विराटनगर

काठमान्डौको भुकम्प देखेर आएका बिराटनगरका युवा के भन्छन ?

शनिबार ११ बजेर ५६ मिनेटमा नेपालमा महभूकम्प गयो । अहिले सम्म ६ हजार भन्दा धेरैको ज्यान गैसकेको छ । बिराटनगरका धेरै युवा त्योबेला काठमान्डौमा थिए , त्यही त्रासपुर्ण समयलाई देखेर बिराटनगर फर्केका केहि युवाहरु सित हामिले कुरा गर्दा यस्तो अनुभब सुनाए ।   "हेर्दा हेर्दै भक्तपुर सखाप भयो" - नातासा शर्मा -. . .


कक्षा ११ र १२ को परीक्षा अनिश्चितकालको लागी स्थगित

कक्षा ११ र १२ को परीक्षा अनिश्चितकालको लागी HSEB ले स्थगित गरेको छ र अहीले सम्म परीक्षाको नया मिती/तालीका प्रकासीत गरेको छैन।तर कोही कसैले बिध्यार्थी एवं अभिभावकहरुमा भ्रम सृजना गरी यो विपदको वेलामा थप आतंक सृजना गर्ने अभिप्रायले 'जेष्ठ ७ बाट कक्षा १२ को परीक्षा हुने'भन्दै फेसवुक तथा SMS बाट झुट्टो खवर फैला. . .


काठमन्डौबाट मोरङ १६ गते नि-शुल्क

जरुरी जानकारी उद्योग संगठन मोरङ र प्याब्सन मोरङको सहयोग मा काठमाडौ बाट मोरङ फर्किन चाहने भुकम्पपिडितहरु लाई निशुल्क ३० वटा बसको ब्यवस्था गरिएको छ, फर्किन चाहने इच्छुक महनुभावहरु सम्विधान सभा भवन अगाडि बिहान 6.00 बजे जम्मा हुन सुचित गरिदिनुहुन अनुरोध छ। यो message लाई सबै मित्रहरुलाइ पठाउन हुन अनुरोध छ। शि�. . .


निजी विद्यालयहरु वैशाख २० गतेसम्म बन्द

मोरङ, सुनसरी र झापाका निजी विद्यालयहरु वैशाख २० गतेसम्म बन्द गरिने भएको छ । पटक–पटक भूकम्प जाने क्रम जारी रहेकाले तीनैवटा जिल्लाका प्याब्सनले सल्लाह गरेर वैशाख २० सम्म सबै निजी विद्यालय बन्द गर्ने निर्णय गरिएको प्याब्सन मोरङका अध्यक्ष टीकाराम ढकालले जानकारी दिनुभयो । भूकम्पले वातावरण त्रसित बनाएका. . .


कोशी अञ्चल अस्पतालका तस्वीरहरु।

  पटक पटक भुकम्पको झटका महसुस भएपछि कोशी अञ्चल अस्पतालमा उपचारकालागि आएका विरामीहरु बेड छाडेर अस्पतालको चौर र सडकमा बसीरहेका छन् । भने प्रसूतिवार्ड खाली छ ।  भुकम्पले पूर्वाञ्चलमा ९ महिला सहित १५ जनाको मृत्यु भएको खवर प्रप्त भएको छ । जसमा सबैभन्दा बढी सुनसरीमा ६ जनाको मृत्यु भएको छ । ओखलढुगा ५,सोल. . .


न्यूजिल्याण्डमा बिराटनगरका आलेखको निधन

बिराटनगर घर भएका र न्यूजिल्याण्डमा बसिरहेका आलेख आचार्यको कार दुर्घटनामा मृतु भएको आलेखका साथी सौगात कार्कीले आवर बिराटनगर लाई बताए ।. . .


विराटनगरका निजी अस्पताललाई श्रम कार्यलयको चेतावनी

विराटनगर/ विराटनगरमा सञ्चालित निजी अस्पतालहरुले सरकारी निकायको निर्देशन नमान्ने गरेको पाइएको छ । । मनोमानी रुपमा सञ्चालन हुदै आएका निजी अस्पतालहरुले सरकारी निकायले दिएको निर्देशन नमान्ने गरेका हुन् । निजी अस्पतालमा कार्यरत नर्स, सफाई मजदुरहरुलाई भोलेन्टियरी रुपमा खटाएको भन्दै उजुरी परेपछि श्रम . . .


बिराटनगरमा इन्डोर खेल मैदान सुरु

बिराटनगरमा सहिद मैदान र अरु केहि कलेजका मैदान बाहेक सबै ठाउँमा बस्ती बसी सकेको अवस्थामा खेल मैदानको अभाव सृजना भएको छ । त्यसै अभावलाई पुरा गर्न बिराटनगरमा इन्डोर खेल मैदान सुरु भएको छ । " द स्पोर्ट्स हब " नाम दिएर बिराटनगर - ३ शनिहाटमा फुटसल र इन्डोर क्रीकेट खेल्न सकिने मैदान सन्चालनमा आएको हो । । बिहान ६ �. . .


१० वर्षीया बालिकालाई जबरजस्ती बलात्कार गर्ने लोकनाथ सुवेदी पक्राउ

१० वर्षीया बालिकालाई जबरजस्ती बलात्कार गर्ने मोरङ जिल्लको कोशीहरैचा–३ बस्ने धनकुटा हात्तीखर्क–४ का ४६ वर्षीय लोकनाथ सुवेदीलाई प्रहरीले बिहिबार पक्राउ गरेको छ । उनले बबियाबिर्ता–४ बस्ने ती बालिकालाई बैशाख ८ गते जबरजस्ती करणी गरेको खबर प्राप्त भएपछि प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरी. . .


४ लाख रुपैयाँ नाफा भयो विराट गोल्डकपमा

विराटनगरमा सम्पन्न तेस्रो विराट गोल्डकप फुटबल प्रतियोगिताको खर्च सार्वजनिक गरिएको छ । विराट गोल्डकप ट्रष्टले  विराटनगरमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको हिसाव सार्वजनिक गर्दै  प्रतियोगिताबाट ४ लाख रुपैयाँ बचत भएको जानकारी दिएको छ । प्रतियोगिता आयोजक समितिका अध्यक्ष राजेन्द्र राउतले गतबर्ष मा. . .


अब लोकसेवा फाराम अनलाईन नै भर्न सकिने

लोकसेवा आयोगको फाराम भर्ने तयारीमा हुनुहुन्छ भने खुशीको खबर छ । आयोगको फाराम भर्न आयोगको केन्द्रीय, क्षेत्रीय वा अञ्चल कार्यालय धाएर घण्टौं लाइनमा बसिरहनु नपर्ने भएको छ । आयोगले लोकसेवाको परीक्षा फारम अब अनलाइनबाट नै भर्ने विद्युतीय प्रणाली सञ्चालनमा आएको छ । यो प्रणालीको विकास भएपछि परीक्षार्थीह�. . .


आफै गोली हानी आत्महत्या गरे प्रहरीले

सुनसरीको देवानगञ्ज स्थित इलाका प्रहरी कार्यालय देवानगञ्जमा कार्यरत प्रहरी जवान सविन श्रेष्ठद्वारा मंगलवार राती आफैले बोकेको थ्रि नट थ्री राइफलले छातीमा गोली हानी आत्महत्या गरेका छन । मंगलवार राती भएको घटना प्रहरीले बुधवार सम्ममा सार्वजनीक गरेको छैन । प्रहरी जवान श्रेष्ठले डयुटीमै रहेको समयमा छात. . .