विराटनगर

विराटनगरमा संविधान मस्यौद माथि सुझाव संकलन

  असार ३१ विराटनगर । संविधानको मस्यौदमा सुझाव संकलन गर्ने उदेश्यले विराटनगरमा विहीबार नया संविधानको मस्यौदामा सार्वजनिक छलफल कार्यक्रम सम्पन्न भएको छ । मिडिया एडभोकेसी ग्रुप म्यागको आयोजनामाा भएको कार्यक्रममा सहाभागी हरुले, मस्यौदामाथी विभिन्न सुझाव दिदै मधेश आन्दोलन, वृस्तित शान्ती सम्झौता �. . .


हिन्दुराष्ट्र नेपालको समर्थन जुटाउन कार्यक्रम

असार ३१ विराटनगर सनातन हिन्दुराष्ट्र नेपाल जागरण अभियान मोरङले हिन्दुराष्ट्र नेपालको समर्थन जुटाउन आज मोरङका विभिन्न स्थानमा कार्यक्रम आयोजना गरेको छ । मोरङको उर्लावारीमा ज्ञानेन्द्र वलीको अध्यक्षतामा १ सय १ सदस्यिय समिति ,वेलवारीमा लक्ष्मण थापाको संयोजकत्वमा ५१ सदस्यिय समिति र विराटचौकमा पू�. . .


बालवाटिकामा हाजिरजबाफ

  विराटनगर ३१, असार ÷ विराटनगर – ११ मधुमरामा रहेको बाल वाटिका स्कुलमा शिक्षक र विद्यार्थी विच हाजिरजबाफ प्रतियोगिता आज सम्पन्न भएको छ । शिक्षक र विद्यार्थीविचको भाइचारा कायम रहोस भन्ने उद्देश्यले स्कुलले आयोजना गरेको प्रतियोगितामा रेडरोज हाउस प्रथम भएको छ । त्यस्तै द्धितिय ग्रिन हाउस भएको स्कुलल. . .


सरकारी कार्यालयको काम कार्वाहीलाइ थप प्रभावकारी बनाउन जोड

  असार ३१ विराटनगर । सरकारी कार्यालयको काम कार्वाहीलाइ थप प्रभावकारी बनाउन विराटनगरमा आज सरकारी कार्यालयका प्रमुख र संचारकर्मी विच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रममा , सहभागीहरुले कार्यालयवाट दिने सेवालाइ थप प्रभावकारी बनाउदा कार्यालयले गरेको गतिविधीका विषयमा पा. . .


आम हडतालका कारण पूर्वको जनजीवन प्रभावित

बिहिबार असार ३१ , २०७२ झापा, ३१ असार ।  लिम्बुवान राष्ट्रिय क्रान्तिकारी पार्टीले अरुण पूर्वका नौ  जिल्लामा आह्वान गरेको आम हडतालका कारण बिहीबार पूर्वको जनजीवन प्रभावित भएको छ । अरुण पूर्व नौ जिल्लालाई लिम्बुवान नामाङ्कन तथा सीमाङ्कन गर्न माग गर्दै लिम्बुवान राष्ट्रिय क्रान्तिकारी पार्टीले गरेको. . .


मोरङको ९ वटै क्षेत्रमा मस्यौदाको वृह्द सुझाव संकलन गरिने

  प्रेम देवान असार  विराटनगर । आगामी साउन ४ र ५ गते मोरंगको ९ वटै निर्वाचनक्षेत्रमा नया संविधानको प्रारम्भिक मस्यौदाका विषयमा वृह्द सुझाव संकलन गरिने भएको छ । जिल्ला प्रसासन कार्यालय मोरंङले विराटनगरमा आज गरेको छलफल कार्यक्रमा सो विषयमा जानकारी दिएको हो । नया संविधान जारी गर्न जनताको सुझाव संक�. . .


टंकिसिनुवारीमा यात्रुबाहक बस दुर्घटना

विराटनगर, ३० असार ।  विराटनगरबाट झापातर्फ जाँदै गरेको  कोसी राजमार्गको टंकिसिनुवारी खण्डमा दुर्घटनामा परेको छ । झापा गौरीगञ्ज हिँडेको को१ख १५४७ नम्बरको अन्नपूर्ण ट्राभल्स बुधबार विहान पल्टेको हो । दुर्घटनामा  १७ जना घाइते भएको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता ओमप्रकाश खनालले परिरहेको बे�. . .


नागरिकता नहुँदा ४ वटा सरकारी जागिर छुट्यो

बिराटनगर असार ३० , यिनी हुन कटहरी निवासी मालिक कामत । यिनको जिवनमा ४ वटा सरकारी जागिर आए , त्यसम नेपाल परिवार नियोजन , बिस्तारित खोप आयोजन , भग्वती प्राथमिक बिद्यालय र जनस्वास्थ्य कार्यालय परे । २०४२ सालमा सुरु गरेको अस्थाइ जागिर नागरिकता नहुँदा छुट्दै गयो । बुवाको नागरिकता नहुँदा उनको बन्न सकेन अनि जब उ. . .


कान्तिपुर कलेजमा अभिमुखीकरण

विराटनगर÷ विराटनगर–१३मा रहेको कान्तिपुर उच्च माध्यमिक विद्यालयमा अभिमुखी करण कार्यक्रम सम्पन्न भएको छ । मंगलवार आयोजित कार्यक्रममा विज्ञान र व्यवस्थापन संकायमा भर्ना भएका विद्यार्थी र अभिभावकहरु सहभागी थिए । विज्ञान संकायमामा भर्ना भएका ४सय ५० र व्यवस्थापन संकायमा भर्ना भएका १सय ६० विद्यार्थी अ�. . .


लाईसेन्सको लिखितमा पास हुनेको ट्रायल परीक्षा साउन ५ बाट( तालिका सहित )

    लाईसेन्सको लिखितमा पास हुनेको ट्रायल परीक्षा साउन ५ बाट( तालिका सहित ). . .


भानु जन्मजयन्तीका अवसरमा विराटनगरमा विशेष समारोह

विराटनगर, २९ असार : आदिकवि भानुभक्त आचार्यको २ सय २ औं जन्मजयन्तीका अवसरमा भानु मोरङ सांस्कृतिक समिति र भानु कला केन्द्रले विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान गरेको छ । मंगलबार विराटनगरमा विशेष समारोहको आयोजना गरेर समितिले तीन दशकभन्दा लामो समयदेखि साहित्य क्षेत्रमा सक्रिय साहि�. . .


पुर्वान्चलबासीको पिडा , सवारी छ लाईसेन्स छैन !

  २९ असार, विराटनगर । मेची, कोशी र सगरमाथा अञ्चलमा एक वर्षभित्र ४१ हजार सात सय ३३ सवारीसाधन भित्रिएको रेकर्ड छ । तर, यति धेरै सवारी साधन भए पनि सवारी चालक अनुमति पत्र पाउनेको संख्या भने पूर्वका तीन अञ्चलमा चार हजार एक सय २२ मात्रै छ । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी इटहरीका अनुसार ०७१ साउनदेखि ०७२ जेठसम. . .