विराटनगर

भानुजयन्तीमा विराटनगरमा प्रभातफेरी

बिराटनगर असार ३० , विराटनगरमा आदिकवि भानुभक्त आचार्यको २ सय ३ अौँ जन्मजयन्तीको अवसरमा बुधबार प्रभातफेरी आयोजना गरिएको छ। भानु कला केन्द्र र नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको प्रभातफेरी स्थानीय संसरीमाई मन्दिरबाट सुरु भइ विराटनगरका विभिन्न ठाउँको भ्रमण गरि पुन: भानु कला केन्द्रमा समापन भएको थ. . .


बिराटनगरमा हजारौं टेलिफोन लाइन अवरुद्ध अवस्थामा

बिराटनगर असार ३० , विराटनगर शहर क्षेत्रमा हजारौं टेलिफोन लाइन सडक तथा नाला निर्माणकार्यले गर्दा अवरुद्ध अवस्थामा रहेका छन । बिराटनगर क्षेत्रमा रहेका १७ हजार ७ सय ३२ वटा टेलिफोन लाइन मध्ये ८ हजार ९ सय ३२ वटा लाईन काटिएका छन । सडक जथाभावी खनेर अव्यवस्थित तरिकाले काम गरेको हुनाले टेलिफोनका तार काटिएर संच�. . .


बिराटनगर जुट मिल्स अध्यक्षमा किशोर शाही

बिराटनगर असार २९ , नेपालको पहिलो उद्योग बिराटनगर जुट मिलको  अध्यक्षमा भन्सार एजेन्ट तथा खेलकुदमा सक्रिय किशोर बहादुर शाही नियुक्त हुनुभएको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार शाहीलाइ ३ वर्षका लागि जिम्मेवारी दिइएको हो । शाही भन्सार एजेन्ट संघको केन्द्रीय उपाध्यक्ष पनि हुन्  ।. . .


महेन्द्र मोरङको तालाबन्दी खुलेन

बिनु तिम्सिना विराटनगर, २९ असार । कुनै समयपूर्वकै शैक्षिक केन्द्रको रुपमा रहेको विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा समय–समयमा विवाद देखिँदै आएको छ । शैक्षिकस्तर खस्किएको गुनासो आइरहेको बेला क्याम्पसमा आर्थिक अनियमितता र कर्मचारी नियुक्तिको समेत विवाद चुलिँदै गएको छ । विराटनगरस�. . .


कोसी राजमार्गमा दुर्घटनामा,महिलाको मृत्यु

मोरङ, असार २९ मोरङको हात्तीमुढा–८ स्थित कोसी राजमार्गमा मंगलबार बसको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ । विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको को ५ प १५२५ नम्बरको मोटरसाइकललाई पछाडिबाट आउँदै गरेको ना ५ ख ६५८४ नम्बरको बसले अपरान्ह २;३० बजे ठक्कर दिँदा दुर्घटना भएको थियो। दुर्घटनामा �. . .


आन्तरिक श्रोतसाधन र श्रमदानबाट विराटनगरमा ४१ लाखको भवन निर्माण (तस्बिर सहित)

प्रेम देवान विराटनगर २८ असार । पूर्वक्षेत्रीय प्रहरी तालिम केन्द्र रानी विराटनगरमा नव­­निर्मित प्रशिक्षार्थी मेष, भान्साघर, कम्प्युटर ल्याब तथा फाइरिङ सेमुलेटर रुमको आज एक कार्यक्रम विच उदघाटन् गरिएको छ । क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक केशरीराज घिमिरेले आज समुद्घाटन गर्नुभए�. . .


“यो साइनो मायाको” चलचित्रको साउन १३ गते बिराटनगरमा रेड कार्पेट शो

बिराटनगर असार २८ , यो साइनो मायाको चलचित्र गत मङ्सिर महिनामा सुटिङ सकिए लगतै सम्पूर्ण पोस्ट प्रोडक्सनको कार्य सम्पन्न गरी साउन १३ गते हिमालय टाकिज बिराटनगरमा रेड कार्पेट शो हुने भएको छ । साङितिक प्रेम कथामा आधारित चलचित्र यो साइनो मायाकोमा नया कलाकारहरुको बाहुल्यता रहेको यस चलचित्र निर्देशक अरुण प�. . .


विराटनगरमा दुई पत्रकार पुरस्कृत

विराटनगर असार २८, विराटनगरमा क्रियाशिल पत्रकारद्वारा स्थापित सञ्चारकर्मी सञ्चार सहकारी संस्था लि द्वारा स्थापित मेम्बर चन्द्रलाल–दुर्गादेवी युवा सक्रिय पुरस्कार र मिना श्रेष्ठ महिला सक्रिय पुरस्कार २०७३ बाट बिराटनगरका दुई पत्रकारलाइ पुरस्कृत गरिएको छ । सोमबार सहकारीको पाँचौं स्थापना दिवसको अव. . .


विराटनगरको कोइराला निवासकी उमादिदीको निधन

विराटनगर असार २८, विराटनगरको कोइराला निवाससँग निकट रहेकी प्रजातन्त्र सेनानी उमादेवी शर्माको ७५ वर्षको उमेरमा निधन भएको छ । उनको सनिबार राति  ९ बजे निधन भएको थियो । लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिइन् । उनी कोईराला निवासमै बस्दै आएकी थिइन् । उनलाई काँग्रेसजनले उमादिदी भनेर सम्बोधन गर्दथे । उनी . . .


बिराटनगरमा मोटरसाइकल दुर्घटना , एक जनाको मृत्यु

बिराटनगर असार २८, विराटनगर-१४ स्थित बसपार्कमा अपरान्ह १३३० बजे उतरबाट दक्षिणतर्फ आउदै गरेको को १ ख ९१६ नम्बरको बसले सोही दिशातर्फ आउदै गरेको को ३ प २८६० नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक नोचा-४ बस्ने लालचन चौधरीको मृत्यु भएको छ। ठक्करबाट गम्भिर घाइते भएका चौधरीलाई उपचारको लागी गोल्डेन. . .


बिराटनगरको फोहोर मैला ठेक्का रद्द गर्न निर्देशन

बिराटनगर असार २८, बिराटनगर उपमहानगरपालिकाले सम्झौता गरेको फोहोर मैलाको ठेक्का रद्द गर्न स्थानीय विकास मन्त्रालयले निर्देशन दिएको छ। पाँच वर्षको लागि ६ करोड ८४ लाखमा वेस्ट म्यानेजमेन्ट प्रालिले पाएको ठेक्का रद्द भएको हो । बोलपत्र बुझाउने मिति भन्दा पछाडि बिराटनगर उपमहानगरपालिकाले लिएको हुनाले ठेक. . .


सहमतीय सरकार निर्माणका लागि पहल हुदैछ : गच्छदार

प्रेम देवान/विराटनगर २७ असार : उपप्रधानमन्त्री विजयकुमार गच्छदारले सहमतीय सरकार निर्माणका लागि पहल भइरहेको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले सहमतीय सरकारले नै समस्याको समाधान गर्न सक्ने देखिएकाले त्यसका लागि दलहरुबीच छलफल जारी रहेको जानकारी दिए ।. . .