विराटनगर

राष्ट्रिय पुरुष हक्कीको उपाधि आर्मीलाई

विराटनगर । विभागीय टोली त्रिभुवन आर्मी क्लबले गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधि जितेको छ । सोमबार राति विराटनगरमा भएको खेलमा विभागीय टोली आर्मीले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई १-० गोल फरकमा पराजित गर्दै उपाधि जितेको हो । आर्मीले प्रतियोगिताको उद�. . .


विराटनगरमा ऋचा मेमोरियल टी–२० क्रिकेट प्रतियोगिता सुरू

विराटनगर । प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगितामा भारत विहारको राहुल ११ नरपथगञ्जल र विभागीय टिम एपीएफले विजय सुरूवात गरेको छ । सोमबार भएको पहिलो खेलमा विभागीय टिम नेपाल आर्मीलाई ५ विकेटले निराश बनाउँदै नरपगगञ्ज विजयी भएको हो । पूर्वाञ्चल क्रिकेट एकेडेमीको आयोजनामा विराटनगर जुट मिलको खे. . .


वैशाख १ गतेदेखि विराटनगर क्षेत्रभित्र प्रेसर हर्न बजाउन निषेध

विराटनगर । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले वैशाख १ गतेदेखि प्रेसर हर्न बजाउन निषेध गर्ने भएको छ । गत पुस २७ गते बसेको नगर सभाको निर्णयअनुसार महानगर क्षेत्रभित्र वैशाख १ गतेदेखि प्रेसर हर्न बजाउन निषेध (नो हर्न) गर्न लागिएको महानगरका मेयर नागेश कोइ�. . .


बुढीगंगामा कोशी प्रदेशकै पहिलो गणित ल्याव संचालनमा

विराटनगर । मोरङको बुढीगंगा गाउँपलिका १ स्थित टंकीसिनुवारी चोकमा कोशी प्रदेशकै पहिलो गणित विषयको ल्याव संचालनमा आएको छ। सोमबार एक कार्यक्रम आयोजना गरी गणित विषयको ल्याव एडभान्स एजुकेसन मेटेरियल्स हव संचालनमा आएको हो । गणित विषय शिक्षकको सक्रियतामा संचालनमा ल्याईएको ल्यावको बुढीगंगा गाउँपलिकाको �. . .


घुससहित बर्जुका इन्जिनियर मेहता विराटनगरमा पक्राउ

विराटनगर । विराटनगरबाट २० हजार घुस लिदालिदै बर्जु गाउँपालिकाका इन्जिनियर पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियर अजय मेहतालाई घुस लिदालिदै पक्राउ गरेको हो । घर नक्सा पासको लागि सेवाग्राहीसँग घुस लिने क्रममा उनी नियन्त्रणमा परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका केन�. . .


दुर्घटनामा मृत्यु भएका गुरुङको परिवारलाई क्षतिपूर्ति नदिएको भन्दै घर घेराउ

विराटनगर । दुर्घटनामा मृत्यु भएको शिवकुमार गुरुङको परिवारलाई उचित क्षतिपूर्ति नदिएको भन्दै घर घेराउ गरेको छ । मृतकको परिवारलाई उचित क्षतिपूर्ति नदिएको भन्दै सोमबार चालक सरोज सिग्देलको घर घेराउ गरेको हो । विराटनगर-४ आयल निगम अगाडि शनिबार बेलुका दुर्घटना हुँदा सुनसरी बर्जु-४ अमडुवाका गुरुङको मृत�. . .


विराटनगर महानगरस्तरीय आधारभूत तह कक्षा ८ को नतिजा सार्वजनिक

विराटनगर । विराटनगर महानगरपालिकास्तरीय आधारभूत तह उत्तीर्ण परीक्षा कक्षा ८ को नतिजा सार्वजनिक भएको छ । महानगरको शैक्षिक प्रशासन महाशाखाले सोमबार शैक्षिकसत्र २०७९ को नतिजा सार्वजनिक गरेको हो । महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाका अनुसार मदर्साको चैत ३ देखि र सार्वजनिक विद्�. . .


विराटनगरका दुई पत्रकार पुरस्कृत

विराटनगर । विराटनगरका दुई पत्रकार पुरस्कृत भएका छन् । पत्रकार कल्याण कोषले नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष बिक्रम निरौलालाई ५१ हजार नगद राशीको सिर्जनशील पत्रकारिता पुरस्कार र मकालु टेलिभिजन संवाददाता उषा सरदारलाई ३१ हजार राशीको नगद पुरस्कार प्रदान गरेको हो । विराटनगर महानगरपालिकाका मेयर ना. . .


विराटनगर घोघापुल चौकमा फोहोर थुप्रदाँ घर भाडा नलागेको गुनासो

सुशिल साह विराटनगर । विराटनगर–९ घोघापुल चौकमा थुपारिएको फोहोर स्थानीय सर्वसाधारणको घरमा छिर्ने गरेको भन्दै गुनासो बढेको छ । चौकमा फोहोर थुपार्दा हावाले घर भित्रैसम्म ल्याउने गरेको भन्दै स्थानीयले त्यसको व्यवस्थापनका लागि माग गरेका हुन् । चौकमा फोहोर थुपार्ने बानीका कारण घरमा दुर्घन्ध फैलिदाँ घ�. . .


व्यवसायसँग जोडिदैं मायाको चिनो ‘सिलाम–साक्मा’

सुजता लिम्बु विराटनगर । लिम्बू समुदायको धार्मिक आस्थासँग जोडिएको ‘सिलाम–साक्मा’ पछिल्लो समय महिला दिदीबहीनीहरुका लागि व्यवासायको आधार बन्दै गएको छ । लिम्बू जातिहरुको बाहुल्यता रहको क्षेत्रमा हुने विभिन्न सार्वजनिक कार्यक्रममा सिलाम –साक्मा लगाइदिएर स्वागत सम्मान गर्ने गरिन्छ । अन्य समुदायका प. . .


विराटनगर–१५ को ग्लोबल एकेडेमीलाई स्थान्तरण हुन महानगरपालिकाको निर्देशन

विराटनगर । विराटनगर महानगरपालिकाले शैक्षिक सत्र सुरु हुनलाग्दा एउटा निजी विद्यालयलाई स्थान्तरण हुन निर्देशन दिएको छ । उच्च अदालतको फैसला कार्यन्वयन गर्न महानगरपालिकाले विराटनगर–१५ स्थित श्री ग्लोबल एकेडेमीलाई स्थान्तरण हुन निर्देशन दिएको हो । भाडाको घरमा सञ्चालित ग्लोबल एकेडेमीले महानगरपालि�. . .


बङ्गलादेशमा अध्ययन गरेका चिकित्सकहरुको विराटनगरमा भेला सम्पन्न

विराटनगर । युनिभर्सिटी अफ साईन्स एण्ड टेक्नोलोजी चितागोङ्ग बङ्गलादेशमा अध्ययन गरी कोशी प्रदेशमा कार्यरत चिकित्सकहरुको विराटनगरमा भेला सम्पन्न भएको छ । शनिबार विराटनगरको पर्पल हेज होटलमा आयोजित कार्यक्रमको सभापतिमा डा. आदर्श झाको र प्रमुख अतिथिमा कोशी प्रदेशकी स्वास्थ्य मन्त्री निर्मला तावा �. . .