मोरङ जिल्लामा सूर्तीजन्य र गुट्खा उद्योगबाट तीन करोडभन्दा बढी राजस्व सङ्कलन भएका आन्तरिक राजस्व कार्यालय विराटनगरले जनाएको छ । करको दायरामा आएका चार वटा सूर्तीजन्य उद्योगबाट उक्त राजस्व सङ्कलन भएको हो । आन्तरिक राजस्व कार्यालय विराटनगरले म्याप इन्टरनेसनल उद्योग कटहरीबाट १४ लाख ६० हजार, गणपति टोवा�. . .
विराटनगर, १ चैत्र । उपभोक्ता अधिकार दिवसको अवसरमा विराटनगरमा आयोजना गरिएको हाजिरि जवाफ प्रतियोगितामा पब्लिक फोरमको टोली प्रथम भएको छ । वाणीज्य कार्यालय मोरङ र जिल्ला भरिका सबै उपभोक्ता संस्थाहरुको संयुक्त आयोजनामा गरिएको उक्त प्रतियोगितामा पब्लिक फोरम १२५ अंकको साथमा प्रथम भएको हो । यसै गरि आदर्श �. . .
आज बिराटनगरमा उद्योग संगठन मोरङ्गले आयोजना गरेको औद्योगिक ब्यवसायीक ऐन २०६८ को मस्यौदा सम्बन्धी छलफल कार्यक्रममा उद्योगीहरुले औद्योगिक क्षेत्रको बिकासको माध्यमबाट समग्र देशको अर्थतन्त्रमा टेवा पुग्न खालको निती बनाउनुपर्नेमा जोड दिएका छन् । उनीहरुले औद्योगिक ब्यवसाय सम्बन्धी कानुनलाई समेत प्र�. . .
बिराटनगर २८ फागुन । ईलाका प्रहरी कार्यलय रानी विराटनगरले आज दिउसो पिडुलामा बाधेको लागु औषध सहित २ जनालाई प्रक्राउ गरेको छ । प्रक्राउ पर्नेहरुमा तेरथुम निवासी विमन कुमार बस्नेत र धरान १५ बस्ने यज्ञ बहादुर खड्कालाई शंका लागी चेकजाच गर्ने क्रममा प्रहरीले उनीहरुलाई प्रक्राउ गरीएको हो । प्रहरीले उनीहरु�. . .
बिराटनगरमा पञ्चेश्वर पाथीभरा सामुदायीक भवनको एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । बिराटनगर स्थित पुष्पलाल चोकमा रहेको तिन कष्ठा जमिनमा सामुदायीक भवन निमाण गरिने भएको हो । शुक्रबार बिराटनगरमा मुक्ति क्षेत्रका पिठाधिस खेमराज केशव शरणले सामुदायीक भवनको उद्घाटन गर्नु भएको थियो । पाथिभरा शक्ति पि�. . .
विराटनगर, २४ फाल्गुन । नशारहित होली मनाउने सन्देश छर्दै विराटनगरका युवाहरुले आज विराटनगरमा सद्भाव र्याली निकालेका छन् । मोरङ युवा सञ्जालसँगै रिचमण्ड फेलोसिप र नवज्योति पुर्वाञ्चल पुर्नस्थापना केन्द्रको आयोजना र विराटनगरका विभिन्न युवा संस्थाहरुको सहकार्यमा निकालिएको सद्भाव र्यालीले मादक पदार्�. . .
विद्यार्थीका लागि फलामे ढोकाको रुपमा मानिने एसएलसी (प्रवेशीका ) परीक्षा २०६८ को सम्पूर्ण तयारी पुरा भएको छ । आगामी चैत ७ गते देखि संचालन हुने एसएलसीका लागि परीक्षा केन्द्र निर्धारण, प्रश्नपत्र जिल्लामा पु¥याउने र केन्द्राध्यक्ष नियुक्ती गर्ने लगायतका परीक्षा व्यवस्थापनमा आवस्यक सवै. . .
विराटनगर, २४ फागनु । धम्कीपुर्ण तरिकाले संकलन गरिएको चन्दा बाँडफाँडमा कुरा नमिलेपछि चन्दा उठाउनेहरु विच आपसी झगडा हुदा एकजना घाइते भएका छन । झगडामा परेर आशिष कटुवाल घाईते भएका हुन् । घाइतेको टाउकोमा छुरा प्रहार गरेको चोट रहेको प्रहरीले जनाएको छ । घाइतेसहित अन्य तिन जनालाई विराटनगरको तीनपैनी क्षे�. . .
नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा सभासद गगन थापाले बर्तमान सरकार शान्ति र सबिधान निमार्णमा अग्रसरता देखाए काग्रेस पनि सहभागि हुने बताउनु भएको छ । नेपाल प्रेस युनीयन मोरङ्गले बुधबार बिराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा काग्रेसका युवानेता गगन थापाले अवको ८,१० दिन भित्रमा . . .
बाताबरण मन्त्रि हेमराज तातेडले निर्धारित समयमा नै शान्ति र सविधानको काम पुरा हुने बताउनु भएको छ । आज बिराटनगरमा एक धार्मिक सभालाई सम्बोधन गर्दै मन्त्रि तातेडले निर्धारित समयमा शान्ति र सबिधानको काम पुरा गर्ने उद्देश्यले सरकार जोड तोडका साथ काम भईरहेको बताउनु भयो । मन्त्रि तातेडले जैन धर्मालम्बि �. . .
विराटनगर, २० फाल्गुन । आरति दाहलले पूर्वाञ्चल सुपर मोडलको ताज पहिरिएकि छिन् । कन्टेस्टेन्ट नम्बर ९ कि उनले शनिवार साँझ विराटनगरमा आयोजित प्रतियोगितामा पूर्वाञ्चल सुपर मोडलको ताज प्राप्त गरेकि हुन । शनिवार अबेरसम्म सञ्चालित कार्यक्रममा प्रतियोगितहरुबिच विभिन्न प्रकारका मोडलिङ प्रतियोगिताका राउ. . .
विराटनगर, २० फाल्गुन । आइडिएल इङ्लिस सेकेन्डरी बोर्डिङ स्कुलको तेस्रो वार्षिक उत्सव तथा अभिभावक दिवस विभिन्न साँस्कृतिक कार्यक्रमहरुको साथ सम्पन्न भएको छ । विराटनगर–६ स्थित विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा आइडियलका विद्यार्थीहरुले विभिन्न कलाहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा उनीहरु�. . .