विराटनगर

विराटनगरका दिपेशको ह्याट्रिकमा नेपाल यू-१९ विश्वकपमा

काठमाडौँ । आईसीसी यू–१९ क्रिकेटमा नेपालले घरेलु टाेली यूएईलाई हराउदै विश्वकपमा छनोट भएको छ ।  बिहीबार भएको खेलमा यूएईलाई ६ रनले हराउँदै नेपाल सन् २०२४ मा श्रीलंकामा हुने विश्वकपमा छनोट भएको हो । नेपालले जितको लागि दिएको १९२ रनको विजयी लक्ष्य पछ्याएको युएईले ४८ ओभरमा १८५ रनमा अल आउट भयो । नेपालका बलर . . .


विराटनगरमा नगर बस सञ्चालनका लागि रुट परीक्षण

विराटनगर । विराटनगरमा सञ्चालनमा ल्याउन लागिएको नगर बसका लागि प्रारम्भिक चरणको रुट परीक्षण (ट्रायल) गरिएको छ । महानगरको सडक र मोडहरुमा कति क्षमताका बस सञ्चालन गर्नु उपर्युक्त हुन्छ भन्ने जानकारी लिन रुट परीक्षण गरिएको हो । महानगर कार्यबाहक प्रमुख शिल्पा निराला कार्कीले बिहीबार दुईवटा बसबाट महानगर�. . .


विराटनगरका उद्योगी राउत उदयपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सर्वसम्मत

विराटनगर । विराटनगरका उद्योगी राजेन्द्र राृत उदयपुर उद्योग वाणिज्य संघको अध्यक्षमा चयन भएका छन् । संघको १६ औं विशेष साधारणसभा तथा अधिवेशनले राउतको अध्यक्षतामा २१ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको हो । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा प्रदेश १ का वरिष्ठ उपाध्यक्ष राउतलाई सर्वसम्�. . .


चौथो संस्करणको मिसेस कोशीको उपाधि सम्झना कार्कीलाई

विराटनगर । विराटनगरकी सम्झना कार्कीले चौथो संस्करणको मिसेस कोशीको उपाधि जितेकी छिन् । उनले १६ जना प्रतिस्पर्धीलाई पछि पार्दै मिसेस कोशीको उपाधि जितेकी हुन् । जय मिडिया मेनेजमेन्ट प्रालिको आयोजनामा विराटनगरमा सम्पन्न भएको प्रतियोगितामा मोरङ कटहरीकी सुजिता सरदार फस्ट रनरअप भइन् भने सेकेण्ड रनरअप. . .


विराटनगरबाट अवैध सातलाख भारुसहित दुईजना पक्राउ

विराटनगर । बिराटनगर–१५ बाट स्रोत नखुलेको अवैध भारतिय रुपैँयासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत हरियानाका ३० बर्षीय सन्नी गुप्ता र ३४ बर्षीय सुरेन्द्र कुमार रहेका छन् । बुधबार राती ११ बजे इलाका प्रहरी कार्यालय रानी (सिमा) बाट खटिएको प्रहरी गस्ति टोलीले शंकास्पद अवस्थाम�. . .


कोशी प्रदेशको केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं । आज कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन-चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।. . .


प्रदेशको नामाकरण भएको खुशीयालीमा आज सार्वजनिक बिदा

विराटनगर । प्रदेशको नामाकरण भएको खुशीयालीमा आज सार्वजनिक बिदा दिइएको छ । नामाकरण भएको खुशीयालीमा आज कोशी प्रदेशमा सार्वजनिक बिदा दिइएको हो। मन्त्रिपरिषद्को बुधबारको निर्णयअनुसार प्रदेशमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय भएको प्रदेशका सचिव उमेश बस्नेतले बताए। बुधबार नै प्रदेश सभाले दुई तिहाई. . .


विराटनगरमा जारी अन्तर स्कुल हव लिग क्रिकेट : सत्यनारायण र सरस्वती स्कुल फानलमा

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर-६ केशलिया पुल नजिक रहेको मेल्वन विराटनगर ज्वाला क्रिकेट मैदानमा बुधबार सम्पन्न भएको अन्तर स्कूल हव लिग क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा विजयी हुँदै सत्यनारायण स्कुल र सरस्वती स्कुल फाइनलमा प्रवेश गरेका छन् । फाइनल खेल बिहिबार हुने छ । �. . .


प्रदेश १ को नाम ‘कोशी प्रदेश’ बहुमतले पारित

विराटनगर । प्रदेश नम्बर १ को 'कोशी' नाम बहुमतले पारित भएको छ । प्रदेशसभाको दुई तिहाइभन्दा बढी मतले प्रदेशको नाम कोसी पारित गरिएको हो । प्रदेशसभामा भएको मतदातामा दुई तिहाइभन्दा बढी मतबाट कोसी प्रदेशको प्रस्ताव पारित भएको सभामुख बाबुराम गौतमले घोषणा गरेका हुन् । 'कोशी' प्रदेशको प्रस्तावमा ८२ मत परेको �. . .


राजेन्द्र राईको व्यंग : प्रदेशको नाम ‘हावा प्रदेश’ राखौं

विराटनगर । पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राईले 'हावा प्रदेश' राखौं भन्दै व्यङ्ग्य गरेका छन् । कोशी प्रदेशमा संसोधन हालेका नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता राईले नामकरण सम्बन्धि छलफलमा बोल्दै प्रदेशको नाम'हावा प्रदेश' राखौं भनेर व्यङ्ग्य गरेका हुन् । कोशी नदी महत्त्वपूर्ण नद�. . .


विराटनगरको कलेज रोडमा फ्रि–वाइफाइ जोन

विराटनगर । विराटनगर महानगरपालिका ९ स्थित कलेज रोडलाई फ्रि–वाइफाइ जोन बनाईएको छ। उपभोक्ता समिति र हाम्रो समाजले सौन्दर्यीकरण परियोजना सञ्चालन गरिरहेको विराटनगरको कलेज रोड फ्रि-वाइफाइ जोन बनाईएको हो । विराटनगर महानगरपालिकाले सौन्दर्यीकरण परियोजना सञ्चालन गरिरहेको हिमालयन रोडमा यस भन्दा अगाड. . .


विराटनगर महानगरका नवनियुक्त कर्मचारीलाई पाँचदिने तालिम

विराटनगर । विराटनगर महानगरपालिकामा प्रदेश लोकसेवा आयोगबाट सिफारिस भएर आएका कर्मचारीका लागि क्षमता अभिवृद्धि तालिम सुरु भएको छ । तालिमको एक समारोहका बीच बुधबार महानगरकी उपमेयर शिल्पा निराला कार्कीले उद्घाटन गरिन् । तालिममा करसम्बन्धी अवधारणा, महानगरपालिकको आर्थिक ऐन २०७९, स्थानीय तह र वडा समितिक�. . .