विराटनगर । कानुनले गाँजालाई लागूऔषधको रुपमा मानेको छ । यसको उत्पादन, ओसारपसार, कारोबार र प्रयोगलाई पूर्ण प्रतिबन्ध लगाइएको छ । कानुनले प्रतिबन्ध गरेको लागूऔषध गाँजा भने नेपालबाट भारतको बजारमा लैजाने क्रम दैनिक बढेको बढ्यै छ । यसको उत्पादन, ओसारपसार, कारोबार र प्रयोगलाई घटना राज्यको सुरक्षा संयन्त्र�. . .
विराटनगर । कोसी अस्पताल विराटनगरमा पत्रु (कवाडी) दावी विवाद चर्कदैं गएको छ । अस्पताल प्रशासन र ठेकेदारबीच ‘पत्रु’ मा देखिएको लोभले तनाव नै सिर्जना गरिदिए को हो । अस्पताल परिसरका पुरानो मेटानिटी तथा सर्जिकल, रेडियोलोजी भवन, बच्चा विभागको भवन, बिद्युत पावर हाउस, डा.महेन्द्र महतो र रम्भा सुब्बा बसेको क्व�. . .
भक्तपुर । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आउँदो चैत १७ गतेदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको परीक्षा तालिका अनुसार परीक्षा चैत २९ सम्म हुनेछ । बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुने परीक्षाको पहिलो दिन चैत १७ गते शुक्रबार अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुने �. . .
विराटनगर । शारीरिक रुपमा स्वस्थ्य र दुरुस्त बनाउने उदेश्यले संचालनमा ल्याएको द रोयल पावर जिम एण्ड फिटनेस क्लब संचालनमा आएको छ। विराटनगर ११ जनपथ टोल केशलिया रोडमा संचालन भएको क्लबको उद्घाटन बिराटनगर महानगरपालिकाको प्रमुख नागेश कोईरालाले रातो रिवन काटेर गर्नु भएको थियो । युवाहरुलाई शारीरिक र मानस�. . .
विराटनगर । नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ को आयोजनामा माघ १९ गतेदेखि विराटनगरमा आयोजना हुन लागेको सीएनआई कोसी एक्स्पोको तयारी यतिबेला धमाधम भईरहको छ । विराटनगर महानगरपालिका–२ शंकरपुरको खुला चउरमा यतिबेला एक्स्पोको तयारी तिब्र पारिएको छ । एक्स्पो स्थलमा आवश्यक संरचना जडान र निर्माणको काम जा. . .
विराटनगर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले मुलुकमा शुसासन कायमगर्न आफुले कामगर्ने बताउनुभएको छ । मोरङको कटहरी गाउँपालिकाले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री मोदीले कर्मचारीतन्त्रमा ब्याप्त भ्रष्टाचार अन्त्य गर. . .
विराटनगर । मोरङको कटहरी गाउँपालिकामा जारी वडाध्यक्ष कप टी ट्वान्टी क्रिकेट प्रतियोगितामा विराटनगरको होराईजन क्रिकेट क्लबले जित हात पारेको छ । प्रतियोगिता अन्र्तगतको दोश्रो दिनको खेलमा झापा बिर्तामोडको बुस्टन क्रिकेट एकेडमीलाई २४ रनले पराजित गर्दै होराईजनले जित हात पारेको हो । पहिलो ब्याटिङ ग�. . .
विराटनगर । भास्कर आई केयर एण्ड ग्लकोमा सेन्टर प्रा लि र विष्णुमाया पुस्तकालयको संयुक्त आयोजनामा निःशुल्क आँखा जाँच शिविर सञ्चालन हुने भएको छ । माघ १४ गते शनिबार बिहान १० बजेदेखि विराटनगर-१ नेता चोकस्थित विष्णुमाया पुस्तकालयको प्राङ्गणमा एक दिने निःशुल्क आँखा जाँच शिविर सञ्चालन हुने भएको हो । भास�. . .
विराटनगर । कोसी अस्पतालमा जीवित शिशुलाई मृत घोषणा गरेको घटना छानविनका लागि गठित समितिले प्रतिवेदन बुझाएको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.लक्ष्मीनारायण यादवका अनुसार समितिको प्रतिवेदन स्वास्थ्य मन्त्रालयमा बुझाईने छ । प्रतिवेदनमा तत्कालिन अवस्था, त्यसपछि उपचारका लागि निजी अस्पत. . .
विराटनगर । आयात गरेको सामानको भन्सार जाँचपासमा ‘बदनियत’ मनसाय राखेको पाइएपछि विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृतसहित तीनजना तानिएका छन् । भन्सार कार्यालयका प्रमुख ताराप्रसाद सापकोटा, अधिकृत नकुल शर्मा र नासु हिमालय दाहाल मन्त्रालय र विभागमा तानिनु भएको हो । भन्सार प्रमुख सापकोटाले श. . .
प्रेम देवान विराटनगर । कला र संस्कृतिमा धनी नेवार समुदाय आफ्नो मौलिक पहिचानको प्रवद्र्धनमा पनि उत्तिकै सक्रिय छ । परापूर्वक कालदेखि चल्दै आएका प्रचलनको निरन्तरताकै कारण यो समुदायलाई संस्कृति सम्वद्र्धक पनि भनिन्छ । अनेकौ पर्व र प्रचलन जगेर्ना गर्दै आएको यो समुदायमा रजश्वला नभएकी छोरी–चेलीको बे. . .
विराटनगर । नेपाल राष्ट्र बैंकले आफ्नो नीति परिवर्तनमा अनुमानयोग्य वित्तीय व्यवस्थापनमा ‘फरवार्ड गाईडलाइन’ दिएर उत्पादनमुलक उद्योगमा प्रवाह भएको कर्जाको व्याजदरमा पाँचवर्षे अवधी तोकिनु पर्ने उद्योगीहरुले सुझाव दिएका छन् । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९÷२०८० को मौद्रिक नीतिको अर्धवार्षि�. . .