विराटनगर । नेपाल प्रहरीका पुर्व डिआइजी भक्ति माझीको सवारी दुर्घटनामा परेका छन् । नेपाली काँग्रेस मोरङको जिल्ला उपसभापति समेत रहेका माझी चढेको प्रदेश १–०४–००१ च ०६६२ नम्बरको कार विराटनगर १९ घिनाघाटामा दुर्घटना परेको हो । कारमा सवार माझीसहित अन्य तीन जना सामान्य घाइते छन् । पुर्वबाट पश्चिम पुष्पलाल . . .
विराटनगर । विराटनगर–१० स्थित अर्किड कलेजमा एक दिने विज्ञान प्रर्दशनी तथा फूड फिस्टाको आयोजना गरिएको छ । कलेज परिसरभित्र आज विज्ञान प्रर्दशनी र फूड फिस्टाको गरिएको हो । विद्यार्थीहरूमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले एक दिने विज्ञान प्रर्दशनी आयोजना गरिएको कलेजका प्रिन्सिपल दिपेश बास्तोलाले �. . .
विराटनगर । विराटनगरमा रहेको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा आगामी चैत ५ गते हुन लागेको स्ववियु निर्वाचनको लागि दश संगठन दर्ता गराएका छन् । शुक्रबार महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको निर्वाचन अधिकृतको कार्यालयमा दश संगठनले दल दर्ता गराएका हुन् । आगामी चैत ५ गते हुने स्वतन्त्र विद्या�. . .
विराटनगर । विराटनगर जेसीज ५० बर्ष पुगेको सुखद उपलक्ष्यमा स्वर्ण जयन्ती जेसीज सप्ताह शनिबारबाट सुरु हुने भएको छ । फाल्गुन २० गते शनिवारदेखि फाल्गुन २७ गते शनिवार सम्म विविध कार्यक्रमको आयोजना गरि सप्ताह संचालन हुने भएको हो । पहिलो दिन २० गते 'स्वास्थ्यका लागि दौड' नाराका साथ विराटनगर रनको आयोजना गर�. . .
सुजता लिम्बु विराटनगर । विद्यार्थीहरुको साझा संस्था स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको सगर्मी महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा पनि बढेको छ । देशभरका क्याम्पसमा निर्वाचनको घोषणा भएसँगै यतिबेला महेन्द्र मोरङका विद्यार्थी नेताहरु स्ववियु निर्वाचनको तयारीमा जुटेका छन् । सामूहिक भेला, ब. . .
विराटनगर । विराटनगरमा फागुन २० गतेबाट प्रथम विराटनगर हव इन्टर स्कुल महिला क्रिकेट प्रतियोगिता हुने भएको छ । नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा म्यारिलिबोन क्रिकेट फाउन्डेसन र क्रिकेट विथआउट बाउन्ड्रीको सहयोगमा विराटनगरमा पहिलो पटक इन्टर महिला क्रिकेट प्रतियोगिता हुन लागेको हो। आयोजक समितिले �. . .
विराटनगर । रङ्गबाट खुशी र शुभकामना साट्ने होली पर्व सुरु भएको छ । आगामी फागुन २३ गते होली पर्व मनाउने औपचारिक दिन भएपनि विराटनगरमा संस्थागत रुपमा होलीको शुभकामना साटासाट गर्ने कार्यक्रम आयोजना हुन थालेका हुन् । होली पर्वको शुभकामना साट्न शुक्रबार साँझ विराटनगरस्थित गोल्छा अर्गनाईजेशनले कार्यक्र�. . .
विराटनगर । कोशी प्रदेश खारेज गरी पहिचानसहितको नामकरण गरिनुपर्ने माग राख्दै विराटनगरमा पहिचानवादी संघसंस्थाहरुले आन्दोलनमा उत्रिएका छन् । उनीहरूले विराटनगर १३ रोडशेषस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय अगाडी शुक्रबार विरोध प्रर्दशन गरेका हुन् । उनीहरुले सडकमा विरोध प्रर्दशन गर्दै क�. . .
विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरको खानेपानी सुधारको आयोजना चाँडै सुरु गर्न आग्रह गरेका छन् । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका नेपाल प्रमुख ओकुबो अकिमित्सुलाई भेटेर खानेपानी सुधारको आयोजना तत्काल सुरु गर्न आग्रह गरेका हुन् । विराटनगरको खानेपानी सुधारका . . .
विराटनगर । विराटनगरमा नेपाल चिकित्सक संघको २९ औं राष्ट्रिय सम्मेलन बिहिबारदेखि सुरु भएको छ । सोही अवसरमा संघको ३१ औं कार्यकारिणी समितिले नवनिर्वाचित ३२औं कार्यकारिणी समितिलाई पद हस्तान्तरण गरेको हो । संघका बहालवाला अध्यक्ष डा लोचन कार्कीले नवनिर्वाचित अध्यक्ष डा अनिल विक्रम कार्कीलाई अध्यक्षको. . .
विराटनगर । कोशी अस्पताल विराटनगरमा एमालेको मिसन ग्रासरुट अन्तर्गत फूल रोपिएको छ । अस्पताल परिसरको गाईनो वार्ड पेरिफेरीमा हरियाली बनाउने उद्देश्यले फुलबारी व्यवस्थापन गरिएको हो । अभियान अन्तर्गत अस्पताल विकास समितिको आग्रहमा अनेस्वास्ववियु महेन्द्र मोरङ क्याम्पस इकाईको टोलि, राष्ट्रिय युवा संघ. . .
विराटनगर । सरस्वती स्कुलले प्रथम विराटनगर अन्तर स्कुल हव लिग क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर–६ केशलिया पुल नजिक रहेको मेल्वन विराटनगर ज्वाला क्रिकेट मैदानमा बिहीबार सम्पन्न भएको फाइनल खेलमा सरस्वतीले सत्यनारायण स्कुललाई ३ विकेटले पराजित गर्द�. . .