका मेयर सुतेपछि…….

विराटनगर, २० साउन । सामाजिक क्षेत्रमा कार्य गर्दे आएको त्रिवेणी आमा समुह विराटनगर पोखरीयाले आयोजना गरेको रक्तदानमा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले पनि रत्तदान गरेका छन् । रगतको अभाववाट कसैको पनि जीवनमा समस्या नआओस भन्ने हेतुले रक्तदान गरिएको मेयर भीम पराजुलीले रत्तदान गरेका हुन् । मेय�. . .


विराटेश्वर बृद्धाश्रममा निशुल्क स्वस्थ्य परिक्षण गर्न संसादसम्म पुगे

विराटनगर, २० साउन । युवा संघ नेपाल र वाईसिल नेपाल शाखा कमिटी बिराटनगर ८ ले सयुक्त रुपमा आयोजना गरेको दुईदिने स्वास्थ्य शिविर आईतबार सम्पन्न भएको छ । विराटनगर ८ मा रहेको बिराटेश्वर वृद्ध आश्रममा शनिबार र आईतबार २ दिनसम्म स्वास्थ्य शिविर आयोजना गरिएको थियो । कार्यक्रममा प्रतिनिधि सभा सदस्य शिवकुमार मण�. . .


विराटनगर–ईटहरी ६ लेन सडकका डिभाईडर काल बन्दै, टेण्डर मै लापरवाही

सुमन सुस्केरा/प्रेम देवान । विराटनगर,२० साउन । गत बैसाख २२ गते राती ७ ः३० बजे तिर्थ यात्रामा गएको एउटा माईक्रो बस डिभाईडरमा ठोक्किएर दुर्घटना हुन पुग्यो । माईक्रोमा सवार १० महिला सबै घाईते भए । माईक्रो चालकले तिव्र गतिमा चलाएको कारण डिभाईडर भए-नभएको पत्तै लगाउन सकेनन् । माईक्रो अचानक डिभाईडरमा ठोक्कि�. . .


विराटनगर भन्सारबाट लागुऔषध सहित भारतीय पक्राउ

विराटनगर,२० साउन । लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरको टोलीले आइतबार दिउँसो विराटनगर १५ स्थित भन्सार कार्यालयको ढाट नजिकैबाट लागूऔषध सहित १ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतकाे अररिया जिल्ला फारबिसगञ्ज नगरपञ्चायत ६ बस्ने वर्ष १८ को प्रलाद दासलाई ब्यूरोको टोलीले लागूऔषध डाइलेक्स डिसी ३० ब. . .


विराटनगरको प्राईम सहकारीबाट २ करोड २८ लाख ठग्ने गिरोहका नाईके पोखरामा पक्राउ

विराटनगर,२० साउन । विराटनगरको बाटारोडमा रहेको प्राइम सहकारी बचत तथा ऋण सहकारी लिमिटेडको करडौं रुपैयाँ अपचलन गरि फरार भएका संचालक मध्यका मुख्य नाईके पोखराबाट पक्राउ परेका छन् । बचतकर्ताले जम्मा गर्न दिएको करोडौं रुपैयाँ अपचलन गर्ने मुख्य व्यवस्थापक तथा सहकारीका सचिब इश्वर श्रेष्ठलाई प्रहरीले पोखर�. . .


कोसी बाँधः आधा शताब्दी बित्दा पनि किसानले पाएनन् मुआब्जा

सप्तरी । नेपाल र भारतबीच कोसी सम्झौताअनुरूप कोसी ब्यारेज निर्माण भएको आधा शताब्दीभन्दा बढी भयो । ‘ब्यारेजको डेट एक्सपायर’ भयो भन्दै नेपाल तथा भारत दुवैतर्फका विज्ञले आवाज पनि उठाउन थालेका छन् । तर, ब्यारेज निर्माणअघि अधिग्रहण गरिएको तथा ब्यारेज निर्माणका कारण डुबान र कटानमा परेको नेपालतर्फको हजा. . .


