विराटनगर

बिराटनगरमा कृषकलाई तालिम सुरु

बिराटनगर चैत १७ , बिराटनगरमा मंगलबारदेखि कृषकलाई तीन दिने तालिम सुरु भएको छ । भमरी मल तथा कृषि प्रविधि बारे मोरङका २५ जना कृषक तालिममा सहभागी छन । तालिमको सहजीकरण क्षेत्रीय माटो प्रयोगशाला झुम्काका प्रमुख डाक्टर जनार्दन खड्का , कृषि कार्यालय मोरङका प्राविधिक ईश्वर भरशिला , काशीकुमार चौधरी र सागर भट्टर. . .


बिराटनगरमा कार्यालय मै झुन्डिएको अवस्थामा प्रहरी

बिराटनगर चैत १६ , बिराटनगर -१५ स्थित सिआरभी केसलियामा कार्यरत प्रहरी जवान प्रभुकुमार माझी झुन्डिएको अवस्थामा कार्यालय भित्रै फेला परेका छन । मोरङको लखन्तरी घर भएका माझी विहान १०:३० बजे सबै प्रहरी खान खाएर ड्युटीमा गएपछि उनी चुक्कुल लगाएर ब्यारेक भित्र पसेको मोरङ प्रहरी प्रवक्ता डीएसपी शिवकुमार श्रे�. . .


नेपाल पत्रकार महासंघ स्थापनाको ६१ औं वर्षमा प्रवेश

बिराटनगर चैत्र १६ नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघ आजदेखि आफ्नो स्थापनाको ६१औं वर्षमा प्रवेश गरेकोे छ । स्थापना दिवसको अवसरमा जिल्ला शाखाहरुले पनि विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउँदैछन् । दिवसका अवसरमा विज्ञप्तिमार्फत शुभकामना दिनुहुँदै महासंघका अध्यक्ष डा महेन्द्र �. . .


बिराटनगरको सडकलाई लिएर सामाजिक संजालमा यस्ता प्रतिक्रिया आए

बिराटनगरमा अहिले सडक धुलाम्मे छन् , अझ केहि दिन अगाडी पानी परेपछि सडकमा हिड्न सकिने अवस्था छैन । दर्जनौ सवारीसाधन खनिएको खाल्डोमा पसिसके तर पनि अवस्थामा सुधार आएको भने छैन । यसै विषयमा सामाजिक संजालमा आएका केहि प्रतिक्रिया हामीले यहाँ राखेका छौ ।    . . .


बिराटनगरमा पनि ठूलो हावाहुरी

बिराटनगर चैत १५ , विहानै देखि देशका विभिन्न भागमा हावाहुरी संगै बर्षा भईरहदा बिराटनगरमा पनि अहिले ८:२० बाट ठुलो हावाहुरी र वर्षा शुरु भएको छ । तेज हावा संगैको चट्याङले बिराटनगर बासिन्दालाई त्रसित बनाएको छ ।. . .


माग पुरा नभए सम्म संविधान लागु हुन दिदैनौं: महतो

बिनु तिम्सिना सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान संसोधन गरेर मधेशका मुद्धा समावेश नगरेसम्म संविधान लागु हुन नदिने बताउनुभएको छ । आजदेखि विराटनगरमा शुरु भएको दुई दिने विस्तारीत बैठकको उद्घाटन गर्दै अध्यक्ष महतोले यस्तो बताउनुभएको हो । उहाले मधेशका मुद्धा पाखा लगाएर संविधान कार्य�. . .


शुल्क निर्धारण गरे प्याबसनले आन्दोलन गर्ने

प्रेम देवान विराटनगर १५ चैत्र । विद्यालयहरुले सस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका २०७२ को विरोध गर्दै आन्दोलनमा जाने चेतावनी दिएका छन । सोमबार विराटनगरमा प्याब्सन पूर्वाञ्चलले पत्रकार सम्मेलन गर्दै निर्देशिका उलङघन गर्ने चेतावनी दिएका छन् । निर्देशिका हित विपरित भएकोले निर्देशि�. . .


रोडशेष चौकलाई कसले बनायो यति सुन्दर ?

तपाईको पसल वा कार्यालयको अगाडीको वातावरण प्रति तपाईको ध्यान कत्तिको गएको छ ? फोहोर छ भने सरसफाई गर्ने वा रुख बिरुवा छ भने त्यसमा पानी हाल्ने सोच कहिल्यै तपाईमा आएको छ ? यस्तो सोच्ने निक्कै कम होलान् । सोचाई आए पनि कार्यमा उतार्ने अझ कम होलान्। तिनै थोरै मध्येका एक सन्तोष चौधरीको कारण अहिले विराटनगरको र�. . .


न्यु सृष्टिका पत्रकार शंकर खरेललाई मानहानी मुद्दामा जरिवाना

विराटनगरबाट प्रकाशित न्यु सृष्टि दैनिकमा समाचार लेखेर मोरङ व्यापार संघका कार्यकारी सचिव राधारमण भण्डारीको चरित्र हत्या गर्न खोजेको भन्दै परेको मानहानी मुद्दामा दोषी ठहर गर्दै जिल्ला अदालत मोरङले पत्रकार शंकर खरेललाई जरिवाना र क्षतिपूर्तिको फैसला सुनाएको छ। आँफु बिरुद्ध प्रकाशित समाचारहरुलाई �. . .


दुवै देशको भ्रमण उपलव्धी मुलुक: मन्त्री खरेल

प्रेम देवान विराटनगर १५ चैत्र । कानुन मन्त्री अग्नी खरेलले प्रधानमन्त्री ओलीको भारत र चीन दुवै भ्रमण उपलव्धीमुलक भएको वताउनुभयो । विराटनगर विमानस्थलमा आज विहान पत्रकारसँगको कुराकानीमा मन्त्री खरेलले भर्खरै चीन भम्रण गरेर आएका प्रधानमन्त्री भ्रमण उपलब्धी मुलक रहेको वताउनुभयो । साथै मन्त्री खरेल�. . .


बिराटनगर क्रिकेटमा विजयी

बिराटनगर चैत १५ , नेपाल मारवाडी क्रिकेट लिगको आइतबार भएको खेलमा बिराटनगर ११ र बिराटनगर महालक्ष्मी ११ टिम विजयी भएको छ । आइतबारको पहिलो खेलमा इटहरी किङ्सलाई १५ रनमा अलआउट गरि १.४ ओभरमा बिना विकेट गुमाइ जित हासिल गरेको थियोे । बिराटनगरको तर्फबाट मनिष राठीले ह्याटि्रक सहित ४ विकेट लिएका थिए । यस्तै दोस्रो . . .


विराटनगरमा उडिरहेको धुलो स्वासप्रस्वासका लागि खतरनाक छ कि छैन ?

विराटनगर संचालन भईरहेको वातावरणिय सुधार परियोजना अन्तरगतको नाला निर्माणले गर्दा उडेको धुलोले जनजीवनमा पर्न गएको समस्यालाई तत्काल समाधान गर्ने सूझाव दिदै सूचना जागरण अभियानले विराटनगर उपमहानगरपालिकासँग यसबारे सूचना माग गरेको छ । अभियन्ता केदार बहादुर बस्नेत , निर्मल तामाङ, संजिव चापागाँइ, बसन्त अ�. . .