विराटनगर

मोरङमा सालकको खपटा पक्राउ परेपछि उदयपुरमा छापा, ब्यागमा भेटियो ‘टोके जेको’ छेपारो

विराटनगर । वन्यजन्तु मारेर चोरी तस्करी गर्ने गिरोहमा संलग्नहरु मोरङमा पक्राउ परेपछि अनुसन्धानका क्रममा उदयपुरमा शिकार हुने गरेको खुलेको छ । प्रहरीले मोरङकाृ कानेपोखरी–७ स्थित पूर्वपश्चिम राजमार्गमा प्रदेश १–०२–०५२ प ११६७ नम्बर मोटरसाइकलबाट रंगेली–१ बबियाका ४५ वर्षीय गगनकुमार गच्छेदार र सप्तरी . . .


विराटनगरका पिन्टु सन्याल मिस्टर नेपाल २०२४ को फाइनलमा,भोट गर्न आग्रह

विराटनगर । विराटनगरका युवा पिन्टु सन्याल मिस्टर नेपाल २०२४ प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्। महेन्द्र मोरङ क्याम्पसमा बिबिएस दोस्रो वर्षमा अध्ययनरत सन्याल गायन क्षेत्रमा समेत परिचित छन्। विराटनगर र इटहरीका विभिन्न रेस्टुरेन्टहरूमा लाइभ म्युजिक प्रस्तुत गर्दै आएका सन्यालले विभिन्न प्रति�. . .


विराटनगरमा ‘कप्पल क्यान्डल लाईट डिनर’ सांगीतिक साँझ हुने

विराटनगर । विराटनगरमा नेपाल बिजनेस कलेजका विद्यार्थीहरूले कप्पल क्यान्डल लाईट डिनर सांगीतिक साँझ कार्यक्रम गर्ने भएको भएका छन् । विराटनगर ११ मा रहेको नेपाल बिजनेस कलेजका बिबिए सातौं सेमेस्टरका ६२ जना विद्यार्थीहरूले मिलेर भदौ १४ गते कार्यक्रम गर्ने कलेजले जनाएको छ। कलेज परिसरमा सोमबार विद्यार्थ�. . .


विराटनगरमा ७ दिने एआई तालिम सम्पन्न , उपलब्धी मुलक रहेको प्राध्यापकहरुको ठहर

विराटनगर । विराटनगर–३ स्थित पूर्वाञ्चल विश्वविद्यालय विज्ञान एवं प्रविधि संकायले साउन २८ गते सोमबारदेखि संचालनमा ल्याएको कृत्रिम बौद्धिकता अर्थात एआईमा आधारित तालिम उपलब्धीमूलक रहेको ठहर गरिएको छ । आइतबार एक कार्यक्रमको आयोजना गरि तालिमको समापन गरिएको थियो । वैश्विक परिवेशमा विश्वविद्यालय अन्�. . .


विराटनगर महानगरपालिकाको डि–प्लट भवनको भाडा नतिरी भागे व्यापारी, जीर्ण भएपछि भत्काउने तयारी

इन्दु साह विराटनगर । विराटनगर ९ स्थित महानगरपालिकाको डि–प्लटमा भएको संरचना भत्काईने भएको छ । ५० वर्ष भन्दा पुरानो भवन जिर्ण भएर खतरा अवस्थामा भएकोले भत्काईने भएको हो । महानगरको व्यावसायिक भवन डि प्लटका सटरहरु मासिक १३ हजार देखि एकलाख ३८ हजार रुपैयाँसम्म भाडामा लाग्दै आएको थियो । राजस्व साखा प्रमुख �. . .


भविष्यमा लाग्नसक्ने संभावित १८ रोग थाहा पाउने ल्याब परीक्षण सेवा झापा, मोरङ र सुनसरीमा सुरु

विराटनगर । झापाको ओम साई पाथीभरा हस्पिटलले भारतको डेल्टाज्सँगको सहकार्यमा कोशी प्रदेशका प्रमुख शहरहरुमा एकसाथ जीनोम परीक्षण सेवा सुरु गरेको छ । झापा, सुनसरी र विराटनगरका प्रमुख शहरहरुबाट डीएनए संरचनाको परीक्षण गर्ने सेवा सुरु गरिएको हो । जसका लागि यहाँ नमूना संकलन गरेर भारतको हैदरावादस्थित ल्याब�. . .


