नेपाल डेन्टल एसोसिएसनको मोरङ शाखाको नयाँ कार्यसमितिको चयन भएको छ । समितिको अध्यक्षमा डा. पवन मेहता चयन भएका छन् भने उपाध्यक्षमा डा. निमिषा दास निर्वाचित भएका हुन् । त्यस्तै महासचिवमा डा. बिबेक कुमार महतो, कोषाध्यक्षमा डा. दिवाकर कुमार शाह, सहसचिवमा डा. अभिषेक कुमार र सदस्यमा डा. जितेन्द्र मण्डल चयन भएका �. . .
विराटनगर । विराटनगरमा अन्तर्राष्ट्रिय युवा दिवसको अवसर रक्तदान कार्यक्रम आयोजना गरिएको छ । विराट मेडिकल कलेजसँग सहकार्य गरी नेपाली युवा उद्यमी मञ्च विराटनगरले रक्तदान कार्यक्रम आयोजना गरिएको हो । रक्तदानमा ५८ पिन्ट रगत संकलन भएको नेपाली युवा उद्यमी मञ्च विराटनगरका सचिव रोमन कट्टेलले जानकारी दि�. . .
विराटनगर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) २४ औं स्थापना दिवसको अवसर पारेर निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । फोनिज मोरङ शाखाको आयोजनामा विराटनगरस्थित संगम होटलमा भएको स्वास्थ्य शिविरमा ६० जनाले स्वास्थ्य परीक्षण गरेका हुन् । फोनिजको २४ औ स्थापना दिवसको अवसर पारेर फोनिज संघीय�. . .
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेपाली युवा उद्यमी मंच विराटनगर च्याप्टरले दिगो आर्थिक विकासमा सिर्जनशिल व्यवसायीक सम्भावनाको खोजी विषयक कार्यक्रम आयोजना गरेको छ । विराटनगर-५ मा रहेको विराटनगर इन्टरनेसनल कलेजसंगको सहकार्यमा उक्त कार्यक्रम आयोजना गरिएको हो । विराटनगर च्याप्टरका अध्यक्ष्ँ र�. . .
विराटनगर । पछिल्लो समय खानाका परिकारलाई स्वादिष्ट बनाउने मसला भान्सासम्म पुग्न छाडेको छ । सधैं भान्सामा प्रयोग हुने मसला चियापति, मरिच, अलैंची, सुकमेल, जिरा, धनिया, जुवानु–मेथी, कफी जस्ता वस्तुको मूल्य बढेर किन्न नसक्ने स्थितिमा पुगेको हो । मसला महंगिएपछि भान्सामा चल्ने बास्ना समेत हराएको गृहणी सिमि�. . .
विराटनगर । विराटनगरमा नेपाल विद्युत प्राधिकरणले विद्युतीय सवारी चार्जका लागि निर्मित स्टेसन संचालनमा आउने भएको छ। विराटनगर ११ स्थित बस पार्क परिसरमा निर्माण गरिएको चार्जिङ स्टेसन अहिले प्राविधिक परीक्षणको चरणमा छ। परीक्षणपछि भदौ दोस्रो सातासम्ममा संचालन आउने भएको हो। प्राधिकरणका अनुसार कोशी प�. . .
सुजता लिम्बू विराटनगर । इटहरीकी रीता राई दैनिक उपभोग्य समान खरिद गर्न बिहीबार रानी नाकामा पुगेकी थिइन् । सीमापार जोगबनीतर्फ लाग्नै लाग्दा भारतीय सुरक्षाकर्मीले परिचयपत्र मागे । अघिल्ला पटक आउँदा त्यस्तो नभएपनि एक्कासी भारतीय सुरक्षा अधिकारीले परिचयपत्र मागेपछि उनी अलमलमा परिन् । जोगबनी प्रवेश �. . .
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–२ निवासी पृथ्वी राज श्रेष्ठको घरमा चोरी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठको घरबाट साउन २३ गते सुन तथा चाँहीका गरगहना चोरी गरेको आरोपमा सुनसरीको इनरुवा–३ का अर्जुन पासवान र इटहरी–५ का धनबहादुर राईलाई प्रहरीले पक्राउ गरेको हो । मोरङका सहायक प्रव. . .
विराटनगर । विगत ७ महिनादेखी विनादर्ता संचलनमा रहेको विराटनगरको एउटा प्रयोगशाला शिलबन्दी गरिएको छ । विराटनगर ७ स्थित हस्पिटल चौकमा विना दर्ता संचालनमा आएको मेडिक्युस्ट प्रयोगशाला प्रदेश जनस्वास्थ्य प्रयोगशाला र विराटनगर महानगरपालीकाको टोलीले बिहीबार शिलबन्दी गरेको हो । महानगरपालिकामा विनादर्. . .
विराटनगर । विराटनगरमा अगामी भदौ २१ गते निकालिन लागेको ५५ औं संस्करणको रथ यात्राको लागी सरोकारवाला निकायहरु तयारीमा जुट्न थालेका छन् । यस पटक व्यवस्थापनको जिम्मा लिएको महानगरपालीकाले बिहीबार रथयात्रा विश्रजन गर्ने डो¥याउने स्थान र बाटोको अवलोकन गरेका छन् । विराटनगर महानगरपालीकाका मेयर नागेश कोई�. . .
विराटनगर । नोबेल मेडिकल कलेज विराटनगरका सञ्चालक एवं नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन्। बिहीबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले शर्मालाई पक्राउ गरेको हो। शर्माले फेक कागजात प्रयोग गरेर स्वास्थ्य बीमा वापतको रकम दावी गरेको आरोप छ । त्यस बाहेक उनलाई नक्कली शै�. . .
विराटनगर। विराटनगर १४ मा रहेको काठमाडौँ विश्वविद्यालय, एस्पायर कलेज विराटनगरमा संचालित ब्याचलर इन टेक्निकल एजुकेशन आइटिमा अध्यनरत विद्यार्थीहरुले ४ जिपिएसहित शत प्रतिशत नतिजा ल्याउन सफल भएका छन् । गत असारमा काठमाडौँ विश्वविद्यालयबाट संचालित प्रथम बर्षमा प्रथम सेमेस्टरको परीक्षाको नतिजा सार्वज�. . .