इशु पन्त विराटनगर । विराटनगरमा दैनिक सरदर १०७ वटा भारतीय नम्बरका साना तथा ठुला चारपाङ्ग्रे सवारी भित्रन्छन् । दैनिक भित्रने यी सवारीमध्ये ९२ वटा भारततर्फ फर्कन्छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको साउन महिनाको ३० दिनको तथ्यांक अनुसार तीन हजार २०५ सवारी भित्रिएकोमा दुई हजार ७६६ सवारी फर्किए�. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आवधिक योजना एकातिर नीति तथा कार्यक्रम र बजेट अर्कोतिर गईरहेको बताएका छन् । कोशी प्रदेश योजना आयोगले पञ्चबर्षिय आवधिक योजना सार्वजनिक गर्दै मुख्यमन्त्री कार्कीले प्रदेशको विकासको आधारको रुपमा रहेको आवधिक योजनासँग नीति तथा कार्यक्रम र बज�. . .
विराटनगर । विराटनगर–१५ स्थित २ नम्बर ढाटबाट २०७६ माघ १८ गते एक युवतीलाई बेचबिखन गर्न लैजादै गर्दा उद्धार गरिएको थियो । साना हात नेपालले उद्धार गरेपछि उनलाई उदयपुर त्रियुगा नगरपालिका–१० (साविक लाफागाँउ गाविस)का पारस भन्ने दिपककुमार बस्नेतले भारत लैजादै गरेको खुलेको थियो । तर, युवतीलाई भारत लैजानु अगा. . .
विराटनगर । कोशी प्रदेश सरकारले बिहीबारदेखि जनताको गुनासो सुन्नका लागि हेल्लो सिएम सुरु गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा हेल्लो सिएम सेवाको सुरुवात गरेका हुन् । गुनासो व्यवस्थापनको लागि भिन्नै कक्ष स्थापना गरिएको छ । जसमा २४ सैं घण्टा जनताको . . .
इन्दु साह विराटनगर । आगामी भदौ ११ गते हुने राधाकृष्ण रथ यात्राका अवसरमा विराटनगर महानगरपालिकाले फोहोर व्यवस्थापनमा विशेष जोड दिएको छ। महानगरपालिकाको सरसफाई व्यवस्थापन शाखाका प्रमुख पुनम दाहालले सबै सरोकारवालाहरूलाई फोहोर व्यवस्थापनमा सहयोग गर्न अपिल गरेका छन्। दाहालका अनुसार, रथ यात्राको क्र�. . .
विराटनगर । होटल तथा रेष्टुरामा महँगो खर्च गरेर मनाइने जन्मदिन अहिलेको चलन बनेको छ । तर केहीले यो खर्चलाई राम्रो कामका लागि पनि उपयोग गरेका उदाहरण छन् । कोही वृद्धाआश्रम, बालआश्रम, मानवसेवा आश्रममा त कोही जीवजन्तु पालन तथा पोषण घरमा गएर सहयोग गर्ने गर्छन् । त्यस्तै एक उदाहरण हुन् विराट मेडिकल कलेज टिच�. . .
इन्दु साह विराटनगर । विराटनगरमा दैनिक जसो लाग्ने हाटबजार अव्यवस्थित देखिन्छन् । महानगरका १९ वडामा हप्ता भरीमा लगभग २७ स्थानमा हटिया लाग्ने गरेको छ । विराटनगर आसपासका व्यापारी समेत हटियामा व्यापार गर्न आउने गरेका छन् । उक्त हटियाको कर संकलन गर्ने ठेक्का नेपाल फुलवारी वेस्ट थ्री आर पोलुसन कन्ट्रोल सर. . .
इन्दु साह विराटनगर । विराटनगर १३ का ४५ वर्षीय ओम प्रकास साह चेक अनादरको मुद्दा लिएर आदलत धाईरहेका छन् । उनले साथीभाईको नाता भएका व्यक्तिलाई विश्वास गरी ४ लाख रकम सापटी दिएका थिए । साथीले उक्त रकम भुक्तानि गर्न चेक दिए । चार लाख भरेको चेक लिएर बैंक गएका साहको चेक बाउन्स भयो । बारम्बार बाउन्स भएपछि उनले आग. . .
विराटनगर । विराटनगरको रानी नाकाबाट नेपाल प्रवेश गर्न लागेका दुई बंगलादेशी नागरिक फर्काइएका छन् । बंगलादेशमा सरकार विरुद्धको आन्दोलन र परिवर्तनपछि नेपालमा शरण लिने प्रवेश गरेको आशंकामा उनीहरुलाई नियन्त्रणपछि फर्काइएको हो । विराटनगर महानगरपालिका १५ स्थित हुलास चोकमा खटिएका सीमा सुरक्षा गुल्म (प्�. . .
विराटनगर । देशभर डेंगी र हैजाका संक्रमितको संख्या बढ्दोक्रममा रहँदा विराटनगरमा सचेतनाका कार्यक्रमलाई तिव्रता दिइएको छ । विराटनगरमा हैजा फैलसक्ने जोखिम कम रहेको आंकलन गरिएको छ । यद्यपी पुनः विराटनगरमा भारी वर्षा भएर डुबान भए त्यसको जोखिम फर्कने आंकलन गरिएको छ । विराटनगर महानगरपालिका स्वास्थ्य महा�. . .
विराटनगर । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) कोशी युवा प्रदेश कमिटीले लागुऔषध विरुद्ध अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिफन्ट कोशी युवा प्रदेश कमिटीले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा विराटनगरको कंचनजङ्गा पाटी प्यालेसमा एक कार्यक्रमको आयोजना गरी युवा र रोगजार र दुव्र्यसन सम्बन्धी कार्यक्. . .
विराटनगर । रोटरी क्लब अफ विराटनगर सेन्ट्रल र रोट्र्याक क्लब अफ विराटनगर सेन्ट्रलको आयोजनामा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवाहरुका लागि ट्राफिक सुरक्षा सचेतना कार्यक्रम विराटनगरको कोबास कलेजमा सम्पन्न भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरिक्षक सुन्दर श्याम पोखरेलको टो. . .