विराटनगर

विराटनगर महानगरको प्रवक्तामा न्यौपाने

विराटनगर । विराटनगर महानगर नगर कार्यपालिकाको प्रवक्तामा कार्यपालिका सदस्य सन्तोष न्यौपाने तोकिएका छन् । विराटनगर वडा नम्बर ५ का वडाध्यक्षसमेत रहेका न्यौपानेलाई कात्तिक २९ गते बसेको कार्यपालिका बैठकको निर्णयअनुसार मेयर नागेश कोइरालाले प्रवक्तामा मनोनित गरेका हुन् । कार्यपालिकाले सम्पादन गरे�. . .


विराटनगरको इस्टर्न कलेज र भारतको पानीपत इन्स्टिच्यूटबीच सम्झौता

विराटनगर । विराटनगरका इस्टर्न कलेज अफ इन्जिनियरिङ र भारतको पानीपत इन्स्टिच्यूट अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजीबीच इन्जिनियरिङका विभिन्न कार्यक्रममा अन्तर कलेज सहकार्य गर्ने सहमति भएको छ । इस्टर्नका प्राचार्य ई. अमित सुराना र पानीपतका डाइरेक्टर डा.शक्ति कुमारबीच दुई कलेजले गर्ने सहकार्य बारे सम्. . .


मोरङमा प्रतिनिधिसभातर्फका ६ क्षेत्रमा को, कति मतले अगाडी

विराटनगर । मोरङका प्रतिनिधि सभातर्फका ६ निर्वाचन क्षेत्र मध्ये पछिल्लो मतपरिणाम अनुसार मिश्रित परिणाम आउने देखिएको छ । मोरङको क्षेत्र नम्बर १ मा एमालेका एमालेका घनश्याम खतिवडा ७ हजार २९ मतले अगाडी छन् । उनका निकटम प्रतिद्वन्द्वी काँग्रेसका डिग बहादुर लिम्बु ६ हजार ४५८ सहित पछ्याईरहेका छन् । अहिलेस�. . .


माेरङ क्षेत्र ५ (क) मा कांग्रेसका मण्डल विजयी

विराटनगर । माेरङ क्षेत्र-५ (क) मा नेपाली कांग्रेसका उम्मेदवार गयानन्द मण्डल विजयी भएका छन् । नेकपा एमाले उम्मेदवार सन्तोष साहलाई पराजित गर्दै मण्डल विजयी भएका हुन् । मण्डलले १४ हजार ८ सय ४३ मत प्राप्त गरे । एमाले उम्मेदवार साहले ९ हजार ४सय ५ मत ल्याए । जितको औपचारिक घाेषणा हुन बाकीँ छ । क्षेत्र नम्बर ५(क). . .


मोरङ ४ मा मोदी अगाडी

विराटनगर । मोरङ क्षेत्र नम्बर ४ मा नेकपा माओवादी केन्द्रका उमेदवार अमनलाल मोदीले प्रतिस्प्रर्धी एमालेका बिनोद ढकालसँग मनान्तर बढाउँदै लगेका छन् । कटहरी र ग्रामथानको मतगणना गर्दा मोदी दुई हजार ७५५ मतले अगाडी रहेका छन् । ग्रामिण क्षेत्रका पालिकाको वडामा ढकालले कुनैपनि वडामा मोदीलाई लिड गर्न सकेका छ. . .


मोरङ ६ मा शेखरले बढाउँदै छन् मतान्तर

विराटनगर । मोरङ क्षेत्र नं ६ मा नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले अग्रता बढाउँदै लगेका छन् । प्रतिस्पर्धी लालबाबु पण्डितसँग मनान्तर ७७६ ले फराकिलो पारेका हुन् । यस अगाडी मतान्तरण अपेक्षा गरे अनुसारको थिएन । पछिल्लो प्राप्त मतपरिणाम अनुसार ९ हजार ८३ मत गणना हुँदा कोइरालाले ३ हजार ५४४, एमालेका �. . .


मोरङ–६ मा डा कोइराला र ४ मा मोदीको अग्रता निरन्तर

विराटनगर । मोरङमा आइतबार सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनअन्तर्गत क्षेत्र नं ६ को प्रतिनिधिसभातर्फ सत्ता गठबन्धन दल नेपाली कांग्रेसका डा शेखर कोइरालाले दुई हजार सात सय ८५ मत प्राप्त गर्नुभएको छ । मोरङका प्रमुख निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार स�. . .


मोरङमा कुन क्षेत्रमा को अगाडी ?

विराटनगर । ६ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमध्ये ३ वटामा काँग्रेसले अग्रता लिएको छ । मोरङको ३ स्थानमा काँग्रेस र १ स्थानमा एमाले, १ स्थानमा माओवादी र एक स्थानमा स्वतन्त्रले अग्रता लिएको निर्वाचन कार्यालयले जनएको छ । कुन क्षेत्रमा कस्को अग्रता ? मोरङ १ एमालेका घ�. . .


विराटनगरमा भक्का खाँदै निर्वाचन नतिजा पर्खदैं

विराटनगर । सधैं जस्तो हुँदो हो त आदर्श विद्यालयसँगै जोडिएको सहिद रंगशाला वरिपरि खेल हेर्नेको भीड हुन्थ्यो । तर, अहिले सँधैको माहोल भन्दा फरक छ । त्यो भीड थियो आइतबार सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनको नतिजाको पर्खाइमा बस्नेहरुको । त्यही भीडमा मोला ऋषिदेवलाई भने भक्का व्यापारको चटारो थियो । स�. . .


मोरङमा कुन क्षेत्रमा कसको अग्रता

विराटनगर । प्रतिनिधिसभा निर्वाचनमा मोरङका ६ वटा क्षेत्रमध्ये नेपाली काँग्रेसले दुई क्षेत्रमा अग्रता लिईरहेको छ । यसैगरी नेकपा एमाले पनि दुई क्षेत्रमा अगाडी देखिएको छ । माओवादी केन्द्रले पाएका दुई क्षेत्रमध्ये एक क्षेत्रमा अगाडी छ भने अर्कोमा प्रतिस्प्रर्धीको रुपमा देखिएको छ । हालसम्म नेकपा एमाले. . .


माेरङ ६ मा डा. शेखर कोइरालाको अग्रता कायमै

विराटनगर । मोरङ क्षेत्र -६ मा नेपाली काँग्रेसका डा.शेखर कोइरालाले अग्रता कायमै राखेका छन् । एक हजार ८ सय ४७ मतगणना हुदा कोइरालाले ७ सय ८७ मत प्राप्त गरेका छन् । भने, एमालेका लालबाबू पण्डितले ६०० मत पाएका छन् । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार यादव कुमार प्रधानले २ सय २० मत,राष्ट्रिय प�. . .


समानुपातिक मतपरिणाम सार्वजनिक,कांग्रेसले सुरुवाती अग्रता

काठमाडौं । निर्वाचनआयोगले प्रतिनिधिसभातर्फको समानुपातिक मतपरिणाम सार्वजनिक गरेको छ। जसमा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ। कांग्रेस ६८८२ मतसहित अग्रस्थानमा छ। दोस्रोमा एमाले ५७९९, तेस्रोमा स्वतन्त्र पार्टी ४३३७, चौथोमा माओवादी २३३७, पाँचौंमा राप्रपा १५९७, छैटौंमा नेककिपा ५८९, सातौंमा . . .