कोशी प्रदेशमा खेल संघका पधादिकारी र प्रशिक्षकहरुसँग छलफल

विराटनगर । विराटनगरको कंचनजंघा पार्टी प्यालेसमा शुक्रबार खेलकुद विकास बोर्ड कोशी प्रदेशले विभिन्न खेल संघका पधादिकारी र प्रशिक्षक हरुसँग छलफल कार्यक्रम आयोजना गरेको थियो। आगामी मंसिर २ गतेदेखि ९ गतेसम्म कर्णाली प्रदेशमा दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुने बारे छलफल तथा अन्तरक्रिया कार्यक्र. . .


विराटनगरमा ब्रिज इन्टरनेशनल कन्सल्टेन्सीको शाखा संचालनमा

विराटनगर । विराटनगरमा ब्रिज इन्टरनेशनल कन्सल्टेन्सीको शाखा कार्यालय संचालनमा आएको छ । विराटनगरमा शनिबार एक कार्यक्रम आयोजना गरी उक्त ब्रिज इन्टरनेशनल कन्सल्टेन्सी संचालनमा आएको हो । ब्रिज इन्टरनेशनलको उद्घाटन नेपाल शैक्षिक परामर्श संघ ईकानका अध्यक्ष शेषराज भट्टराईले गरे । यही महिना भित्रमा ब्र. . .


मूल्य तेजी–कारोबार मन्दी : विराटनगरका सुन व्यापारी चिन्तित

इन्दु साह विराटनगर । पछिल्लो समय सुनको बढ्दो मूल्यका कारण कारोबारमा देखिएको मन्दी व्यापारीहरुका लागि पीडादायी बनेको छ । कमजोर आर्थिक गतिविधि भईरहेका बेला सुनको मूल्य बृद्धि भएपछि कारोबार भने घटेको हो । विराटनगर ९ स्थित ठाकुरबाडी रोडको सुन बजार सुनसान छ । चाडपर्व नजिकिँदै गर्दा समेत बजारमा चहलपहल न�. . .


काँग्रेस नेता शेखर कोइराला बुढीगंगाको स्वास्थ्य शिविरमा चिकित्सकीय पेसामा

विराटनगर । नोना कोइराला प्रतिष्ठानले मोरङको बुढीगंगा वडा नम्बर ७ स्थित डंग्राहामा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा काँग्रेस नेता डा.शेखर कोइरालाले आफैं बिरामीको स्वास्थ्य चेकजाँच गरेका छन् । बुढीगंगा गाउँपालिकाको आयोजनामा डंग्राहास्थित लक्ष्मी माविमा आयोजित शिविरको उद्घाटनका क्रममा उन�. . .


विराटनगर महानगरद्वारा ‘विराटनगर प्रज्ञा प्रतिष्ठान’ गठन

विराटनगर । विराटनगर महानगरपालिकाले भाषा, साहित्य, संस्कृति र कलाको विकास गर्ने उद्देश्यले ‘विराटनगर प्रज्ञा प्रतिष्ठान’ गरेको छ । बिहीबार बसेको कार्यपालिका बैठकले वरिष्ठ साहित्यकार विवश पोखरेलको अध्यक्षतामा ‘विराटनगर प्रज्ञा प्रतिष्ठान’ गठन गरेको हो । बैठकले सरला चापागाईंलाई उपाध्यक्ष र सदस. . .


विराटनगरको एयर क्वालिटी इन्डेक्स डिस्प्ले पाँच महिनायता बन्द

इन्दु साह विराटनगर । विराटनगरको वायु प्रदुषणले स्तर मापन गर्ने एयर क्वालिटी इन्डेक्स बिग्रिएको छ । वन डिभिजन कार्यालय विराटनगरमा रहेको वायु गुणस्तर मापन गर्ने उत्त प्रविधियन्त्र पाँच महिनादेखि बन्द भएको हो । कार्यालयका अनुसार दैनिक शहरको हावाको गुणस्त एयर क्वालिटी इन्डेक्समा देखिने गरेको थियो । . . .