विराटनगर

सौन्दर्यकर्मी युनियनद्धारा दुई सञ्चारकर्मीसहित ५ जना सम्मानित

विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल महानगर कमिटिले विराटनगरका दुई सञ्चारकर्मी सहित ५ जनालाई सम्मान गरेको छ । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल विराटनगरको चौथो अधिवेशनको अवसरमा विराटनगरलाई कार्य क्षेत्र बनाएर काम गर्दै आएका सञ्चारकर्मीद्धय प्रेम देवान र अनिल श्रेष्ठलाई सम्मान गर. . .


किराँत र लिम्बुवान जात होइन सभ्यता हो : राजेन्द्र राई

विराटनगर । नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता एवम् पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राईले जनतालाई दिएको प्रतिबद्धता प्रति इमानदार नभएको बताएका छन् । राईले आज प्रदेशसभा बैठकमा किराँत, लिम्बुवान, सगरमाथा नाम प्रस्ताव राख्दै यस्तो बताएका हुन् । जनतासँग भोट माग्दा पहिचानका पक्षमा टेकेर भोट . . .


विराटनगरका केही स्थान निषेधित क्षेत्र घोषणा

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ । प्रदेशसभामा नामाकरण प्रस्ताव दर्ता हुने प्रक्रियामा रहेको बेला बुधबार ३ बजेदेखि अर्को सुचना जारी नगर्दासम्म सभा, विरोध र जुलुश गर्न निश्चित क्षेत्रमा निषेधको सुचना जारी गरिएको हो । प्रमुख जिल्ला अ�. . .


विराट गोल्डकप बारे कलेजमा अभिमुखीकरण

विराटनगर । विराट गोल्डकपको बारेमा कलेजहरुमा अभिमुखीकरण कार्यक्रम तीव्र पारिएको छ । विराटनगरको शहीद रंगशालामा आगामी चैत ९ गतेदेखि आयोजना हुने गोल्डकपको बारेमा कलेजका युवा विद्यार्थीहरुलाई विराट गोल्डकप के हो ? कसरी सुरु भयो ? विराट गोल्डकपको इतिहास के हो ? पहिलाको भन्दा यसपटक गोल्डकप किन फरक छ लगा�. . .


नेकपा एकीकृत समाजवादी र जसपा पहिचानको पक्षमा

विराटनगर । प्रदेश १ काे नामाकरणका लागि नेकपा एकीकृत समाजवादी र जसपाले पहिचानको पक्षमा प्रस्ताव दर्ता गरेका छन् । दुई दलका सांसदले "किरात लिम्बुवान सगरमाथा" प्रदेश प्रस्ताव दर्ता गरेका हुन् । नेकपा एसका सांसद पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राईले दर्ता गरेकाे प्रस्तावमा नेकपा एसका सांसद कमलप्�. . .


विराटनगरको गुरुकुलमा नाच्दैछन् ‘राजा’ र ‘साँढे’

विराटनगर । गत सोमबारदेखि शुरु भएको साँढे नाटक मञ्चन जारी छ । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा फागुन १९ गतेसम्म दैनिक साँझ ५ः३० बजे नाटक मञ्चन भइरहेको हो । साहित्यकार भिमनिधि तिवारीद्धारा लिखित उक्त नाटकको निर्देशन अशोक गौतमले गरेका हुन् । कक्षा १२ को अनिवार्य अंग्रेजीको विषयसूचीमा समावेश उक�. . .


माओवादी पनि कोसी प्रदेशको पक्षमा

विराटनगर । पहिचानको पक्षमा उभिएको नेकपा माओवादी केन्द्र प्रदेशको नामाकरणको सन्दर्भमा कोसीमा समर्थ जनाउने भएको छ । कोसीको पक्षमा मतदान गर्ने निर्णय माओवादी केन्द्रको रहेको प्रदेश १ सांसद गणेश उप्रेतीले जानकारी दिए । उप्रेती माओवादी केन्द्रको तर्फबाट सांसद हुन् । मतदाताले पहिचानको पक्षमा मत नखसा. . .


नेकपा एमालेले प्रदेश १ को नाम ‘कोसी’ राख्न प्रस्ताव पेस

विराटनगर । प्रदेश १ को नामकरणका लागि प्रस्ताव नेकपा एमालेले दर्ता गरेको छ । एमाले प्रदेश १ संसदीय दलले प्रदेशको नाम 'कोसी' राख्न प्रस्ताव पेस गरेको हो । एमाले सांसद रामबहादुर मगर प्रस्तावक र भूमिप्रसाद राजवंशी र निरन राई समर्थक बसेर 'कोसी' प्रदेश नाम राख्न प्रस्ताव दर्ता गरेका हुन् । तस्बिर : आवर विर. . .


प्रदेश १ को नामाकरणको प्रस्ताव प्रदेशसभामा लग्ने तयारी,सुरक्षा कडाइ

विराटनगर । प्रदेश १ को नामाकरणको प्रस्ताव प्रदेशसभामा लग्ने तयारी गरे सगै सुरक्षा व्यवस्था कडाइ गरिएको छ । भूगोल र पहिचानले पेचिलो बनेको प्रदेश नामाकरण आज (बुधबार ) बसेको प्रदेशसभा बैठकको कार्य व्यवस्था समितिको बैठकले प्रदेशसभामा प्रदेश नामकरणको प्रस्ताव लाने कार्यसूची रहेको छ । प्रदेशसभा प्रवेश. . .


विराटनगरको न्युरो हस्पिटलमा आजदेखि एक महिनासम्म ओपिडी सेवा निःशुल्क

विराटनगर । अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर विराटनगरमा रहेको न्युरो हस्पिटलले सेवाग्राहीलाई एक महिनासम्म छुटको योजना ल्याएको छ । हस्पिटलले आजदेखि आगामी चैत १७ गतेसम्म स्वास्थ्य उपचार सेवामा छुट योजना ल्याएको हो । हस्पिटलले पत्रकार सम्मेलन गरी मार्च ८ मा पर्ने अन्तर्राष्ट्रिय महिला दिव�. . .


विराटनगरको सिरक डसना पसलमा आगलागी

विराटनगर । विराटनगर महानगरपालिका १५ स्थित अरुण सिनेमा हल अगाडी सिरक डसना पसलमा आगलागी भएको छ । अहिले विराटनगर महानगरको २ वटा दमकलले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । घटना बारेमा थप विवरण आउन बाकी । तस्वीर सौजन्य : सान्ता डंगोल. . .


विराटनगरमा फुकाईदैछ पोलमा थुप्रिएको तारको गुजुल्टो

विराटनगर । विराटनगरको ट्राफिक चौकमा मंगलबार बिहानदेखि एउटा पोल आसपास ठूलो भीड लाग्यो । काम थियो, पोलमा जथाभावी जेलिएको तार व्यवस्थापन गर्ने । महानगरपालिकाले विराटनगरलाई सौन्दर्यकरण गर्ने योजना अनुसार जथाभावी पोलमा गुजुल्टिएको तार हटाउन इन्टरनेट कम्पनी र केवल सञ्चालकहरुलाई यस अगाडी नै आग्रह गरेर. . .