विराटनगर । विराटनगरमा जारी ‘बन्टी भुजेल स्मृति रनिङ शिल्ड भेट्रान फुटबल’ प्रतियोगितामा पाहुना टोलीलाई हराउँदै आयोजक फाइनलमा पुगेको छ । प्रतियोगिताको उपाधिका लागि शनिबार राति आयोजक र दमकको दमक–लखनपुर भेट्रान क्बलबीच प्रतिष्पर्धा हुनेछ । प्रतियोगिताअन्तर्गत शुक्रबार भएको रात्रीकालीन खेलमा आयोज. . .
काठमाडौं । दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको छैटौँ दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । कुनै समय देवत�. . .
विराटनगर । अनाधिकृत सीमा पर्खाल नियमित गर्न तथा अनधिकृत सीमा पर्खाल हटाउन विराटनगर महानगरपालिकाले सूचना जारी गरेको छ । महानगर क्षेत्रभित्र घर जग्गा घेर्न निर्माण गरिएको पर्खाल प्रचलित भवन निर्माणसम्बन्धी मापदण्ड अनुसार नै हुनुपर्ने महानगरले सूचना निकालेर जानकारी गराएको हो । मापदण्डले कम्पाउण्ड. . .
विराटनगर । विराटनगरमा आफ्नो छुट्टै परिचय बनाउन सफल ओबी मिडिया प्रालिले आउदै गरेको चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार विराटनगरको बिग होटेलमा आयोजित एक कार्यक्रमका बीच मिडियाका सदस्यहरुले शुभकामना आदानप्रदान गर्दै दशैँ बिशेष कार्यक्रम आयोजना गरिएको थियो । स. . .
विराटनगर । विराटनगर हस्पिटल चौक स्थित रंगेली रोडमा रहेको संजिवनी हस्पिटलले आफ्ना कर्मचारीलाई ५ महिनादेखी तलव नदिएपछि कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । विगत ५ महिनादेखी त्यहाँ कार्यररत चिकित्सक स्टाफ नर्स र कर्मचारीहरुको तलव नदिएपछि अहिले अस्पतालको ईमरजेन्सी कक्षमा समेत ताला लगाएर कर्मचारी�. . .
विराटनगर। विराटनगरमा पहिलो पटक नवीकरणीय र्र्याली तथा ऊर्जा प्रदर्शनी हुने भएको छ । असोज १५ गते शनिबार बिहान ६ देखि ८ बजेसम्म नवीकरणीय र्र्याली हुने भएको हो । न्यून कार्बन विकासको अवधारणा र वातावरणमा भईरहेको ह्रास कम गर्न सचेतनाका लागी विराटनगरमा ऊर्जा स्रोतको उपयोग सम्बन्धी प्रदर्शनी तथा र्र्याली. . .
काठमाडौं । दसैँ नजिकिएसँगै मुलुकभर पेट्रोलियम पदार्थको खपत ह्वात्तै बढेको छ । विगतको तुलनामा दसैँ सुरु भएसँगै डिजेल र पेट्रोलको खपत ७५ प्रतिशतले बढेको नेपाल आयल निगमले जनाएको छ । साविक २२ लाख लिटर पेट्रोल खपत हुने गरेको थियो । हिजोआज पेट्रोलको खपत दैनिक ३५ लाख लिटर पुगेको निगमले जनाएको छ । डिजेल दैन�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले सुरु गरेको महानगर सफाई विशेष अभियान चौथो हप्तामा प्रवेश गरेको छ । अभियानअन्तर्गत शुक्रबार विराटनगर वडा नम्बर १ को त्रिवेणी मार्ग र आसपासको क्षेत्रको सफाई गरिएको छ । झाडु बोकेर महानगरका मेयर नागेश कोइराला सफाई अभियानमा आफैं खटिएका थिए । महानगरका प्रमुख प्रशासकीय �. . .
विराटनगर । सातौँ संस्करणको मिस कोशी प्रतियोगिताको फाइनलमा शनिबार साझबाट सुरू हुने भएको छ । सुनसरीको इटहरीस्थित लायन्स क्लबको भवनमा साझ साढे पाँच बजेबाट प्रतियोगिता सुरू हुने भएको हो । मिस कोशीको फाइनलमा २६ जना प्रतियोगिहरू प्रतिस्पर्धामा रहेका छन् । फाइनलमा ओखलढुङ्गाकी सम्झना बस्नेत, सोनिया राई. . .
विराटनगर । विराटनगर–६ स्थित बेबी आईसक्रिम उद्योगमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले अनुगमन गरि नमूना संकलन गरेको छ । गत ११ गते विराटनगर–३ स्थित आईस केक तथा आईसक्रिम पार्लरमा उपभोक्ताले खरिद गरेर खाने क्रममा सीमाको टुक्रा फेला परेको विषय सार्वजानिक भएपछि परीक्षणका लागि अनुगमन गरेर नमूना स. . .
विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व मुटु दिवसको अवसर पारेर सचेतना मूलक कार्यक्रम आयोजना गरेको छ । प्रत्येकवर्ष सचेतना मूलक कार्यक्रम आयोजना गरी मुटु दिवस मनाउने गरेको न्यूरोले बिहिबार विराटनगरमा ग्रुप कार्डियाक वर्क आउट गरेको हो । बिहिबार विहान लर्ड बुद्ध कलेज विराटनगरमा आयोजित ग्र�. . .
विराटनगर । विराटनगरमा जथाभावी तारको बोझ भएका पोल देखिन्छन् । बिद्युतका, टेलिकमका पोलमा निजी इन्टर प्रदायक र केवल टिभी कम्पनीका तारको बोझले पोल मात्रै नभई महानगरको सौन्दर्यलाई समेत खिचेको छ । अव्यवस्थित पोल प्रयोग गरेर सौन्दर्यकरणमा असर पार्ने मात्रै नभई पोल प्रयोगमा भ्रष्टचार समेत हुने गरेको छ । न�. . .