विराटनगर

तलब बिनै काम गर्नु पर्छ नर्सहरुले

हरि अधिकारी विराटनगर, पढाइ सकिन साथ जागिर मिल्ने आसले १० लाख खर्च गरेर काठमाण्डौ भक्तपुरकी रिता क्षेत्री (नाम परिवर्तन)ले इन्डियन एकेडेमी वेङलोरबाट नर्सिङमा स्नातक सकिन् । पढाइपनि सकियो हातमा नर्सिङ उत्तिण गरेको सटिपिकट छ । केही महिना उनले निजी अस्पतालमा स्वयमसेवी भएर काम गरिन तर अझै जागिर पाएकी छैन�. . .


आज देखी सुरु भयो भ्यालेनटाईन् डे अर्थार्त प्रेम दिवस

  प्रेम देवान हिजो आज हरेक युवा युवतीको मोबाईलको म्यासेज बक्समा हेर्नुहोस त्यहां भ्यालेन्टाईन् डे आउनु भन्दा सात दिन अगाडीका क्रमसै सात वटा सन्देसले भरिएका हुन्छन् । मोबाईलमा मात्र नभएर पछिल्लो समयमा सामाजिक ंसंञ्जा भाइवर, फेसबुक, स्काइप, म्यासेन्जर जस्ता सामाजिक सञ्जालबाट एक अर्कोमा सन्देश आद. . .


१७ औं स्थापना दिवसका अवसरमा चौतारी मोरङले बृद्धबृद्धालाई फलफुल वितरण

प्रेस चौतारी नेपालको १७ औं स्थापना दिवसका अवसरमा चौतारी मोरङले बृद्धबृद्धालाई फलफुल वितरण गरेको छ । विराटनगर रोडशेष चोक नजिक रहेको विराटेश्वर बृद्धाश्रममा आश्रीत बृद्धबृदालाई फलफुल वितरण गरेको चौतारी मोरङले जनाएको छ । कार्यक्रममा बोल्दै नेकपा एमाले मोरङका अध्यक्ष महेश रेग्मीले चौतरीले बृद्धाबृ�. . .


अखिल नेपाल महिला सङ्घ विराटनगरको सम्मेलनको तयारी पुरा

नेकपा एमालेको भगिनी सङ्गठन अखिल नेपाल महिला सङ्घ विराटनगरको सम्मेलनको तयारी पुरा भएको छ । आज विराटनगरमा संघले पत्रकार सम्मेलनको आयोजना गर्दै तयारी पुरा भएको जनाएको छ । एमाले उपाध्यक्ष तथा अखिल नेपाल महिला संघकी अध्यक्ष विद्या भण्डारीले उद्घाटन गर्न सम्मेलन माघ २४ गते विराटनगर स्थित पार्टी कार्याल�. . .


पूर्वाञ्चलमा बिसीजी र रुबेलाको खोप आयो

लामो समयपछि पूर्वाञ्चलमा बालबालिकाको लागी बिसीजी र रुबेलाको खोप आएको छ । स्वास्थ्यसेवा विभाग, आपूर्ति व्यवस्था महाशाखा, काठमाडौँले माघ १६ गते क्षेत्रीय मेडिकल स्टोर विराटनगर कार्यालयलाई वितरणका लागि आवश्यक खोप पठाएपछि बालबालिका खोप लगाउन पाउने भएका हुन् । विगत दुई महिनाभन्दा बढी समयदेखि ती खोपको �. . .


इँटा उद्योगमा वार्षिक १२ हजार भारतीय कामदारले काम गर्छन

मोरङ र सुनसरीका इँटा उद्योगमा वार्षिक १२ हजार भारतीय कामदारले काम गरिरहेका छन् । इँटा उत्पादनको काम कार्तिकदेखि जेठसम्म चल्ने समयमा यी मजदुर कामका लागि आउने गरेका हुन् । मोरङ र सुनसरीमा ४५ वटा इँटा उद्योग सञ्चालनमा छन् । प्रत्येक इँटा उद्योगमा २५० देखि ३०० सम्म कामदारले काम गर्ने गरेको कोसी अञ्चल इँ�. . .


