विराटनगर

विराटनगरका जयकुमारलाई तस्करले फसाए , १० महिनादेखी न्यायको खोजीमा परिवार

प्रेम देवान विराटनगर । विदेशमा कमाएको अलिकति पैसा र ऋण खोजेर विराटनगर ७ हाटखोलाका ४२ वर्षीय जय राईले बोलेरो गाडी किने । उनक‍ो त्यही गाडीक‍ो सहायताले ८ जनाको परिवार पालिदै थियो। बिरामी र बृद्धअवस्थाका आमाबुबा भएकोले दैनिक जीविको पार्जन सहज थिएन । उनले विराटनगरबाट पहाडी ईलाकामा तरकारी ढुवानी गर्दै आ�. . .


विराटनगरमा कम्प्युटर इन्स्टिच्युट र साइबर क्याफे विस्थापित हुँदै

विराटनगर । विराटनगरमा २०४५ साल आसपास पर्ल कम्प्युटर इन्स्टिच्युट जलजला चौकमा खुलेको थियो । स्व.सन्जेश कोइरालाले यो इन्स्टिच्युट सञ्चालनमा ल्याएपछि सिक्ने त परैको कुरा थियो, हेर्न मात्रै पनि निक्कै समय मिलाउनु पर्दथ्यो । धेरै पैसा हुनेहरुले पर्लमा कम्प्युटर सीप र ज्ञान हाँसिल गरे । त्यो समय कम्प्यु�. . .


राधाकृष्ण रथयात्रा : यी स्थानमा विश्राम हुनेछ रथ (स्थानसहित)

विराटनगर । आगामी भदौ ११ गते मंगलबार विराटनगरमा निकालिन लागिएको ५६ औं संस्करणको रथयात्रा ४३ स्थानमा विश्राम गरिने भएको छ । श्रीकृष्ण जन्माष्टमीको भोली पल्ट निकालीने एसिया कै दोस्रो ठुलो राधाकृष्ण रथयात्राको विश्राम गर्ने स्थानहरुको तय समेत भईसकेको छ । श्री राधाकृष्णा रथयात्रा समारोह रथ संचालन �. . .


बिहार इण्डष्ट्रिज एशोसिएशन पटनासँग महासंघ कोशीले गाँस्यो भगिनी सम्बन्ध

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश र बिहार इण्डष्ट्रिज एशोसिएशन पटना, बीच भगिनी सम्बन्ध कायम गरिएकोे छ । महासंघका अध्यक्ष राजेन्द्र राउत र एशोसिएशनका अध्यक्ष के.पि.एस. केसरी बीच मंगलबार दुई पक्षीय सम्बन्ध कायम गर्ने सहमति भएको हो । निजी क्षेत्रको सबैभन्दा ठूलो सञ्जाल भएको नेपाल उद्य�. . .


स्वास्थ्यकर्मी माथि अभद्र व्यवहार गर्ने पक्राउ

विराटनगर । संखुवासभा पाँचखपन नगरपालिका वडा नम्बर–२ टाईगरचोक स्थित नागरिक आरोग्य केन्द्रमा वैध (स्वास्थ्य चौथो तह) को रुपमा कार्यरत एक स्वास्थ्यकर्मीलाई हातपात गर्ने व्यक्ति पक्राउ परेका छन् । भदौ २ गते पाँचखपन नगरपलिका वडा नम्बर–२ स्याबुन स्थित टाईगरचोकमा ४० वर्षीया भिषण जिमीलाई इलाका प्रहरी कार�. . .


कोशीमा १८ रुपान्तरणकारी योजना, कहाँ बन्ला वल्डपार्क ?

विराटनगर । कोशी सरकारले आगामी पाँच वर्षभित्र सम्पन्न गर्ने गरी १८ वटा रूपान्तरणकारी योजना सार्वजनिक गरेको छ । सुनसरी, मोरङ र झापा जिल्लामा खानेपानी र सिँचाइको एकीकृत योजनासहित रहेका हुन् । धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिकामा पर्ने लेउतीस्थित तमोर नदीको पानी टनेलबाट सेउती खोलामा मिसाएर यसलाई . . .