प्रदेश नम्बर १ मा ७९ प्रतिशत धान रोपाई

बिराटनगर साउन २० । एक नम्बर प्रदेश सहित पूर्वमा ७९ प्रतिशत धान रोपाई भएको छ । पूर्वाञ्चलमा ४ लाख ६६ हजार २ सय ६६ हेक्टर जग्गामा धान खेती हुदै आएकोमा साउन मध्य सम्म ३ लाख ६९ हजार ९ सय ९७ हेक्टरमा धान रोपाई भईसकेको क्षेत्रीय कृषि निर्देशनालय विराटनगरले जनाएको छ । पूर्वमा सबैभन्दा बढी सोलुखुम्बुमा ९९ प्रत. . .


विराट राजाको दरवार परिसरमा बृक्षारोपण

विराटनगर, १९ साउन । लायन्स क्लब अफ मिल्स एरियाले विराटनगर स्थित विराट राजाको दरवार परिसर भेडियारीमा बृक्षारोपण गरेको छ । शनिवार भएको कार्यक्रममा विराटनगर महानगरका मेयर भीम पराजुलीले बृक्षरोपण गरेर कार्यक्रमको उद्घाटन गरे । भेडियारी क्षेत्रमा रहेको विराट राजाको भग्नाबशेष रहेको स्थानमा मन्दिर र बस�. . .


विराटनगरवाट लागूऔषध सहित तिन जना पक्राउ

विराटनगर, १९ साउन । मोरङ जिल्लाको विभिन्न स्थानबाट शनिबार लागूऔषध सहित २  जना पक्राउ परेका छन ।  विराटनगर महानगरपालिका-१५ स्थित विराटनगर भन्सार कार्यालयको ढाट नजिकैबाट प्रहरीले लागूऔषध टिडिजेसिक सहित सुनसरी वराह नगरपालिका-१ बस्ने वर्ष १७ को प्रविण विश्वकर्मालाई पक्राउ गरेको  छ । चेकजाँचका क्रममा व�. . .


कोशी अञ्चल अस्पतालमा विरामीलाई नि:शुल्क भोजन

विराटनगर, १९ साउन । श्रीकृष्ण प्रणमी युवा परिषद् नेपालले कोशी अञ्चल अस्पतालमा उपचार गराउँदै गरेका विरामीहरुलाई निःशुल्क भोजन गराएको छ । साउन महिनाको हरेक शनिबार परिषद्ले विरामी र विरामीका आफन्तलाई निःशुल्क शाकाहारी भोजन गराएको परिषद्का अध्यक्ष गोकुल कोईरालाले जानकारी दिए । शनिबार पनि आर्थिक अबस्�. . .


विराटनगरको विराटेश्वर आश्रममा स्वास्थ्य परिक्षण र सरसफाई सँगै

विराटनगर, १९ साउन । लामो समयदेखि उपचार विहीन भई बसेका वृद्धा आश्रमका वृद्ध वृद्धालाई निःशुल्क स्वास्थ्य जाँच गरिएको छ । विराटनगर ८ मा रहेको विराटेश्वर वृद्धा आश्रमका वृद्धवृद्धालाई शनिबार एक कार्यक्रम विच निःशुल्क स्वास्थ्य जाँच गराईएको हो । युवासंघ नेपाल र वाई सिएल वडा नम्बर ८ मिलेर आश्रममा रहेका �. . .


विराटनगरको सडकमा बलात्कारको बिरोध, र्यालीको बिचमा कोही बलात्कारी कोही बलात्कृत (फोटो फिचर सहित )

विराटनगर, १९ साउन । विराटनगरको मुख्य सडक ट्राफिक चौकमा दुई युवती रगतले लत्पतिएको अनुहार लिएर हिँडेका । अनी अनुहारमा उस्तै निराशाका काला धब्बाहरु देखिन्थे । उनीहरुको साथमा पछि–पछि २ जनालाई हत्कडी लगाएर केही ब्यक्तिहरुले समाएर लिएर हिँड्दै थिए । यो बिराटनगर महानगरपालिकाको ट्राफिक चोकमा देखिएको दृश्�. . .