विराटनगर । संसदीय पत्रकार मञ्च प्रदेश नं १ द्वारा आज यहाँ आयोजित ‘संसदीय अभ्यास र समाचार सम्प्रेषण अनुभव आदानप्रदान’ विषयक कार्यक्रम सुरु भएको छ । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले उद्घाटन गर्नुभएको दुई दिने सो कार्यक्रममा सातवटै प्रदेशका संसदीय पत्रकार मञ्चका सञ्चारकर्मीको सहभागिता छ । संस�. . .
काठमाडौं । सातवटै प्रदेशसभाको तीन सय ३० निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको परिणाम सार्वजनिक भएको छ । प्रदेशसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेस चार र नेकपा एमाले दुई प्रदेशमा ठूलो दल बनेको छ । मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा कांग्रेस पहिलो पार्टी बन्दा एमाले प्रदेश नं १ र लुम्बिनी प्रद�. . .
विराटनगर । विराटनगर बास्केटबल एकेडेमीको आयोजनामा विराटनगर बास्केटबल कपको तेस्रो संस्करणको खेल आजदेखि सुरु भएको छ । विराटनगरमा रहेको कोबास कलेजको बास्केटबल कोर्डमा आज भएको उद्घाटन खेलमा पुरुषतर्फ सगरमाथा स्कुललाई ३६-१४ अङकले पराजित गर्दै बिकेभिएम स्कुलले विजयी सुरुवात गरेको छ । त्यसैगरी महिला�. . .
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको सम्पूर्ण नतिजा सार्वजनिक भएको छ । यही मङ्सिर ४ गते देशभर एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएको थियो । निर्वाचन आयोगको विवरणअनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फको एक सय ६५ सिटमध्ये नेपाली कांग्रेस ५७ स्�. . .
विराटनगर । जनता नमुना मा.वि.विराटनगर–२ शंकरपुर, पूर्व विद्यार्थी संघले विद्यालयको स्मारिका प्रकाशन गर्ने भएका छन् । विद्यालय स्थापना भएको ७० औं वार्षिकउत्सवको अवसरमा आगामी श्रीपञ्चमीको अवसरमा संघले विविध कार्यक्रम आयोजना गर्ने भएको हो । सरस्वती पूजाको दिन २००९ सालमा स्थापना भएको विद्यालयमा २०६�. . .
विराटनगर । विराटनगर ६ स्थित किडस भिलेज स्कुलमा फेसन शो कार्यक्रम सम्पन्न भएको छ। आइतबार स्कुलमा विभिन्न धर्म, संस्कृति तथा पेशा र व्यवसायसँग सम्बन्धित फेसन शो कार्यक्रम सम्पन्न भएको हो। उक्त कार्यक्रममा विद्यालयका प्राय: सबै विद्यार्थीहरूले कुनै न कुनै विधामा भाग लिएका थिए। यस्ता किसिमको कार्यक्�. . .
विराटनगर । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेसँगको चुनावी सहकार्य सकिएको बताएका छन् । सप्तरीको प्रतिनिधिसभा क्षेत्र नम्बर– २ मा जनमत पार्टीका उम्मेदवार डाक्टर सिके राउतसँग पराजित भएका जनता समाजवादी पार्टीका अध्यक्ष यादवले आइतबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्. . .
विराटनगर । विराटनगरमा सातौं विराट एक्स्पो २०७९ कृषि तथा औद्योगिक अन्तराष्ट्रिय प्रदर्शनीको तयारी पूरा भएको आयोजक उद्योग संगठन मोरङले जनाएको छ । आगामी मंसिर २९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले समुद्घाटन गरी पुस ६ गतेसम्म सञ्चालन हुने प्रर्दशनीको सम्पूर्ण तयारी पूरा भएको हो । आयोजक उद्योग संगठ�. . .
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ मा २० जना उम्मेदवार ३० हजारभन्दा बढी मत प्राप्त गरेर पनि पराजित भएका छन् । जसमा नेपाली कांग्रेसका आठ, नेकपा (एमाले)का सात, नेकपा (माओवादी केन्द्र)का तीन, नेकपा (एकीकृत समाजवादी)का एक र राष्ट्रिय जनमोर्चाका एक उम्मेदवार ३० हजारभन्दा बढी मत प्राप्त गर्दा पनि परा�. . .
विराटनगर । गहुँगोरी‚ चिटिक्क परेको शरीर‚ झट्ट हेर्दा कुनै चलचित्रकी नायिका झैँ देखिन्थिन् उनी। उनी थिइन् विराटनगरको एक डान्स बारमा काम गर्दै आएको सिन्धुपाल्चोककी सपना तामाङ (नाम परिवर्तन)। २०७२ साल गएको भूकम्पले घरसँगै सपना भत्किएपछि सपना कामको खोजी गर्दै विराटनगरसम्म आइपुगेकी हुन्। भूकम्पपछि स�. . .
सुजता लिम्बू विराटनगर । पछिल्लो समय अधिकांश महिलाहरु केही न केही पेशा व्यवसायमा अपनाउन थालेका छन् । कुनै समय घरको चुलाचौकाबाट छुटकारा नपाउने महिलाहरुको जीवनशैली फेरिदैँ गएको छ । अध्ययनदेखि रोजगारीको क्षेत्रमा पनि महिलाहरुको सहभागिता उत्तिकै बढ्दै गएको छ । सँगै आत्मनिर्भर बन्ने महिलाहरुको पनि सं�. . .
विराटनगर । निम्न माध्यमिक विद्यालय अध्यापन अनुमतिपत्र उत्तिर्ण गरेकाहरुले प्राप्त गर्ने लाइसेन्स वितरण सुरु भएको छ । प्रदेश १ मा परीक्षा लेखेर उत्तिर्णहरुले झापा, मोरङ र सुनसरीबाट अध्यापन अनुमतिपत्रको लाइसेन्स लिनसक्ने छन् । शिक्षा सेवा आयोगले शिक्षा विकास तथा समन्वय इकाई झापा, सुनसरी र मोरङबाट ल. . .