विराटनगर । श्रमिकको पारिश्रमिक न्यूनतम मासिक तलव २५ हजार रुपैयाँ पु¥याउन जेटियुसीसी कोशी प्रदेशले माग गरेका छन् । सरकारले तोकेको न्यूनतम पारिश्रमिकले श्रमिकको सामान्य जीवनयापन समेत नचल्ने अवस्था आएको भन्दै संयूक्त टे«ड युनियन समन्वय केन्द्र ( जेटियुसीसी) कोशी प्रदेशले श्रमिकको न्यूनतम तलब बढाउन म. . .
विराटनगर । टर्की र सिरियाका भुईचालो प्रभावितकालागि आर्थिक सहयोग संकलनको उद्धेश्य सहित विराटनगरमा ‘कोरा साइक्लिङ ईभेन्ट २०२३’ आयोजना गरिएको छ । नेपाली यूवा उद्यमी मञ्च विराटनगर र रोटरी क्लब अफ विराटनगर फ्युजनको आयोजनामा साईकल परिक्रमा आयोजना गरिएको हो । कार्यक्रममा ६० जना भन्दा बढी साईकल सवार यू�. . .
विराटनगर । पहाडी भेग तथा तराईका जिल्लाहरुमा बर्षायाम सुरु भईसकेको छ । विराटनगरमा पनि केहीदिन यता दिनहु जसो झरी पर्दै आएको छ । अझ रातको समयमा त झन मुसलधारे बर्षा नै हुँदै आएको छ । रातभरी परेको पानीले विराटनगरका भित्रि सडक तथा गहिरा भागहरु डुवान हुने गर्दछ । भूकम्प बाहेक क्षति गर्ने १२ प्रकारका प्रको�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले आगामी साउन १ गतेदेखि स्थानीय बजार प्रवद्र्धनका लागि सीमा क्षेत्र कडाई गर्न सम्बन्धित सरोकारवाला पक्षसँग आग्रह गरेको छ । भन्सार, सुरक्षा निकाय र स्थानीय प्रशासनसँग महानगरपालिकाले सीमापार बजारबाट मालवस्तु खरिद गरेर फर्कनेलाई अनिवार्य भन्सार असुल गर्नुपर्ने माग �. . .
विराटनगर । रेडियो नेपालको समावेशी प्रसारण समुदायको सहभागिता विषयक अन्तरक्रिया एंव समाचार उत्पादन तथा प्रसारण डिजिटल प्रविधिको प्रयोग सम्वन्धी तालिम शुरु भएको छ । विराटनगर महानगरपालिका–४ खार्जी स्थित तारिणीप्रसाद कोइराला स्मृति संचारग्राम रेडियो नेपालमा तालिम एंव अन्तरक्रिया शुरु भएको हो । रे�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले शैक्षिक सुधारको अभियान भन्दै विद्यालयहरुको अनुगमन गरिरहेको छ । अनुगमनमा मेयर नागेश कोइराला आफैं दौडिरहेका छन् । सामुदायिक विद्यालयहरुको अनुगमन गर्दै विद्यार्थीसँग शिक्षकका समस्या बुझ्ने का मगर्दै आएका मेयर कोइरालाले शिक्षकलाई गाली दिएर फर्कने गरेका छन् । तीन. . .
विराटनगर । बजारमा उपभोग्य वस्तु गर्ने उपभोक्ताले उक्त वस्तु नियमसंगत भन्सार हुँदै आयो की तस्करी भएर भन्ने यकिन गर्न अब सहजै सक्नेछन् । साउन १ गतेदेखि आयातित उपभोग्य मालवस्तुमा आयातकर्ता र वितरकको नाम, ठेगाना, इमेल ठेगाना वा वेब साइट र एक्जिम कोडको लेबल अनिवार्य टाँस्नुपर्ने नियम सरकारले लगाएको छ । भ�. . .
विराटनगरको कन्चंबारीमा रहेको श्रीआधारभूत बिद्यालयमा नि:शुल्क दन्त शिविर सम्पन्न भएको छ । बिद्यालयमा ओराल चेकअप, टुथब्रस तथा दन्त मन्जन वितरण लगायत दन्तसंग सम्बन्धित जनचेतनामुलक कार्यक्रम सहित शिविर गरिएको हो । आफ्नो जन्मदिनको अवसर पारेर विराटनगर पोखरियाकी डा. निश्चाला चौलागाईंले स्कुलका १५० बढी. . .
विराटनगर । श्री शिक्षा सदन माध्यमिक विद्यालय विराटनगरको शिक्षक रामचन्द्र मण्डलको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको खुलेको छ । मण्डलले विद्यलायमा पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंकाल, काठमाण्डौबाट जारी विज्ञप्तिमा उल्लेख गरिएको छ�. . .
विराटनगर । विराटनगरमा तेस्रो संस्करणको कोरा राइड २०२३,,साइक्लिङ इभेन्ट हुने भएको छ। नेपाल युवा मंच विराटनगर च्याप्टर, रोटरी क्लब अफ विराटनगर फ्युजन र दिगो विकास संस्थाको आयोजनामा शनिबार साइक्लिङ इभेन्ट हुने भएको हो। उक्त कार्यक्रम नेपालसहित विश्वको विभिन्न देशमा हुने कोरा २०२३,साइकिलिङ कार्यक. . .
विराटनगर । दोस्रो संस्करणको एसईइ कप अन्तर विद्यालय स्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता २०८० विराटनगरमा हुने भएको छ । सभ्य कला समाज र सम्राट स्पोर्टिङ क्लबको संयुक्त आयोजनामा विराटनगरमा असार ३० गतेदेखि सुरु भई साउन ८ गतेसम्म फुटबल प्रतियोगिता सम्पन्न हुनेछ । युवा तथा बालबालिकाहरुलाई लागु औषध त. . .
विराटनगर। मोरङ ट्राफिक प्रहरीले अब ट्राफिक नियम उल्लंघन गर्ने ठुला सवारी साधनमा पनि ‘व्हिल लक’ लगाउन सुरु गरेको छ । भारतबाट आएका ठुला सवारी साधनहरूले जथाभावी पार्किक गरी सवारी अवगमन अस्तव्यस्त गराउन थालेपछि पार्किङ निषेध गरेको क्षेत्रमा राखिएको ठुला सवारी साधनलाई ‘व्हिल लक’ लगाएरकारवाहीको दाया�. . .