बिराटनगर असार २९ कोशी अन्चलको सवारी अनुमती पत्रको लिखित नतिजा प्रकासित भएको छ । आफ्नो नतिजा हेर्न : Written_Result_New_2072-03-28 Written_Result_New_2072.03.27-1. . .
विराटनगर, २८ असार : स्थानीयको विरोधका बाबजुद विराटनगर उपमहानगरपालिकाले विराटनगर–६ चाँदनी चौकमा अवस्थित शिरोमणी पुस्तकालय सोमबार भत्काएको छ । सडक साँघुरो भएको भन्दै २०४५ सालमा निर्मित शिरोमणि पुस्तकालय उपमहानगरपालिकाले डोजर लगाएर भत्काएको हो । स्थानीयले पटक–पटक नभत्काउन अनुरोध गरे पनि उपमहानगरप. . .
बिराटनगर असार २८ , बिराटनगरबाट ८ महिना अघी बहराइन जान बिराटनगर-१५ का रोनल कडेल काठमाण्डौ आए , काठमाण्डौ आए पछी उनले मेडिकल गराउन एक्वा मेडीकल पसल गए त्यहाँ उनले आफ्नो जाच गराए , जाच गराउदा छातीमा केहि दाग देखिएको भनियो , त्यस पछी उनले केहि महिना पछी फेरी जाच गराए त्यस जाचमा पनि उनलाई छातीमा दाग छ भनियो । हर�. . .
मोरङ, आषाढ २७ मोरङको बिराटनगर १७ स्थित मलाया रोडमा भारतीय नम्बरको ट्रक (लहरी) पल्टिंदा एक जना घाइते भएका छन्। भारतबाट कच्चा पदार्थ लिएर आएको NL-01-G-1155 नं. को लहरी आज बिहान ११ बजे बिराटनगर १७ स्थित बागमती प्लाष्टिक उधोगको गेटमा प्रवेश गर्नेक्रममा अचानक पल्टिएको थियो। दुर्घटनामा चालक मोहमद अफरोज सामान्य �. . .
प्रेम देवान विराटनगर असार २७ । नेपाललाई हिन्दुराज्य कायम गराउन माग गर्दै विराटनगरमा अभियान थालिने भएको छ । नेपाल हिन्दु राष्ट्र भनेर संविधानमै टिकान गराउन माग गर्दै‘सनातन हिन्दु राष्ट्रिय नेपाल जागरण अभियान’ नामक सस्था स्थापना गरेर अभियन शुरु गरीएको हो । अभियानले आईतबार विराटनगरमा पत्रकार सम�. . .
बिराटनगर रानी बिराटनगर आंखा अस्पताल अगाडी आज बिहान भएको ट्रक दुर्घटना । कलकताबाट सामान लिएर बिराटनगर आएको थियो ट्रक । सामान झार्ने क्रममा दुर्घटना भएको थियो । मानबिय क्षति भने भएन । तस्बिर : सरोज फुयाल,साजीद अलि . . .
मोरङ, आषाढ २७ मोरङको कोशीहरैचामा श्रीमानको कुटाईबाट एक महिलाको शनिबार मृत्यु भएको छ। श्रीमानको कुटाईबाट गम्भिर घाइते भएकी कोशी-हरैचा नगरपालिका ३ की ३० वर्षिया सुस्मिता परियारको उपचारकाक्रममा शनिबार बिहान मृत्यु भएको हो। परियारलाई गत असार २३ गते उनका पति पूर्वी पृतना हेडक्वाटर ईटहरीमा कार्यरत फ�. . .
झापा । फ्रि भिषा, फ्रि टिकटको विरोध गर्दै सडकमा उत्रिएका म्यानपावर व्यवसायी समस्या एकातिर भएपनि अर्कातिर आन्दोलन थालेका छन् । राज्यमन्त्रीले ७ वटा देशमा फ्रि भिषा फ्रि टिकटको अवधारणा ल्याएपछि म्यानपावर व्यवसायी विरोधमा उत्रिएका हुन् । असार २१ गतेदेखि लागू हुने भनिएपछि आन्दोलनमा उत्रिएका म्यान. . .
विराटनगर २६ असार । प्रेम देवान विराटनगरको बुधनगर ४ स्थित सुख्खा बन्दरगाहाबाट प्रहरीले हिजो भन्सार छलेर ल्याएको अवैध रेडिमेड कपडा नियन्त्रणमा लिएको छ । अस्थायी प्रहरी चौकी मटेरुवाबाट खटेको गस्ती टोलीले गए राती ९ बजे बिराटनगर १८ बस्ने २७ वर्षिय दिनेश यादब र १७ वर्षिय लक्ष्मण कुमार यादवलाई अवैध ३०० था�. . .
प्रेम देवान विराटनगर २६ असार । बिराटनगर २१ बाट जोगबनी नाकाबाट प्रहरीले एक युवकलाई लागुऔषधसहित हिजो सांझ पक्राउ गरेको छ । मोरङ लेटाङ ७ बस्ने २१ वर्षिय हंर्षराज लिम्बु लागुऔषध नियन्त्रण ईकाईबाट खटिएका प्रहरीले टिडिजेसिकसहित पक्राउ परेका हुन् । सांझ ६ बजे जोगबनीतिरबाट आउदै गरेका उनलाई प्रहरीले बिराट�. . .
प्रेम देवान विराटनगर २६ असार । भूकम्पमा पुरिएका, बाढीपहिरो एवं प्राकृतिक विपत्मा परेकाको उद्धारका लागि अब रोबोट प्रयोग ल्याइने भएको छ। वैशाख १२ को विनासकारी भूकम्पमा परी पुरिएका व्यक्तिबारे थाहा पाउन नसक्दा ठूलो मानवीय क्षति भएको थियो। विराटनगरस्थित इस्टर्न कलेज अफ इन्जिनियरिङले यस्तो रोबोट आविष�. . .
२६ असार, मोरङ । मोरङमा सार्वजनिक स्थानमा सुर्ती र सुर्तीजन्य पदार्थ सेवन गर्नेले अब जरिवाना तिर्नुपर्ने भएको छ । जिल्लामा सुर्ती र सुर्तीजन्य पदार्थ नियन्त्रण समितिले जथाभावी धुम्रपान सेवन र मापदण्डविपरीत बेचबिखन गरे जरिवाना गर्ने निर्णय गरेको छ । सरकारले लागू गरेको सुर्ती र सुर्तीजन्य पदार्थ. . .