मोर्चाले थाल्यो आन्दोलन

  बिराटनगर ,  एकिकृत माओबादीको नेतृत्वमा गठित मोर्चाले मोरङ्गमा आन्दोलन शसक्त्त बनाउने तैयारी थालेको छ । मोर्चा अन्र्तगत रहेका पार्टीहरुले धमाधम पार्टी र भातृ संगठनका बौठकरु गरेर आन्दोलनलाई शसक्त्त बनाउने तैयारी थालेका हुन । सोमबार एकिकृत माओबादी मोरङले मोर्चाले घोषणा गरेको आन्दोलनको चरण �. . .


तलब माग्दा ९ जना शिक्षिकालाइ निकाल्यो समता शिक्षा निकेतनले

देशभरि भाटे स्कूलको रुपमा परिचिक समता निकेतनले आफ्नो शिक्षकहरुलाई ७ महिनादेखि तलब नदिएको कुरा खुलेको छ । ७ महिनादेखि आफ्नो तलब माग्दा विभिन्न बहाना बनाई लामो समयदेखि आलटाल गरिरहेको विद्यालयका शिक्षिकाहरुले बताए । उनीहरुले तलब दिनुको साटो उल्टै विद्यालय बन्द गरेर विद्यार्थीको भविष्यमा खेलबाड गरेक. . .


विराटनगर विद्युत प्राधिकरणको काम कारवाहीमा ढिला सुस्ती हुने गरेको सेवाग्राहीको गुनासो

विराटनगरमा रहेको विद्युत प्राधिकरणको साखा कार्यालयको काम कारवाहीमा ढिला सुस्ती हुने गरेको सेवाग्राहीहरुले बताएका छन् । सेवाग्राहीलाई सजर छिटो सेवा दिनु पर्ने भएपनि कर्मचारीहरुले ढिला सुस्ती गर्ने गरेको उपभोक्ताहरुले गुनासो गरेका हुन् । बुधवार नागरिक सरोकार मञ्च र ट्रान्सपरेन्सी इन्टरनेशनल ने�. . .


विराटनगर उपमहानगरपालिकाका कर्मचारी गैर जिम्मेवार, उदघाटनकै दिन ओभरलोड भएर बाङगिएको खानेपानी टयाङकी प्रयोगबिहिन

विराटनगर, विकास निर्माणका काममा विराटनगर उपमहानगरपालिकाका कर्मचारी कति सम्म गैर जिम्मेवार रहेछन भन्ने रहस्य थाहा पाउन विराटनगर–२० दरैया बस्तीमा बनेको खानेपानी टयाङकी हेरे पुग्छ । विराटनगरका कर्मचारीको गैर जिम्मेवारीका कारण १८ लाख लागतमा निर्माण गरिएको पानीटयाङकी प्रयोगमा आएको छैन् । उपमहानगरपा. . .


विराटनगरमा चल्यो डोजर

  विराटनगर उपमहानगरपालिकाले सडक फाराकिलो बनाउन मापदण्ड विपरित सडक नक्सा भित्र बनेका घरटहराहरु भत्काउने कार्य सुरु गरेको छ। विकासका नाममा विनास गर्न नहुने भन्दै नागरिक संरक्षण समाजले विरोध जनाइरहेको अवस्थामा मापदण्ड विपरितका बनेका घरटहराहरु हटाउने कार्य सुरु गरिएको हो। विराटनगरको नागरिक संरक. . .


बाटो बिस्तार विराटनगर उपमहानगरपालिकाले आफ्नै कार्यालय भवन भत्काएर सुरु

  सडक मापदण्डमा परेपछि विराटनगर उपमहानगरपालिकाले आफ्नै कार्यालय भवन भत्काएर सुरु गरेकोे छ । सडक फराकिलो बनाउने अभियानअन्तर्गत उपमहानगरपालिकाले आफ्नै कार्यालय भवन भत्काएर कामको सुरुवात गरेको हो । विराटनगरको शनिहाट चोकमा रहेको उपमहानगरपालिकाको कार्यालय भवनको उत्तरतर्फको सडकमा परेको दिवाल र का�. . .