विराटनगर । साउथ एशियन स्कुल अफ टुरिज्यम एण्ड होटल म्यानेजमेन्ट (सास्थम)विराटनगरले विद्यार्थीहरूलाई बिर्तामोडमा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । सास्थमले बिबिए र बिएचएमका प्रदेश १ भरीका विद्यार्थीलाई शुक्रवार बिर्तामोडकाे सिद्धार्थ हाेटलमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । बिए. . .
विराटनगर । केही दिन देखि यता विराटनगरमा जाडो बढेपछि जनजीवन प्रभावित भएको छ । लगातारका चिसो कठ्याङ्ग्रिदो हावा र हुस्सुका कारण विराटनगरवासीको जनजीवन साथै पशुपक्षी प्रभावित भएका छन् । जाडो बेढपछि विराटनगर महानगरपालिका विभिन्न स्थानमा जाडोबाट बच्नका लागि स्थानीयले आगो बालेर ताप्न थालेका छन् । अध्�. . .
विराटनगर । वैदेशिक रोजगारमा जानका लागि आइतबार (आज) देखि विराटनगरबाट पनि संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा दिन थालिएको छ । पहिलो दिन आइतबार दिउँसो १२ बजेसम्म कार्यालयले नयाँ प्रणालीमा जानका लागि आइडि तथा पासवर्ड अपग्रेड गर्ने काम भईरहेको श्रम तथा रोजगार कार्यालय विराटनगरका सुचना अधिकारी पुन्य�. . .
विराटनगर । विराटनगर विमानस्थलमा ‘कन्भेयर बेल्ट’ निर्माणको काम धमाधम भईरहेको छ । करिब एक महिनाभित्रै आगमन कक्षमा कन्भेयर बेल्ट स्टल गरिसक्ने लक्ष्यसहित काम सुरु भएको हो । विराटनगरमा निर्माण कम्पनी सीटीएच.एनटीई जेभी काठमाण्डौंले कन्भेयर बेल्ट स्टलेशनको काम गरिरहेको छ । विराटनगर विमानस्थलका सुचना अ. . .
विराटनगर । प्रदेश १ मा नया सरकार गठनको तयारी भइरहँदा मुख्यमन्त्री नेकपा एमालेको भागमा परेको छ। सत्तारुढ गठबन्धनबीच भागवण्डा हुँदा प्रदेश १ को मुख्यमन्त्री नेकपा एमालेले पाएको हाे । यता, मुख्यमन्त्रीको दाबी गर्दै आएको माओवादीले भने सभामखको भाग परेको छ। नेकपा एमालेको भागमा मुख्यमन्त्री परेसँगै एमा�. . .
विराटनगर । प्रदेश १ मा आज नयाँ सरकार बन्ने भएको छ। सरकार गठनका लागि प्रदेश प्रमुख परशुराम खापुङले आज (आइतबार)५ बजेसम्मका लागि समय दिएका छन्। आमनिर्वाचन सकिएको डेढ महिना बिते पनि प्रदेश १ सरकारको खाका अझै आइसकेको छैन। गठबन्धन दलहरूबीच भागबन्डा नमिलेका कारण प्रदेश सरकार कस्तो बन्छ भन्ने अन्योल बढे�. . .
विराटनगर । मोरङको सुन्दरहरैंचाका नेपाली युवासँग वैवाहिक सम्बन्धमा बाँधिएर नेपाल आएकी फिलीपिनो महिला रोज ग्रान्डा समाजका लागि उदाहरण बन्नुभएको छ । कोरोनाकालमा आर्थिक अभावका कारण वैदेशिक रोजगारीमा जान ठिक्क परेका आफ्ना पति जङ्गबहादुर विश्वकर्मालाई नेपालमै काम गर्नका लागि ग्रान्डाले प्रोत्साहित . . .
विराटनगर । प्रदेश प्रमुख परशुराम खापुङले ‘पण्डित श्री घनश्याम पोखरेल स्मृति ग्रन्थ’को लोकार्पण गर्नुभएको छ । विराटनगरस्थीत सगरमाथा पार्टी प्यालेसमा आयोजित एक कार्यक्रमका बीच प्रदेश प्रमुखले उक्त ग्रन्थको विमोचन गर्नुभएको हो । ग्रन्थको विमोचन गर्नुहुँदै प्रदेश प्रमुखज्यूले मानिस समाजबिना बा�. . .
विराटनगर। मोरङ व्यापार संघले नेपाल राष्ट्र बैंकले गरेको चालु पुँजी कर्जा मार्गदर्शनको संशोधनको तत्काल खारेज हुनुपर्ने माग गरेको छ । अध्यक्ष नवीन रिजालले विज्ञप्ति जारी गर्दै संशोधनका धेरै बुँदा जटिल रहेकाले विद्यमान प्रतिकूल आर्थिक अवस्थालाई दृष्टिगत गरी मार्गदर्शनलाई स्थगित वा खारेज गर्नुपर्�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले ज्येष्ठ नागरिकलाई धार्मिक भ्रमणको अवसर प्रदान गरेको छ । विराटनगर महानगरपालिका वडा नम्बर १० को व्यवस्थापनमा वडाका ज्येष्ठ नागरिकलाई धार्मिक भ्रमणमा लगेको हो । भ्रमणमा जाने ज्येष्ठ नागरिकको टोलीलाई महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले शन�. . .
विराटनगर । विराटनगरको पार्किङ व्यवस्थापनका लागि महानगरले जग्गा खोजी तीव्र पारेको छ । यसक्रममा विराटनगर–७ महावीर रोड उत्तर र शनि मन्दिर दक्षिणबाट पूर्वमा रहेको जग्गामा पार्किङका लागि महानगरले सम्बन्धित जग्गाधनीसित सम्झौता गरेको छ । विराटनगर–७ निवासी शोभा मास्के फ्रधान, केदारशक्ति मास्के र बद्री�. . .
काठमाडौं । बैंक तथा वित्तीय संस्थामा रु ५३ खर्बभन्दा बढी निक्षेप सङ्कलन भएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो विवरणअनुसार पुस २० गतेसम्म बैंक तथा वित्तीय संस्थामा रु ५३ खर्ब दुई अर्ब निक्षेप सङ्कलन भएको हो । पुस १९ सम्म वाणिज्य बैंक विकास बैंक र फाइनान्स कम्पनीसँग रु ५२ खर्ब ९५ अर्ब निक्षेप रहेकोमा पु. . .