विराटनगर । विराटनगरको टेक्फिनिटि सल्युसंस एण्ड रिसर्च प्रा.लीमा संखुवासभाको एक विद्यालयले शैक्षिक अवलोकन भ्रमण गरेको छ। फागुन ३ गते बुधबार संखुवासभा जिल्लाको मादी माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुले विराटनगरमा रहेको टेक्फिनिटि सल्युसंस एण्ड रिसर्चमा आएर शैक्षिक अवलोक�. . .
विराटनगर । नेपाल पुलिस क्लबका विष्णु कटुवाल र प्रिन्स दाहाल विराटनगरमा जारी ‘लिनिङ १२ औं पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिन्टन प्रतियोगिता- २०२३’ को नेपाल ब्याडमिन्टन संघको शीर्ष १६ वरियताभित्र रहेका पुरुष एकलको सेमिफाईनलमा प्रवेश गरेका छन् । विष्णुले एपिएफका देवराज रानालाई २४-२२, २१-१० ले. . .
विराटनगर । नेपालको लजिजटिक्स कम्पनी उपायले आफ्ना सेवाहरू विस्तार गर्ने क्रममा मोरङको बुढीगंगा गाउँपालिका ३ मा उपाय स्टेशन सञ्चालनमा ल्याएइको छ । प्रविधि र पूर्वाधारमा लगानी गर्ने योजना अनुरुप लजिजटिक्स कम्पनी उपायले करिब ३ बिघाको क्षेत्रफलमा ’उपाय स्टेशन’ कोशुक्रबार एक कार्यक्रमको आयोजना गरी �. . .
विराटनगर । विराटनगर–२ स्थित तुलसी सहकारीका सञ्चालकहरुको चल अचल सम्पति तथा बैंक खाता रोक्का गर्ने निर्णय गरिएको छ । बचतकर्ताले सञ्चालकलाई तत्काल नियन्त्रणमा लिएर रकम फिर्ता गराउन दवाव दिदैं जिल्ला प्रशासन कार्यालय मोरङ घेराउ गरेपछि स्थानीय प्रशासनले सबै कारोबार रोक्का गर्ने तयारी गरेको हो । मोरङ�. . .
विराटनगर । विराटनगर–२ स्थित तुलसी सहकारीका बचतकर्ताले सञ्चालकलाई तत्काल नियन्त्रणमा लिएर रकम फिर्ता गराउन दवाव दिदैं जिल्ला प्रशासन कार्यालय मोरङ घेराउ गरेका छन् । स्थानीय प्रशासनले गत मंगलबार गराएको छलफल अनुसार शुक्रबारसम्म रकम फिर्ता गराउने प्रतिवद्धता पूरा नभएको भन्दै बचतकर्ताले शुक्रबार का. . .
विराटनगर । एक साता अगाडीसम्म कोसी अस्पताल परिसर पुग्दा फोहोर जताततै देखिन्थ्यो । एकसातापछि शुक्रबार अस्पतालको फोहोर सफा गरिएको छ । अस्पताल परिसर सफा राख्नु हरेक हिसाबले राम्रो मानिन्छ । तर, एकसाता अगाडी र पछाडीको सफाई कार्यक्रमको उद्देश्य भने फरक छ । कोसी अस्पताल विराटनगरको नयाँ मेडिकल सुपरीटेन्ड�. . .
विराटनगर । नेकपा (एमाले) निकट अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाविधेनबाट केन्द्रीय कमिटीमा बुढीगंगाका जाेसेफ घिमिरे निर्वाचित भएका छन् । आज बिहान सम्पन्न भएको मतमणनाको परिणामअनुसार घिमिरे निर्वाचित भएका हुन् । अनेरास्ववियुको पदाधिकारी र केन्द्रीय कमिटीमा सहमति हुन नसकेपछि बिहीबार निर्वाचन गर. . .
सुजता लिम्बू विराटनगर । जीवनको यात्रा सहज नहुन सक्छ । अनेकन आरोह अवरोह आउँछन् । व्यवसायिक धारलाई एउटा रफतारमा लान सहज नभएपनि विराटनगरको किरण केक सम्हाल्छिन् किरण व्यास । विभिन्न उत्तरचढावहरुलाई पाखा लगाउदै व्यवसायिक उडानलाई सफलताका साथ अवतरण गराउन उनी सफल छिन् । विराटनगरमा उनको केक पार्लर नपुग्ने . . .
विराटनगर । चौथो संस्करणको मिसेस कोशीको फाइनलमा १७ जना छनौट भएका छन् । जय मिडिया मेनेजमेन्ट प्रालिको आयोजनामा विराटनगरमा हुँदै गरेको मिसेस कोशी २०२२ प्रतियोगितामा २१ जना प्रतियोगिहरुबाट प्रारम्भीक चरणको प्रतिस्पर्धामा ४ जनाप्रतियोगिहरु बहिरीएका हुन् । फाइनलको लागि १७ जना किशोरी छनौट गरिएको जय �. . .
काठमाडौं । आज दिउँसो प्रदेश नं १ का पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने रछ । अन्य भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । आज सुदूरपश्चिम, कर्णाली र लुम्विनी प्रदेशमा आंशिक बदली रही देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशमा पश्चि�. . .
विराटनगर । ‘उपाय स्टेसन’ को उद्घाटन हुने भएको छ । नेपालकै पहिलो बिश्रामकेन्द्र युक्त ट्रक स्टेसन उपाय स्टेसन शुक्रबार उद्घाटन हुने भएको हो । यातायात चालकहरुका लागि आराम गर्ने, खाने, बस्नका लागि सहज होस भन्ने उदेश्य सहित उपाय स्टेसनको उद्घाटन गर्न लागिएको मिडिया संयोजक न्यन्सि विष्टले जानकारी . . .
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक गर्नुभयो । कार्यतालिकाअनु�. . .