भूदेव खाद्य उद्योग र विराटनगरको नोबेल मेडिकल कलेज बीच सम्झौता

विराटनगर । भूदेव खाद्य उद्योगसँग आबद्ध थोक तथा खुद्रा बिक्रेताहरूलाई सुलभ स्वास्थ्य उपचार सेवा पुर्याउने उद्देश्यले भूदेव खाद्य उद्योग (हुलास फुड) तथा नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल बीच सम्झौता भएको छ । भूदेव खाद्य उद्योगका अनुसार यस सम्झौता पछि भूदेव खाद्य उद्योगसंग आबद्ध थोक तथा खुद्रा बिक्र�. . .


विराटनगरमा बिना दर्तावालाको कार्टेलिङ्गले टेलरिङ्ग पेसामा समस्या

इन्दु साह विराटनगर । विराटनगरमा बिना दर्ताका टेलर खोलेर सिलाई–कटाईको काममा कार्टेलिङ्ग हुँदा व्यवसायमा दर्ता टेलरिङ्ग पेसा जोखिममा परेको गुनासो गरिएको छ । खासगरी निजी विद्यालयका सञ्चालकले विद्यार्थीको पोशाकमा निश्चित पसलसँग गरेको साँठगाँठले यस्तो स्थिति निम्त्याएको हो । विद्यालयले कपडा व्यापा. . .


पृथ्वीबाटै लोप हुन लागेको माछा पूर्वी नेपालमा फेला

विराटनगर । पृथ्वीबाटै लोप हुन लागेको संकटापन्न सूचीमा रहेको माछाको एक प्रजाति पूर्वी नेपालमा भेटिएको छ । कोशी नदीमा भेटिएको र आसपासका नदीहरुमा पाइन सक्ने यो माछा नेपालका लागि नयाँ प्रजाति भएको पनि खुलेको छ । क्याटफिस समूहमा पर्ने एम्ब्लिसेम्पस् अरुणाचलेन्स् वैज्ञानिक नाम रहेको सो माछालाई विश्व संर. . .


मोरङमा एकवर्षमा दुईहजार २०५ दुर्घटना, मोटरसाइकलको संख्या धेरै

इशु पन्त विराटनगर । मोरङमा एक वर्षको अवधीमा मात्रै दुई हजार २०५ दुर्घटना भएका छन् । जिल्ला ट्राफिक प्रहरी मोरङको तथ्यांक अनुसार ट्रक, टिपर, बस, माईक्रोबस, मोटरसाइकल, टेम्पु, र अन्य सवारी साधनहरु छन् । जसमा सबैभन्दा बढी मोटरसाइकल रहेका छन् । एकवर्षमा एक हजार २७५ मोटरसाइकल दुर्घटना भएका छन् । आर्थिक वर्ष . . .


विराटननगरमा रथयात्राको तयारी धमाधम, हेलिकप्टरबाट पुष्पवृष्टि गर्न मुख्मन्त्रीको चासो

प्रेम देवान विराटनगर । विराटनगरमा ५६ औं संस्करणको रथयात्रालाई लिएर सर्वसाधारणमा व्यापक उत्साह छाएको छ । यसका लागि राधाकृष्ण रथयात्रा मुल समारोह समितिले रथयात्राको तयारीका लागी रथको मर्मत तथा रंगरोगनदेखी विभिन्न निकायहरुसँग छलफलका कामलाई तिव्रता दिएको हो । यसैबीच सोमबार पनि कोशी प्रदेशका मुख्य�. . .


विराटनगरका व्यापारी : महानगरको भाडादरमा सम्झौता, घरबेटीको ईच्छा अनुसार भुक्तानी

विराटनगर । स्थानीय सरकार विराटनगर महानगरपालिकाले ट्राफिक चौकदेखि जलजला चौकसम्मको मुल सडकले छोएका भवनको भाडा ११० रुपैँया प्रतिवर्ग फिट तोकेको छ । यस्तै भित्री सडकका सटरहरुको भाडा ८० रुपैँया प्रतिवर्ग फिट छ । यस्तै रोडशेषदेखि ट्राफिकचौकसम्म मूल सडकमा ५० र भित्री सडकमा ४० छ । चालु आर्थिक वर्षका लागि त�. . .